Laxman (@binthedai) 's Twitter Profile
Laxman

@binthedai

दाँयाबाँया हैन सफा कुरा गर्नेले फ्लो गर्नुस् ।

ID: 553345939

calendar_today14-04-2012 07:53:08

240,240K Tweet

17,17K Takipçi

954 Takip Edilen

चैतन्यमणि कुइंकेल (“राजा”) (@tirimiridai) 's Twitter Profile Photo

दीपा धन भन्दा विद्या ठुलो भनेर पढ़ाऊने सरले भाट भटेनी बाट दालमोठ चोरेपछी अब बिश्वास कसको गर्नू

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

कर्तव्य पालनाका सिलसिलामा वीरगति प्राप्त अमर प्रहरीहरुलाई पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्नुहुँदै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गज्यू, प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरु,प्रहरी अधिकृतज्यूहरु तथा अन्य प्रहरी कर्मचारीज्यूहरु। #BelieveInBlue #नेपालप्रहरी #NepalPolice

कर्तव्य पालनाका सिलसिलामा वीरगति प्राप्त अमर प्रहरीहरुलाई पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्नुहुँदै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गज्यू, प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरु,प्रहरी अधिकृतज्यूहरु तथा अन्य प्रहरी कर्मचारीज्यूहरु।
#BelieveInBlue #नेपालप्रहरी #NepalPolice
ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile Photo

जेनजीका नाममा जलाउन लुटने र कुटने प्रहरीले खोजी गर्दा आधाजति ☭ Comrade Prachanda र उनको पार्टी CPN (Maoist Centre) बाँकी अन्य दुई प्रतिपक्ष दलका नेता कार्यकर्ता हुने सम्भावना धेरै छ । cc Nepal Police

Laxman (@binthedai) 's Twitter Profile Photo

ठीक छ त एक दुईदिन शित्तलो गास गरे ! भाउजू सङ्ग नि हल्का माया मोह भयो अब फर्किने तर त्यो सरकारी कागज किर्ते गरेको अपराधमा चै के गर्ने हुन् मलाई पिर त्यै को छ के :))

Laxman (@binthedai) 's Twitter Profile Photo

तिमी दाँत माझेर सुत दाजु अरु भुटो नगर भैगो !😂😂

Laxman (@binthedai) 's Twitter Profile Photo

ढुङ्रोमा राख्या भए त सोझिन्थ्यो होला ढुम्रेमा राख्यौ त कसरी सोझियोस् त !

Laxman (@binthedai) 's Twitter Profile Photo

अभियन्ता रे ! धिक्कार छ । Nepal Police यसलाई चै जे जसरी हुन्छ कानून बमोजिम व्यवस्था गरिदिनु हुन अनुरोध छ ।

sachin timalsena (@timalsenasachin) 's Twitter Profile Photo

सियाटल का युट्युबर गुरुको योग्दान को सर्वत्र चर्चा छ । त्यति पढेर, पढाएर पनि यहि ब्र्याकेटमा तपाईं लाइ देख्नु पर्दा दुखि छु गुरु । एक पत्रकारको गलत रिपोर्टिङले के हुदो रहेछ हिल्टन देखिहाल्यौ । तपाईं लाइ त देशै जलाएको आरोप छ ।

सियाटल का युट्युबर गुरुको योग्दान को सर्वत्र चर्चा छ । त्यति पढेर, पढाएर पनि यहि ब्र्याकेटमा तपाईं लाइ देख्नु पर्दा दुखि छु गुरु । एक पत्रकारको गलत रिपोर्टिङले के हुदो रहेछ हिल्टन देखिहाल्यौ । तपाईं लाइ त देशै जलाएको आरोप छ ।
Bishodip (@bishodip) 's Twitter Profile Photo

आन्दोलन 'भड्काउने' चर्चित टिकटकर मनोज पटके ‘अपराधी’, प्रहरीमा देखियो हत्याप्रयासदेखिको १० वटा अपराध ukeraa.com/news/detail/16…

Bishodip (@bishodip) 's Twitter Profile Photo

‘संसद् भवनभित्र ३२ जना बन्धक र मृत फेला’ भन्दै अपुष्ट समचार फैलाउने यी अनुहार  ekantipur.com/news/2025/09/1…

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

आशिका प्रति अझै सम्मान बाकी नै थियो मेरो तर संसद भवन जलाउने कुकृत्यमा पो जोडिएको देखियो त।कतै फेक भिडियो त हैन यो 🤔🤔

Laxman (@binthedai) 's Twitter Profile Photo

उ मरेर गयो र पनि त अमर छ । मलाई पनि एउटा यस्तै रहर छ । कस्तो ज्युँदै मरेको मान्छे होस् तँ । तिमिलाई यस्तै भन्ने पनि त शहर छ ।