Raju chetri (@dadalrabindra) 's Twitter Profile
Raju chetri

@dadalrabindra

जिबनको बिश्वास छैन र पो Bio छैन 💌||

ID: 1561780836932161536

calendar_today22-08-2022 18:22:44

102 Tweet

528 Takipçi

1,1K Takip Edilen

Raju chetri (@dadalrabindra) 's Twitter Profile Photo

श्री कृष्ण भन्नुहुन्छ , "तिम्रो तारिफ गर्नेले तिमीलाई चिनेको हुन सक्छन्, तर तिम्रो चिन्ता गर्नेलाई तिमी आफैले चिन्नुपर्छ" ✨❤️‍🩹

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

समय धेरै लाग्यो तर आज बुझेँ, म तिम्रो आदत थिए प्रेम हैन ।।

Raju chetri (@dadalrabindra) 's Twitter Profile Photo

आफैं सङ्ग एउटै बाचा गर्छु,जिन्दगीमा आफुले देखेका सपना पूरा नहुन्जेल म हिम्मत हार्ने छैन ॥❤️‍🩹😊♥️

Raju chetri (@dadalrabindra) 's Twitter Profile Photo

प्रतिक्षा मात्र गर्नुपर्छ कि , समयले देखाइहाल्छ नि मान्छे को साथ र औकात ।।

Raju chetri (@dadalrabindra) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नुहुन्छ, "जो व्यक्ति छिटो रिसाउछ त्यहि व्यक्तिले तिमीलाई धेरै माया पनि गर्छ, किनकि त्यहि व्यक्ति रिसाउछन जसले तिम्रो चिन्ता गर्छ।" ❤️ #शुभबिहानी ☕️💖

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

धेरै लामो गफ गर्नु छ तिमीसँग, तिमी आउनु एउटा पुरै जिन्दगी लिएर।

Raju chetri (@dadalrabindra) 's Twitter Profile Photo

रात किन हुन्छ हजुर दिन किन हुन्छ थाहा छैन जिन्दकी कठिन किन हुन्छ !💔🥺

Raju chetri (@dadalrabindra) 's Twitter Profile Photo

भगवान् श्री कृष्ण भन्नुहुन्छ, "अभिमान यो हुनु हुँदैन कि मलाई कसैको आवश्यकता पर्दैन, अनि भ्रम यो पनि हुनु हुँदैन कि सबैलाई मेरो आवश्यकता पर्दछ।"❤️

Raju chetri (@dadalrabindra) 's Twitter Profile Photo

रितिएको भाडाँ त हल्का हुन्छ नि रितिएको मन चाहिँ किन यति धेरै भारी!🥺 #शुभबिहानी 🙏❤️

Raju chetri (@dadalrabindra) 's Twitter Profile Photo

रहर लाग्दो भविष्य बनाउन, डरलाग्दो वर्तमालाई स्वीकार्दै सहनु पर्छ।

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

आफैंमा ठुलो ठक्कर खाएपछि थाहा भयो,मान्छेले गिराउनको लागि धक्का होइन पहिला साहारा दिएको झै नाटक गर्ने रैछन्न् !!

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

प्रिय, तिमी मेरो-कथाको सुरुवात, तिमी नै मेरो अन्त, हरेक पाइलामा - तिमीलाई साथ दिनेछु, खुसीको - उज्यालोमा मात्र होइन, तिम्रा आँसुका - थोपाहरूमा पनि -सहयात्री बन्न चाहन्छु, तिम्रा आँखाका गहिराइमा डुबेर, एक्दिन जिन्दगीको हाम्रो कथा लेख्नेछु ।.........♥

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जो व्यक्ति सत्य वोल्छ नि त्यो व्यक्ति सधैं एक्लै नै हुन्छ किनकि त्यो व्यत्तिलाई झुट वोल्न आउदैन जालझेल गर्न पनि आउदैन ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

sreezina moktan (@moktansreezina) 's Twitter Profile Photo

धेरै मायाको आशा राख्दा राख्दै ; उसको माया कहाँ छुट्यो, आफु एक्लो भएको थाहै भएन !!👑❤️🌻

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

केही गुमाए जस्तो,केही हराए जस्तो लाग्छ,अनि फेरि सोच्छु मसँग थियो नै के !!😎🫤❤️

Bis_H_was (@bishwasthapa507) 's Twitter Profile Photo

कसरी कटाए अनि कति कठिन दिन थियो मलाई थाहा छ🌻 #❤️🙏✌️ #शुभदिन...

Raju chetri (@dadalrabindra) 's Twitter Profile Photo

यो मेरो पोस्ट मा, हल्दि, चन्दन, रोज वाटर र एलोभेराको गुण छ त्यसैले पोस्ट पढ्नेहरूको अनुहारमा अटोमेटिक चमक आउँछ 😂😂