Dawa Sherpa (@dawa88913) 's Twitter Profile
Dawa Sherpa

@dawa88913

ID: 1909065574996488192

calendar_today07-04-2025 02:09:01

7 Tweet

16 Takipçi

207 Takip Edilen

🇳🇵गाम्ले केटाे🇳🇵 (@gamleketo) 's Twitter Profile Photo

घरमा त के पाठेघरमै फर्के पनि देश त के मान्छे बन्न कहिल्यै सक्दैन तिमीहरु......... बन्ने बनाउने नै भए झण्डै साडे तीन दशकमा बन्थे,बनिसक्थे !!!

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

मलाई सुनको बाकसमा हिरा बनाएर होइन , मनको आकाशमा सधै चम्किरहने तारा बनाएर राख्।❤️

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

कथाले त के के माग्छ माग्छ नि ! त्यसो भन्दैमा दुनियाको सामु, आफ्नो सबै ब्यथा छताछुल्ल पार्न पनि त भएन…!

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

पैसाको घमण्ड त्यतिबेला सकिन्छ , जब डाक्टरले भन्छन् अब सब ईश्वरकाे भराेसामा छ ।

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

दिमाग पनि यति चल्छ कि पैसा आउनु भन्दा पहिल्यै सोच्छु कता उडाउने भनेर 😑🤭

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

बदलिएको जस्तो लाग्छ बोलीचाली कुरा के भैदियो।। शिकायत म सँग छ की, भेट अरू कोही भैदियो।😔😌😊

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

सबैले गफै मात्र ठुला चुट्छन यहाँ, छिनमै राम्रा साथीहरु फुट्छन् यहाँ।। सबै चोरहरुले भरिएको समाज छ, सोझा मान्छेको दिमाख भुट्छन् यहाँ।।

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

आफुले छाेराछाेरीलाई जतिसुकै पिटेपनि गाली गरेपनि हुने तर अरुले थाेरैमात्र गाली गरेकाे बिस्तारै पिटेको पनि सहन नसक्ने जातलाई नै आमा भनिन्छ ।

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 भोक र तिर्खा सहे जस्तो सजिलो कहाँ हुन्छ र अपमान अनि बेइज्जत सहन...☕️ #शुभ_दिन 🙏

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

बरु चोरबाट पैसा जोगाउन सजिलो होला तर आफ्नो पैसा आफैबाट जोगाउनु भन्दा त । खर्च भको भइ गर्छ त 😳😞

Gee Ta☘️ (@urwbjnrsuddw7ao) 's Twitter Profile Photo

यदि रुनलाइ काध छैन भने घुडा टेकेर प्राथर्ना गर्नलाइ भुइँ अवश्य छ..।।☺️❤️

🤫 (@sapkota_swastik) 's Twitter Profile Photo

हामी चाहनाको भुमरीमै घुमिरह्यौँ,,, जिन्दगीचाहिँ हामीलाई देखेर छाडेर गइसक्यो! #शुभरात्री🙏🌺

ऋतु (@dear_luri) 's Twitter Profile Photo

त्यतिसम्म पनि नझुक्नु की कही अटाउन आफ्नो महत्व घटाउन परोस ।🙏 #शुभरात्री #शुभसपनी

Dawa Sherpa (@dawa88913) 's Twitter Profile Photo

केही कुरा कारणको लागि हैन पाठको लागि हुन्छन, किन गयो,किन टुट्यो,किन बद्लियो,यि सबै प्रश्नहरु एकदिन आफनै उतर बनिदिन्छन्।

Riddi (@riddi515646) 's Twitter Profile Photo

फेरि फर्किएर त्यो व्यक्तिसंग कहिल्यै नजानू जसले तिमीलाई छोडेको थियो यदि उसले एकपटक छोड्न सक्छ भने दोश्रोपटक पनि त त्यसै गर्न सक्छ मुखमा बोल्न नसक्नेले पछाडि कुरा गर्छन्। मेरो ध्यान लक्ष्यमा छ, उनीहरूको ध्यान ममा। फरक यत्ति हो।

Chandrikalimbu (@chandrikalimbu1) 's Twitter Profile Photo

ऐ बिजुली पार्टीको तार फुर्सद भये ऐ हजुर भेटौँ सनिबार #good morning ☕☕💕💕

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

प्रेममा सुमधुर पल होस् खुसी हरपल रहोस हाँसोका गुञ्जहरु भरिउन् भबिष्यका चित्रहरु कोरिउन् बर्तमान समझदारी होस् सााथ छहारी बनोस् कहिलेकाहीँ सानोतिनो इर्श्या जलन पनि होस् र पनि एक अर्काको दिलमा अथाह प्रेम र सम्मान होस् तर बदला नहोस्,बेवास्ता नहोस् र सबैभन्दा ठुलो कुरा खेल नहोस् ।♥

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

किशोर भएपछि एउटिको प्रेममा परेपछि एकदिन सोचें अब विश्वविख्यात प्रेमकथा लेख्छु लेखेको आधा भएपछि एकदिन प्रेम टुट्यो कथा अधुरै रह्यो । विछोडको पीडाले पोलेपछि आँसुको मसीले संसार रुवाउने कथा लेख्छु भनें र लेख्न थालें फेरि आधा भएपछि एकदिन अर्किसँग प्रेम बस्यो विवाह भयो कथा अधुरै

बिकु ✊🏇(THE🏇BOSS👊)🏇 (@ajent_vnod) 's Twitter Profile Photo

मुटुभरि गरिबिको चोट देखेपछि भाग्य कर्म दुबैतिर खोट देखेपछि माया त छिन भर्मै लिलाम हूदोरहेछ ठुला ठुला घर अनि नोट देखेपछि ✊