Jayanti Rai (@jayantirai11) 's Twitter Profile
Jayanti Rai

@jayantirai11

💕life with friends is most wonderful 💕

ID: 1164435410811908096

calendar_today22-08-2019 07:13:52

2,2K Tweet

396 Takipçi

640 Takip Edilen

Sushma (@sushmaa_123) 's Twitter Profile Photo

रवि लामिछानेले 90 करोडको टेलिभिजन खोल्ने पैसा कहाबाट ल्यायो???यसले किन थुतुनो र मुतुनो ठिक ठाउमा राख्दैन??

Jayanti Rai (@jayantirai11) 's Twitter Profile Photo

कौन,कब,किसका अौर कितना अपना है .. यह सिर्फ वक्त बताता है । शुभ विहानी ☕️☕️

Jayanti Rai (@jayantirai11) 's Twitter Profile Photo

विदेशको सदनमा covid-19 नेपालको बारेमा चर्चा,नेपालमा चाँहि राजनीति जोड घटाउको परिचर्चा 🤔

Jayanti Rai (@jayantirai11) 's Twitter Profile Photo

lock down सकिए पछि कहाँ कहाँ घुम्न जाने योजना वनाउनु भएको छ ?

फातिमा शेख(فاطمة الشيخ) (@love_fathima) 's Twitter Profile Photo

महाविर पुनले बनाएका बादर धपाउने मेसिनहरु कता हाेलान अचेल😅

Jayanti Rai (@jayantirai11) 's Twitter Profile Photo

एम.सी.सी.अनुदान हो भने किन सदनबाट पारित गर्नु पर्ने 🤔

Jayanti Rai (@jayantirai11) 's Twitter Profile Photo

व्यक्तिको परिचय अनुहारले होइन,व्यवहारले दिने हो ।

Jayanti Rai (@jayantirai11) 's Twitter Profile Photo

अप्रिल फुल त जनताले भन्दा नेताज्युले मनाउनु भएछ, नेपाललाई सिंगापुर वनाँउछौ भन्दै धुलम्पुर बनाउनु भएछ 😏

Jayanti Rai (@jayantirai11) 's Twitter Profile Photo

अजकल कति सस्तो भावना, शोकमा डुब्दा पनि सामाजिक संञ्जालमा डुब्नु पर्ने 🤔