श्री शिवजी आचार्य (@jayanepal4) 's Twitter Profile
श्री शिवजी आचार्य

@jayanepal4

जब सम्म हामी यो जानिसकेका हुन्छौ, जिन्दगि
के हो ? तबसम्म हाम्रो अाधा जिन्दगि गइसकेको
हुन्छ।।।।।

ID: 4167168494

linkhttps://www.facebook.com/shiva.acharya.14268?mibextid=ZbWKwL calendar_today08-11-2015 10:27:34

200 Tweet

1,1K Followers

2,2K Following

💞saru panta (@saru_sarup) 's Twitter Profile Photo

सबैभन्दा सुरक्षित ठाउँ आँखा हो बिश्वास गर्नेहरु अडिन्छ्न सपना जसरी, नगर्नेहरु खस्छ्न आँसु जसरी ...😘😍

💞saru panta (@saru_sarup) 's Twitter Profile Photo

पैसाले कमाएको इज्जत र इज्जतले कमाएको पैसामा फरक हुन्छ महोदय , याद रहोस् ।

Resham Ji (@xettri777) 's Twitter Profile Photo

आकाश भन्दा फराकिला अनगिन्ती रहरहरु भो नसोध! सपना को क्षेत्रफल🤨

Kushma (@kush_love123htt) 's Twitter Profile Photo

मुटुभरी पिर बोकेर,, खिर कसरी खाउ!! #खिरखाने_दिन #खिरजस्तै_गुलियो_होस_सम्बन्ध

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

'समुन्नत नेपाल:सम्मानित नेपाली’ को हाम्रो संकल्प पुरा गर्न सक्ने पार्टी बनाउन नेपाली कांग्रेसको पुनर्जागरण र रुपान्तरणका लागि मेरो अवधारणा सार्वजनिक गरिने कार्यक्रममा तपाईंको गरिमामय उपस्थिति एवं सल्लाह सुझावको अपेक्षा गरेको छु।

Galaxy4K (@galaxy4knepal) 's Twitter Profile Photo

कांग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा नेताहरूको बैठक, रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाउन पहल गर्ने सहमति, प्रकाशमान सिंह र शेखर कोइरालासँग भेटेर छलफल गर्ने निर्णय #GalaxyNewsUpdate