Krishna RB (@krishnapujapuja) 's Twitter Profile
Krishna RB

@krishnapujapuja

Ex-police officer

ID: 1095004349980389383

linkhttps://www.facebook.com/krishnabdr.ranabhat.37?mibextid=ZbWKwL calendar_today11-02-2019 16:59:16

11,11K Tweet

613 Takipçi

1,1K Takip Edilen

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

अफबाह, झुठ र ठगीको कहर मच्चाएर, बाटोमा नाङ्गो नाच नाचेर देश खरानी बनाएर, भद्रकालीलाई शिरमा चढाएर सत्तामा उक्लिएर नपुगेर सत्ता र पुलिसको दुरुपयोग गर्दै बदला लिंदै हिंडेकालाई सत्ता चलाउञ्जेल सबैले चुप लागिदीन पर्यो रे, मुर्दा जस्तो सान्त बसीदिन पर्योरे !😂😂

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

नेपालमा पुराना दल हराउनका लागी चुनाव प्रभावित पार्न सुनियोजित डकुमेन्ट्री प्रसारण गरेको BBC भन्छ नेपालमा गन्जीहरु सफल भए तर पुरानै दल सत्तामा फर्किएको बंगलादेश मा गन्जीहरु विफल भए रे !

नेपालमा पुराना दल हराउनका लागी चुनाव प्रभावित पार्न सुनियोजित डकुमेन्ट्री प्रसारण गरेको BBC भन्छ नेपालमा गन्जीहरु सफल भए तर पुरानै दल सत्तामा फर्किएको बंगलादेश मा गन्जीहरु विफल भए रे !
Rupesh Shrestha (@roopess) 's Twitter Profile Photo

जग्गावाल : भाडा तिर्नुस् भाडावाल : भाडा तिर्दिनँ ekantipur.com/news/2026/04/0…

जग्गावाल : भाडा तिर्नुस् 
भाडावाल : भाडा तिर्दिनँ
 ekantipur.com/news/2026/04/0…
RS Ghorsaine (@kalaiyaaa) 's Twitter Profile Photo

कानूनी उपचार? उठाइदिने त होला शुक्रबार पारेर। 😂

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

नेपालको इतिहासका प्रथम NRN महान्यायाधिवक्ता ज्यूले सेनाबारेमा गरेको आलोचनात्मक पोस्ट डिलिट हान्नुभएछ!

नेपालको इतिहासका प्रथम NRN महान्यायाधिवक्ता ज्यूले सेनाबारेमा गरेको आलोचनात्मक पोस्ट डिलिट हान्नुभएछ!
RS Ghorsaine (@kalaiyaaa) 's Twitter Profile Photo

पक्राउको कार्यविधि सहि थियो भने म्याद थप्ने/नथप्ने trial court को क्षेत्राधिकारमा सर्वोच्चले किन धावा बोलेको? पक्राउको कार्यविधि गलत थियो भने रिट किन खारेज गरेको? जवाफ? त्यो पर्दैन। किनकि पपुलिजम विरुद्धको लडाईँ सजिलो हुन्न भन्ने हाम्लाई राम्रोसँग थाहा छ। #बन्दी #ओली #लेखक

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

स्कुल ड्रेसमा भएकालाई पुलिसले गोलि चलाउँदैन भन्दै TOB को अघि अघि front line मा मानव ढाल बनाउनचैं कुन कानुन अन्तर्गत बोलाएका थियेउ साना साना नानीहरुलाई ?

FederalismNepal (@federalismnepal) 's Twitter Profile Photo

यो काइते चिप्रेले १५ वर्ष कहाँ ल प्राक्टिस गर्‍यो?? ६० सालमा लाइसेन्स लिएर ६८ सालमा आयरल्यान्ड गयो, अनि ८१ सालमा नेपाल आयो । यसले १५ वर्ष कहाँ वकालत गर्‍यो?? Balen Shah योग्यता नपुगेको मान्छे किन नियुक्त गरेको?? ratopati.com/story/555518/w…

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

'भ्रमण वर्ष सन् २०२०' लाई अगाडि बढाउन तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले मन्त्रालयको इतिहासमा पहिलोपटक राजदूतहरूसँग सामूहिक भेट गरेका थिए। तर भट्टराईले भारत र चीनका राजदूतलाई अतिरिक्त महत्त्व दिँदै भ्रमण वर्ष सफल बनाउन पहलकदमी लिएका थिए। त्यो सपना कोभिड-१९ ले ध्वस्त पारो...

This man became PM after 9 years of this post which he has deleted recently. Interestingly, he has stopped allocating governmental advertisements to private media and agencies.

