आफ्नो सारा सम्पत्ति अस्पताललाई दान गर्ने दम्पतीलाई नमन,स्वदेश मै केही गर्छु भन्दै बन्जी जम्पिङ,स्काई साइकलीङको नयाँ अवधरणा ल्याउने युवालाई प्रोत्साहन,अबैध क्रसरदेखि बाग्लुङ बजारको खानेपानी समस्या लगायतका बिषय सहितको आजको कार्यक्रम,गण्डकी प्रदेश बागलुङबाट
youtu.be/tXEPoP3q12I
….✍️✍️
सानो गल्ती, बडा भैदिन्छ !!
न्यु खोज्दै' झगडा भैदिन्छ !!
आमा जस्तो कदापि हुदैन,
सासू आमा कडा भैदिन्छ !!
सानो त्रुटिमा, बन्छ बिबाद,
प्रश्न चिन्ह खडा भैदिन्छ !!
स्वतन्त्रता कहि कतै हुन्न ,
घर यहाँ पिंजडा भैदिन्छ !!
सासुको खटनमा बस्नुपर्ने,
नियम कानुन तगडा भैदिन्छ !!🙏
प्रिय पाठकहरु, मेरो किताब अब तपाईंहरुको भयो !
आज यसको विमोचन~विमर्श कार्यक्रममा सहभागी भएर यति धेरै माया र शुभेच्छा प्रकट गर्नु भएकोमा म एकदमै आभारी छु । तपाईंहरु सबैप्रति हार्दिक नमन 🙏❤️😊