Puskar Kafle
@kaflepuskar07
No matter what anybody tells you, words and ideas can change the world. – Dead Poets Society
ID: 3506030366
09-09-2015 16:28:31
4,4K Tweet
554 Followers
585 Following
‘इलाका तेरा धमाका मेरा’ by Dipesh Shahi | Nepal Views: Voices, Perspectives, Context | Nepal Views News portal nepalviews.com/story/414321/a…
समानुपातिक सूचीका कारणले भने अब रास्वपा कुनै पनि हिसाबले ‘नयाँ’ र परिवर्तनकारी हुँ भन्ने औचित्य पूर्ण रूपमा सकिएको छ । हो, कतिपय पुराना दलप्रति विद्यमान वितृष्णाका कारणले रास्वपालाई ‘बेनिफ़िट अफ डाउट’ दिन तयार होलान्, त्यो भने भिन्नै कुरा हो । Sanjeev Satgainya
यही सन्दर्भमा गगन थापाले आत्मआलोचनासहित अगाडि आउनु र विशेष महाधिवेशनको नेतृत्व लिन खोज्नु निश्चय नै सकारात्मक संकेत हो । तर, यो क्षणमा उठ्ने ऐतिहासिक प्रश्न नेतृत्व परिवर्तनको होइन, वैचारिक रूपान्तरणको हो । dinesh pant 🇵🇸 Nepal Views