💘जादु छ बोलि💞 (@hirabkc69) 's Twitter Profile
💘जादु छ बोलि💞

@hirabkc69

💓समय एक नास हुदैन मेरा सब्दहरु जिताए मेरा
सत्ता धारी ।

ID: 1429790427209666566

linkhttps://x.com calendar_today23-08-2021 12:59:59

2,2K Tweet

1,1K Takipçi

841 Takip Edilen

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

ट्रम्पलाई जेल पठाउन माग गर्दै पचास, पचास, एक आन्दोलन || Shilapatra ||

Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

पाकिस्तानी सेनाद्वारा आयोजित '8th International Pakistan Army Team Spirit (PATS)' प्रतियोगितामा सहभागी भएको नेपाली सेनाको पट्रोल टोलीले स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । #NepaliArmy #PATS Pakistan Embassy Nepal

पाकिस्तानी सेनाद्वारा आयोजित '8th International Pakistan Army Team Spirit (PATS)' प्रतियोगितामा सहभागी भएको नेपाली सेनाको पट्रोल टोलीले स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ ।
#NepaliArmy 
#PATS 
<a href="/PakinNepal/">Pakistan Embassy Nepal</a>
सुमन !! (@sgnepal) 's Twitter Profile Photo

तिमिहरु सेटिङ्ग जहिले हेर्न नमिल्ने मात्र हुन्छ।😳 रवि लामिछानेले हालेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा sidhakura.com/detail/13225

मानुषी (@bipana_regmi) 's Twitter Profile Photo

अम्रीका जाने सपना त यसपाली पनि अधुरै रह्यो,,अब लण्डन जानुपर्छ😅

RatoPati (@rato_pati) 's Twitter Profile Photo

जादु चलाउन चाहे त चल्छ तर अहिले सरकार बनाउने पक्षमा छैनौँ: प्रचण्ड

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

**टापुमा एक्लिएको थकित सरकार** नीति तथा कार्यक्रमबारे आज संसदमा आफ्नो कुरा राख्नु हुँदै डा. स्वर्णिम वाग्ले ज्यु। सम्बोधन ५ खण्डमा: (१) क्रमभंगताको आवश्यकता, (२) दुई-तिहाईको औचित्यहीन 'दुर्लभ प्रयोग', (३) सकारात्मक पाटा, (४) बाह्य र आन्तरिक संरचनात्मक परिवर्तन, (५) कुशासनको

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

इनले पनि नागै परेर धोएछन् बिचारा प्रचण्ड बोल्ती बन्द भो 😂😂

GlobalNagarik (@globalnagarik) 's Twitter Profile Photo

भक्तपुरमा महेश बस्नेतकी छोरीको विवाहमा सार्वजनिक सडक बन्द ! #globalnagarik #maheshbasnet

खुलासा (@khulasa360) 's Twitter Profile Photo

कारागार भित्र रहेका रविसँग मिटरब्याज पीडितको गुनासो "अन्याय भयो भनेर कहाँ जाऊँ रबि दाई? हाम्रा लागि सिंहदरबारको ढोका बन्द छ"।🥲

कारागार भित्र रहेका रविसँग मिटरब्याज पीडितको गुनासो "अन्याय भयो भनेर कहाँ जाऊँ रबि दाई? हाम्रा लागि सिंहदरबारको ढोका बन्द छ"।🥲
Nepalkhabar (@nepalkhabar) 's Twitter Profile Photo

रुट त माग्छु तर नेपालको प्लेन ४ वटा छ, कसका लागि मागिरहेको छु जस्तो लाग्छ: आरजु राणा

Nepalkhabar (@nepalkhabar) 's Twitter Profile Photo

पर्यटन व्यवसाय व्यवसायीले गर्ने हो, सरकारले गर्ने होइन: श्रममन्त्री भण्डारी

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

गृहमन्त्री लेखकले भने- नियोजित र राजनीतिक पूर्वाग्रह राखेर ममाथि आक्रमण गरियो #NepalPress