Joogle News (@joogle_news) 's Twitter Profile
Joogle News

@joogle_news

Latest News, Views and Video.

ID: 1866766703042105345

linkhttp://jooglenews.com calendar_today11-12-2024 08:47:36

71 Tweet

2 Followers

52 Following

Joogle News (@joogle_news) 's Twitter Profile Photo

एमाले कोशी प्रदेश कमिटीको शनिबार सम्पन्न बैठकमा उक्त अभियानको प्रस्ताव गर्दै आइतबार प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो । #joogle_news #CpnUml #koshiprovince jooglenews.com/2025/01/13/cpn…

Joogle News (@joogle_news) 's Twitter Profile Photo

प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ। ६४ वर्षीय शेर्पाको आइतबार राति १२ः१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। #joogle_news #ChungbaSherpa jooglenews.com/2025/01/13/chu…

Joogle News (@joogle_news) 's Twitter Profile Photo

अमेरिकाको प्रतिष्ठित पत्रिका (द न्युयोर्क टाइम्स) ले २०२५ मा घुम्नुपर्ने स्थानहरूको सूचीमा लुम्बिनीलाई नवौं स्थानमा राखेको छ। #joogle_news #lumbininepal jooglenews.com/2025/01/13/lum…

Joogle News (@joogle_news) 's Twitter Profile Photo

स्वास्थ्य र जनसंख्या मन्त्रालयको अधीनमा बनेको अध्ययन समितिले चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मीको तलब र भत्तामा सुधारका लागि सिफारिस गरेको छ। #joogle_news #pradippoudel jooglenews.com/2025/01/13/hea…

Joogle News (@joogle_news) 's Twitter Profile Photo

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार दोहोरो अंकले घट्दै २५०० को स्तरमा झरेको छ। आज नेप्से १५.५४ अंक घटेर २५९४.१३ विन्दुमा बन्द भएको हो। #joogle_news #nepseupdate #NewsUpdate jooglenews.com/2025/01/13/nep…

Joogle News (@joogle_news) 's Twitter Profile Photo

नेकपा एमाले केन्द्रीय संगठन विभागका सचिव माधव ढुङ्गेलले पार्टीमाथि भइरहेको साइबर आक्रमणको कडा प्रतिवाद गर्नुपर्ने उल्लेख गर्नुभएको छ। #joogle_news #madhabdhungel jooglenews.com/2025/01/13/mad…

Joogle News (@joogle_news) 's Twitter Profile Photo

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक मुद्दामा आज पीडित र सरकारी वकिलको बहस सम्पन्न भएको छ। #joogle_news #RabiLamichhane jooglenews.com/2025/01/13/rab…

Joogle News (@joogle_news) 's Twitter Profile Photo

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज एसईईको परीक्षा तालिका सार्वजनिक गर्दै चैत ७ गतेदेखि परीक्षा सुरु हुने जानकारी दिएको हो। #joogle_news #NepalSarkar #SEE #Exam jooglenews.com/2025/01/14/see…

Joogle News (@joogle_news) 's Twitter Profile Photo

नेपाल उद्योग वाणिज्य महासंघ र निजी क्षेत्रका संघ संस्थाहरूले हालै जारी भएका अध्यादेशहरूलाई स्वागत गर्दै नेपाल सरकारलाई धन्यवाद दिएका छन्। #jooglenews #KPSharmaOli #Baluwatar jooglenews.com/2025/01/15/pm-…

Joogle News (@joogle_news) 's Twitter Profile Photo

पछिल्लो समय सामाजिक अभियन्ताका रुपमा चर्चा पाइरहेकी आशिका तामाङलाई अभद्र व्यवहारको मुद्दामा पक्राउ गरिएको छ । #jooglenews #AasikaTamangArrest jooglenews.com/2025/01/15/aas…

Joogle News (@joogle_news) 's Twitter Profile Photo

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद सामग्रीसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । #jooglenews jooglenews.com/2025/01/22/arr…

Joogle News (@joogle_news) 's Twitter Profile Photo

नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो । #jooglenews #GoldPriceToday jooglenews.com/2025/01/23/gol…

Joogle News (@joogle_news) 's Twitter Profile Photo

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस सुरु भएको छ। #jooglenews #RabiLamichhane #SupremeSahakari jooglenews.com/2025/01/23/rab…

Joogle News (@joogle_news) 's Twitter Profile Photo

अर्थमन्त्री विष्णु पौडेलले हालको सरकार केवल शब्दहरूको मात्र नभई काम गरेर जनतालाई आशा दिने लक्ष्यमा रहेको बताउनुभएको छ। #jooglenews #BishnuPoudel jooglenews.com/2025/01/23/bis…

Joogle News (@joogle_news) 's Twitter Profile Photo

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो । #jooglenews #GoldPriceToday jooglenews.com/2025/01/24/gol…

Joogle News (@joogle_news) 's Twitter Profile Photo

धरान श्रमदान र मेयर हर्क साम्पाङ यो हो धरानको श्रम संस्कृति पार्क ! जसको नाम नै श्रमदान गर्ने संस्कृतिबाट राखिएको छ । हर्क साम्पाङ मेयर हुने बित्तिकै धरानको श्रमदानको देशभर चर्चा भयो, मेयर आफूले र अरूले पनि सामाजिक सञ्जालमा श्रमदानका विषयमा थुप्रै चर्चा गरे !

Joogle News (@joogle_news) 's Twitter Profile Photo

कर्णालीको विकास सपना र पेट्राेलियम अन्वेषणले देखाएको सम्भावना Dailekh Petroleum Exploration

Joogle News (@joogle_news) 's Twitter Profile Photo

मेरो बिदा, मेरो देशको लागि ! Joogle News बजारमा मेरो बिदा मेरो देशको लागि भन्ने कार्यक्रमकाे राम्रै चर्चा सुनियाे । सबै प्रवाशीलाई विदा जाेगाएर ८४ मा नेपाल आउन आह्वान गरिएकाे रहेछ, राम्रै हाे । Mero Bida Mero Desh Ko Lagi

Joogle News (@joogle_news) 's Twitter Profile Photo

दुर्गा प्रसाईं अर्थात् आधुनिक अराजकताका सूत्रधार ! Durga Prasai youtube.com/watch?v=vopIOG…