अपरिचित (@jr_saagar) 's Twitter Profile
अपरिचित

@jr_saagar

Born to express not to impress
.❣️#Naymar_Jr👑

ID: 1235114054496157697

calendar_today04-03-2020 08:05:52

3,3K Tweet

2,2K Followers

1,1K Following

जुठे कामि (@khanalnr) 's Twitter Profile Photo

Followback पाएपछी Unfollow गर्नेलाई ठाउँ को ठाउँ Block हानिने छ👍️

अपरिचित (@jr_saagar) 's Twitter Profile Photo

उस्को नाम मात्र सुन्दा पनि मुस्कुराउने मेरो बानि😊 धेरै पहिला हटिसक्यो💔 #सुभ_रात्रि 💜

अपरिचित (@jr_saagar) 's Twitter Profile Photo

आमा, मामु, नाम अनेक्😊 तर अर्थ एक जिवित भगवान❤️ #सुप्रभात 💜

अपरिचित (@jr_saagar) 's Twitter Profile Photo

भनेर मात्र आफ्नो हुदैन नि❤️ तिम्रो ब्यबहारले पनि देखाउनुपर्छ💔 #शुभबिहानि

अपरिचित (@jr_saagar) 's Twitter Profile Photo

लाग्थ्यो एक दुई दिनको झगडा हो सबै ठिक हुन्छ तर सम्बन्धको अन्त्य नै तेहि रहेछ😊

अपरिचित (@jr_saagar) 's Twitter Profile Photo

जमाना फेरिएछ महोदय ... यहाँ मान्छेले पैसा होइन पैसाले मान्छे कमाईने रहेछ ಠ‿ಠ

अपरिचित (@jr_saagar) 's Twitter Profile Photo

बाटो बिरायौ सायद मेरो तक्दिर सम्म पुग्ने, तिमी केवल तस्वीरमा रोकियौ !! #सुप्रभात ☕️

अपरिचित (@jr_saagar) 's Twitter Profile Photo

𝓓𝓸𝓷𝓽 𝓬𝓸𝓶𝓹𝓪𝓻𝓮 𝔂𝓸𝓾𝓻𝓼𝓮𝓵𝓯 𝓦𝓲𝓽𝓱 𝓸𝓽𝓱𝓮𝓻𝓼 😏 𝓔𝓿𝓮𝓻𝔂𝓸𝓷𝓮 𝓱𝓪𝓼 𝓽𝓱𝓮𝓲𝓻 𝓸𝔀𝓷 𝓻𝓸𝓵𝓮 𝓣𝓸 𝓹𝓵𝓪𝔂😎 🤟🖤💫

अपरिचित (@jr_saagar) 's Twitter Profile Photo

तिमी रमाउ हजारौं सङ म रमाउन तिम्रो याद नै काफी छ ..

अपरिचित (@jr_saagar) 's Twitter Profile Photo

बिहे गरेर घर मा लक्ष्मी आउने भए छोरो किन खाडि जानू पर्थ्यो र आमा😍

अपरिचित (@jr_saagar) 's Twitter Profile Photo

सम्बन्ध उनि सङ्ग छुटेको थियो अपसोच... प्रेम मदिरा सङ्ग बसिदियो ಠ‿ಠ

अपरिचित (@jr_saagar) 's Twitter Profile Photo

अरू भन्दा फरक छु म किनकि "भिड"हरूमा निराश र फोटोहरूमा "दुखी" हुन कहिल्यै आउदैन मलाई !!😊🙏🙏 #GoodNightTwitterWorld (✷‿✷)

अपरिचित (@jr_saagar) 's Twitter Profile Photo

तिमी लाई भुल्ने कोसिस मा हरेक 😔 याद हरु ताजा भइराछन 🥺ʘ‿ʘ

अपरिचित (@jr_saagar) 's Twitter Profile Photo

मैले तिमिलाई पाउन हैसियत बदल्दै थिँय त्यो भन्दा पहिल्यै तिमिले नियत बद्लियौ। #Keep_Smile ◉‿◉

अपरिचित (@jr_saagar) 's Twitter Profile Photo

कमाउन नसके पनि ! जोगाउन सीकौ चाहे त्यो !! पैसा होस या मित्र !!! 😊 #सुभ_बिहानी

अपरिचित (@jr_saagar) 's Twitter Profile Photo

म उसको लागी पनि रोएको थिए, जो अरु कसैसँग खुशी थिई (✷‿✷)

अपरिचित (@jr_saagar) 's Twitter Profile Photo

#घृणा नगर मलाई नराम्रो लाग्छ।😞 बस्! मायाले भनिदेउ "अब तिम्रो जुरुरत छैन भनेर।"😔

अपरिचित (@jr_saagar) 's Twitter Profile Photo

हरेक चोट प्यारा लाग्छन सायद दिने तिमी भएर होला😊😊😊

अपरिचित (@jr_saagar) 's Twitter Profile Photo

हेरदै जाउ मेरो यादमा रुने बनाउछु जीवनभर पछुतोमा हुने बनाउछु फोटो च्याती आगो बाल्ने तिम्रा हातहरु हरेकपल मेरो तस्बिर छुने बनाउछु!!!