झिल्के (@jhilke00) 's Twitter Profile
झिल्के

@jhilke00

मेरा शब्दहरु लाई हेरेर मलाई चित्रण गर्ने कोशिस नगर्नु होला🙏follow back 100%🤘🔥

ID: 1417053762183516161

calendar_today19-07-2021 09:29:04

259 Tweet

2,2K Followers

4,4K Following

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

सबैलाई खुशी राख्न खोज्नु भनेको जिउँदो भ्यागुताहरुलाई तराजुमा जोख्नु जस्तै रैछ,🤦‍♂️ एउटालाई राख्यो अर्को उफ्रिहाल्छ..!!🙄😂🤷

Exya ❤️‍🩹🕊️ (@exyakattel) 's Twitter Profile Photo

छाडिदिनुस एकतर्फी नाता निभाउन, लास श्रृगारदैमा जिबित भएको देख्नु भको छ र ?🌙

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

फूल सँग ठोकिए पो सुगन्ध छर्छ, पत्थर सँग ठोकिए पछि चोट लाग्नु स्वभाविक हो!🤍

झिल्के (@jhilke00) 's Twitter Profile Photo

: रातभरि मर्छु, बिहान आफ्नो लास बोकेर निस्कन्छु, दिनभरि मलामी बनेर हिँड्छु, तर कतै भेटाउँदिन जिउँदो लास बिसाउने घाट 😭💔

झिल्के (@jhilke00) 's Twitter Profile Photo

: हुदा त खोजेनौ अब त खोजे पनि भेट्ने छैनौं, जहाँ सम्म सम्भव थियो तिम्रो पछि लागे, अब यहा देखि उता तिमी सधै खुसी बस्नु है...🥺☺️💔

झिल्के (@jhilke00) 's Twitter Profile Photo

जो सँग Second Option हुन्छ उसले तिमीलाई कहिले बुझने कोसिस गर्दैन ....😥🥹🥹

झिल्के (@jhilke00) 's Twitter Profile Photo

आफ्नो ज्यान भन्दा पनि धेरै अथाह माया गर्छु तर पनि ignore बाहेक केही मिलेको छैन जीवन मा😔

झिल्के (@jhilke00) 's Twitter Profile Photo

: हराउँदै छु म आफ्नै गन्तव्यमा जो मलाई खोज्दै आउँछ। उसैको म..🥺💐

Vuntee🇳🇵 (@vuntee3) 's Twitter Profile Photo

सक्छौ भने मेरो ख्याल गर्नु, सक्दैनौं भने, म सङ् ङ्ग ख्याल ख्याल न गर्नु ल !!! #शुभ_प्रभात_वंदन #शुभ_दिन #शुभ_बिहानी

BRIHASPATI(Rocky vai)🌟 (@acha6_acharya) 's Twitter Profile Photo

"कसैको जिवनलाई तुलना नगरौं,हरेक फूलको फुल्ने समय फरक हुन्छ" !!❤️ #शुभबिहानी☕️🌺🌻

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

आगोले जलेको भए बचाउन आउथें तिमि त रिसले जल्दै छौ जल्दै गर 😉🤪

झिल्के (@jhilke00) 's Twitter Profile Photo

दाल चामल किनेर राख्ने झन्झट हट्यो भनेपछी किनकी दुर्गा प्र्साई पक्राउ पर्यो रे 😂😆🤭🤭

झिल्के (@jhilke00) 's Twitter Profile Photo

“देश छोड पनि भन्ने, अनि सिमा का* टेर जान पनि नदिने के म उफ्रेर जानु? 😁😂😂😆“ - केपि ओलि

silent_eyes👀 (@pranishasharma4) 's Twitter Profile Photo

कृपया माफ गर्नुहोला तर ठुलो आवाजमा म केवल गीतहरू सुन्छु मान्छेहरूको बकवास होइन.....🙄😀

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

ईच्छा र चाहना केबल शब्दमा मात्र रहे साथमा छ त, निराशा अनि अधुरो सपनाहरु..🥹 #दारी💞

sirjana paudel (@sirjanapaudel12) 's Twitter Profile Photo

कर्मको लेखा हर हालतमा भोग्नै पर्ने हुन्छ, न दु:ख बेच्न सकिन्छ, न सु:ख किन्न नै!❤

🌞Prakash poudel🕊️ (@badalp25) 's Twitter Profile Photo

कमाउने १० ओटा अौला चपाउने ३२ ओटा दात ,,, अनि कसरी हुन्छ बचत !!!🤦😆

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

म आफैसँग वाचा गर्छु, आज थाकें भने पनि, भोलि फेरि उठ्छु, हार मानेर बस्दिनँ।