Laxman Ghimire (@ghimirelp) 's Twitter Profile
Laxman Ghimire

@ghimirelp

ID: 1185668588

calendar_today16-02-2013 10:30:02

3,3K Tweet

11,11K Takipçi

4,4K Takip Edilen

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

कुरो अझ छ्यांग छर्लंग पार्न ….ओली बा (⁦K P Sharma Oli⁩ ) जिवित रहुन्जेल पार्टि अध्यक्ष पद नछाड्ने … पूर्व सभामुख सुवास नेम्बांगले जस्तै उपाध्यक्ष पदमा बस्न तयार भए पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीजीलाई पनि एमालेमा स्वागत छ ! m.facebook.com/story.php?stor…

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

“हाम्रा पुर्खाले भन्दै आएका थिए -‘संगतो जायते फलम्’ - कम्युनिष्टहरू K P Sharma Oli & ☭ Comrade Prachanda ले जस्तै काँग्रेसले पनि जति पटक पनि अध्यक्ष पदमा चुनाव लड्न पाउने प्रावधान राख्ने सोच त आएको छैन नेकाँ सभापति Sher Bahadur Deuba ज्यू !”

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

‘वाइडबडीमा अख्तियार प्रमुख राईमाथि नै अनुसन्धान नहुनु चयनमुखी अनुसन्धान हो’ – “यो एउटा समाचारलेनै ‘अदुआ’ ले के गर्छ र के गर्दैन भन्ने खुलासा गर्दछ !” onlinekhabar.com/2025/07/172878…

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले आफ्नो छोरासम्वद्ध रहेको विदेशी सुरक्षण मुद्रण कम्पनीहरुलाई ई–राहदानी छपाई र आपूर्तिको जिम्मा दिएको खुलेको छ ।  corporatenepal.com/story/268715?f…

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

कुरोको चुरो के हो ? आरोप त गम्भीर आयो माननीय परराष्ट्र मन्त्री Dr. Arzu Rana Deuba ज्यू ?

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

कुलिङ पिरियडमा एमालेले म्याउँ गरिहाल्यो, प्रधानमन्त्रीलाई छानबिन गरौं : प्रचण्ड – “सप्रम ⁦K P Sharma Oli⁩ ज्यू … कुरो त चुरो समातेर आइरहेका छन् ! का. ⁦☭ Comrade Prachanda⁩ ज्यूको भनाईमा त राम्रै दम छ है !” onlinekhabar.com/2025/07/173035…

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

विद्या भण्डारीले अध्यक्षमै आँखा गाडेपछि पार्टीले निर्णय लियो : ओली – "कुरोको चुरो यहि हो!तपाईं आजिवनअध्यक्षपद नछाड्ने!वाहाँलाई अध्यक्षपदनै चाहिने!पूर्वसभामुख सुवासजीलेजस्तो उपाध्यक्षमा बस्नतयार भएकोभए तपाईं ⁦K P Sharma Oli⁩ जीले रेडकार्पेट विछ्याउने !” onlinekhabar.com/2025/07/173086…

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

सर्वोच्च अदालतले भन्यो : गाई संरक्षणका लागि छुट्टै कानून बनाउनू – "“सर्वोच्च अदालतबाट आएको एउटा अत्यन्त सकारात्मक निर्णय ! के यो सरकार (⁦K P Sharma Oli⁩ & ⁦Sher Bahadur Deuba⁩ ) ले यसलाई गंभिरता पूर्वक लिएर कार्यान्वयन गर्छ ?” onlinekhabar.com/2025/07/173083…

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

प्रचण्ड भन्छन्– प्रभुत्व जमाउन शक्ति राष्ट्रहरूले नेपालमा ठूलो रकम खर्च गरिरहेका छन् – “अहिलेसम्मकै सबै भन्दा वढीरकम त तपाईंको नेतृत्त्वमाभएको तथाकथित जनयुद्धमा भएको रेकर्ड छ नि त कम्रेड ⁦☭ Comrade Prachanda⁩ ज्यू ! “ onlinekhabar.com/2025/07/173214…

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

रास्वपा र राप्रपालक्षित ओलीको टिप्पणी : ‘व्यवस्थाविरोधी तरमाराहरू’ – “आलोपालोहरू (⁦K P Sharma Oli⁩ , ⁦☭ Comrade Prachanda⁩ & ⁦Sher Bahadur Deuba⁩ ) बाहेक साना च्याँखेहरू पनि तरमारा रहेछन् ? “ onlinekhabar.com/2025/07/173244…

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

मेरो आदरणीय गुरु (मैले बि.एस्सी. पढ्दा वाहाँले केमेष्ट्री पढाउनु भएको थियो), शिक्षाविद एवं अति मिलनसार व्यक्तित्त्व प्रा. डा. सुरेशराज शर्माज्यूसंग केहि समयको अन्तरालपछि वाहाँकै निवासमा भेटघाट गर्ने अवसर मिल्यो ! हामीले विगतका धेरै कुराहरूलाई पुनर्ताजगी पनी गर्यौ !