This man became PM after 9 years of this post which he has deleted recently. Interestingly, he has stopped allocating governmental advertisements to private media and agencies.
𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

घण्टीमा नानीमैयाँ र पुवाँतु चौधरीको बाढी आएको छ !😂😂 x.com/1woman_army/st…

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

उता बालेन्द्रले हर्केलाई दिसके, भौमान घन्टीहरुको बिजोक चुनाव अघिनै सुरु भएको हो !😂😂

उता बालेन्द्रले हर्केलाई दिसके, भौमान घन्टीहरुको बिजोक चुनाव अघिनै सुरु भएको हो !😂😂
Ratna Sansar Shrestha 拉特纳·桑萨尔·什雷斯塔 (@pakanajole) 's Twitter Profile Photo

आज २ बजे सिंहदरवारमा एक जना मंत्रीसंग मिटिंग थियो। पौने २ बजे नै र पुगिएको थियो। २ बजे मंत्रीसंग भेट्ने पालो आएको थियो तर रास्वपाको १ सांसद बलजफ्ति प्रवेश गरेर ३० मिनेट लगाए। त्यसपछि मंत्रीसंग भेटेर विमर्श गर्नै लाग्दा अर्का रास्वपाको सांसद आएर आफन्तको सिफारिस गरे। केही फेरिएनछ!

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

दुनियाँलाई गाली गरेर प्रधानमन्त्री भएको सोल्टीले आफूलाई गाली गर्नेलाई थुन्न थालो!

दुनियाँलाई गाली गरेर प्रधानमन्त्री भएको सोल्टीले आफूलाई गाली गर्नेलाई थुन्न थालो!
Ratna Sansar Shrestha 拉特纳·桑萨尔·什雷斯塔 (@pakanajole) 's Twitter Profile Photo

मेरो पोस्ट हिजो साँझ ६ः२८ बजे सम्म झंडै ३३ हजार जनाले पढेछन्। ७८ जना निर्दोषको हत्यापछि निर्वाचित संसद र नयाँ सरकार बने पनि केही नफेरिएको देखियो। मलाई त फ्रान्सेली उखान सम्झना गरायोः "Plus ça change, plus c'est la même chose" (the more things change, the more they stay the same)

मेरो पोस्ट हिजो साँझ ६ः२८ बजे सम्म झंडै ३३ हजार जनाले पढेछन्।
७८ जना निर्दोषको हत्यापछि निर्वाचित संसद र नयाँ सरकार बने पनि केही नफेरिएको देखियो।
मलाई त फ्रान्सेली उखान सम्झना गरायोः "Plus ça change, plus c'est la même chose"
(the more things change, the more they stay the same)
FederalismNepal (@federalismnepal) 's Twitter Profile Photo

स्वर्णिम वाग्लेले चितवनको घर र होटेल आफ्नो सम्पत्ति विवरणमा लुकाए । उनको डलर एकाउन्ट पनि आएन । बाइ द वे, रोयल ट्युलिप भन्ने चितवनको होटेल त थाहा छ नि हाम्लाई, है ? अनि अस्ति रोयल ट्युलिप ग्वार्कोमा किन दुईदिने छलफल भाको रे? 😂 यो फुटो चैं चितवन ल ! झोलेहरू गाली गर्न आओ है?

स्वर्णिम वाग्लेले चितवनको घर र होटेल आफ्नो सम्पत्ति विवरणमा लुकाए । उनको डलर एकाउन्ट पनि आएन । 

बाइ द वे, रोयल ट्युलिप भन्ने चितवनको होटेल त थाहा छ नि हाम्लाई, है ? अनि अस्ति रोयल ट्युलिप ग्वार्कोमा किन दुईदिने छलफल भाको रे? 😂 

यो फुटो चैं चितवन ल ! झोलेहरू गाली गर्न आओ है?
𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

बरु चिसाङ खोलामै बालुवा चालेर बसेको भए उहिले कहिले 40/50 तोला सुन जोडीसक्ने रैछु, घण्टी येसरी उर्लिन्छ भन्ने थाहा भएको Europe आउने नै थिईन नी !😂😂

बरु चिसाङ खोलामै बालुवा चालेर बसेको भए उहिले कहिले 40/50 तोला सुन जोडीसक्ने रैछु, घण्टी येसरी उर्लिन्छ भन्ने थाहा भएको Europe आउने नै थिईन नी !😂😂
RS Ghorsaine (@kalaiyaaa) 's Twitter Profile Photo

हामी कोहि गरिब छैनौं भनिसकेपछि गरिबि निवारण गर्नै परेन। २० प्रतिशत बाट एकैपटक शून्य!! तब न नयाँ तब न जान्ने!! 😂😂

हामी कोहि गरिब छैनौं भनिसकेपछि गरिबि निवारण गर्नै परेन। २० प्रतिशत बाट एकैपटक शून्य!!
तब न नयाँ 
तब न जान्ने!!
😂😂