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

ठगिएका सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह - “यति भन्न पनि किन यत्रो समय लागेको हो नेकाँ सभापति ⁦Sher Bahadur Deuba⁩ ज्यू ! सरकारमा नेकाँका मन्त्रीजीहरू पनि राम्रै संख्यामा छन् त !” deshsanchar.com/2025/07/29/107…

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

प्रधानमन्त्रीको जवाफः सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय बनेको छ -“ सप्रम ⁦⁦K P Sharma Oli⁩ जी त कहिले काहिं नेपालका चर्चित हास्यव्यंग कलाकारहरूलाई पनि माथगरिदिनु हुन्छ !” deshsanchar.com/2025/07/30/107…

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

काठमाडौं महानगरका सार्वजनिक स्थानमा धूम्रपान गरे ५ सय जरिवाना (भिडिओ) :: मन्दिरा घिमिरे :: - “कामनपाको अत्यन्त सह्रानीय निर्णय ! यसमा कडाइका साथ कार्यान्वयन होस् !” setopati.com/social/365412

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

# विचरा प्रम ओलीजी…वाहाँकै उपस्थितिमा सांसदहरू त सदनमा निदाए निदाए …. उप प्रम र मन्त्रीहरू पनि घुर्न थाले ! facebook.com/share/r/1F6PqC…

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

ओली र प्रचण्डले आलोचकलाई स्टालिनले झैं राजनीतिक सफाया गर्न थाले : बाबुराम – “समयमै माके परित्याग गरेर हिंड्नु भयो Baburam Bhattarai⁩ ज्यू ! तैपनि बेलाबेलामा ⁦☭ Comrade Prachanda⁩ ज्यूसंग अंगालोमार्न त जानुहुन्छ ! एमाले अध्यक्ष ⁦K P Sharma Oli⁩ जीले त आजिवन !” onlinekhabar.com/2025/08/173391…

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

“…सर्वोच्च न्यायालयसमेत पटक–पटक सत्तामा रहेका नेता, अन्य नेता, प्रशासक र आमनागरिकप्रति फरक व्यवहार प्रदर्शन गरेको छ, जसले नेपाललाई ‘प्राइभेट लिमिटेड’ या नेताहरूको बपौतीका रुपमा परिणत गरेको सन्देश दिएको छ।” deshsanchar.com/2025/08/01/107…

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

सघन कुराकानी गर्न पाएको भए गणेशमान पनि कम्युनिष्ट पार्टीमै आउनुहुन्थ्यो : ओली – “सप्रम ⁦K P Sharma Oli⁩ जीले तुक्का हान्नु पनि … सिंग न पुच्छर हुन थाल्यो … कुनै दिन पृथवीनारायण शाह पनि वाँचिरहेका भए कम्युनिष्ट हुन्थे भन्ने तुक्का आउन वेर छैन !” onlinekhabar.com/2025/08/173463…

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

हाम्रो पार्टीलाई विभाजन गर्न प्रतिक्रियावादीले अनेक षड्यन्त्र र लगानी गरिरहेका छन् : प्रचण्ड | -“तपाईं ⁦☭ Comrade Prachanda⁩ जीको नेतृत्त्वलाई पार्टिभित्रबाट कसैले च्यालेन्जगरे तपाईं प्रतिकृयावादीको षड्यन्त्र देखिहाल्ने रोग विगत ३०/३५ वर्षदेखिनैहो भन्छन् !” ratopati.com/story/504534/r…

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

१७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्दैछन्ः प्रचण्ड - “५ हजार त तपाईं ⁦☭ Comrade Prachanda⁩ जी आफैंले सार्वजनिकरूपमानै स्विकार गर्नु भएकै हो ! १७ हजार+ त तथ्यांकले नै भन्छ ! त्यसमा पचासौं हजारको अंगभंग को तथ्यांक त बेग्लै छ !” deshsanchar.com/2025/08/03/107…