Be_positive (@b_positivegopal) 's Twitter Profile
Be_positive

@b_positivegopal

मलाई चरा जस्तै आकाशमा उड्न मन छ तर स्वतन्त्र हुन हैन 1/2 जनाको टाउकोमा छेर्नु छ।

PK77 ❣️🇳🇵🏏

ID: 818121155441807363

calendar_today08-01-2017 15:44:18

8,8K Tweet

4,4K Takipçi

3,3K Takip Edilen

Be_positive (@b_positivegopal) 's Twitter Profile Photo

जबदेखी मैले पहिले म्यासेज गर्न छोडें,साथीहरु संगको सम्बन्ध नै सकियो।🙂 #friends

Be_positive (@b_positivegopal) 's Twitter Profile Photo

एकान्तमा "एक्लो" पढ्दा "एक्लो" महसुस हुन लाग्या थियो,तर महारानिले साथ दिईन।😃 #एक्लो #महारानि #कतार Buddhisagar

एकान्तमा "एक्लो" पढ्दा "एक्लो"  महसुस हुन लाग्या थियो,तर महारानिले साथ दिईन।😃
#एक्लो #महारानि #कतार
<a href="/buddhisagar/">Buddhisagar</a>
Be_positive (@b_positivegopal) 's Twitter Profile Photo

नेपालका लागि चाईनाबाट आयातित सबैभन्दा कामै नलाग्ने चिज चै माओवाद मात्रै रछ।😑

Be_positive (@b_positivegopal) 's Twitter Profile Photo

राजतन्त्र फालेर बनेको संघीय लोकतान्त्रिक गणतन्त्रमा चुनावमा भाग लिन मिल्ने,तेहि राजतन्त्रको जरै सहित उखेलेर फाल्ने कम्युनिस्टको सरकारलाई समर्थन गर्न हुने, पाए मन्त्री पद पट्काउन पनि हुने तर राजतन्त्रको एजेन्डाले गर्दा राष्ट्रपतिको चुनावमा मत दिन नमिल्ने वा रे वा राप्रपा।🙂

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

संसद भवन जांउ ज्ञानेन्द्र शाहीले थर्काउछ, कार्यलयमा बसौ बालेन शाहले थर्काउछ, सडकमा जाउं रबि लामिछाने आगो भएर बसेको छ.. , कतै नगइ बसौ हर्क साम्पाङ्ले श्रमदान गर्न निम्तो पठाउछ। 😀 के दिन आयो नि बरै गारो भयो एमाले, कांग्रेस, माओवादिलाइ 😭😭😭😭

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

बिस्केट जात्राका अवसरमा टोखामा आज सार्वजनिक बिदा onlinekhabar.com/2023/04/1293318

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि ४२ हजारको मृत्यु हुने गरेको ‘स्टेट अफ ग्लोबल एयर’ को तथ्यांक - चार दिनयता आन्तरिक उडान प्रभावित, अस्पतालहरूमा दम र निमोनियाका बिरामी बढ्दै Gobinda Pokharel🐦🌿☁ ekantipur.com/news/2023/04/1…

. (@mayor_harka) 's Twitter Profile Photo

म रकेटको स्पीडमा काम गर्न खोज्छु, ऐन कानुन नियम प्रक्रिया चाहिँ कछुवाको गतिमा छ ! हाम्रो स्पीड मिलेन ! अहँ मिल्दै मिलेन ! अब क्यार्नु 🤔

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

झुप्राे घरमा जिन्दगी बिताउनु गलत हैन तर महलकाे लागि "मेहनत" नगर्नु चाहिँ गलत हाे। #शुभप्रभात🙏

CAN (@cricketnep) 's Twitter Profile Photo

रातो र चन्द्र् सूर्य, जंगी निशान हाम्रो!! 🇳🇵 What a win! Nepal won by 84 runs against Oman in our 50th ODI Match! Fastest 100 ODI wickets, fastest hundred by a Nepali, highest ODI team total, this match had it all! #NEPvOMN | #ACCPremierCup | #RoadToAsiaCup | #weCAN

रातो र चन्द्र् सूर्य, जंगी निशान हाम्रो!! 🇳🇵

What a win!
Nepal won by 84 runs against Oman in our 50th ODI Match!
Fastest 100 ODI wickets, fastest hundred by a Nepali, highest ODI team total, this match had it all!

#NEPvOMN | #ACCPremierCup | #RoadToAsiaCup | #weCAN
Be_positive (@b_positivegopal) 's Twitter Profile Photo

रोए रोए लोकतान्त्रिक र कम्युनिस्टहरु गेम नै रोकिने गरि रोए।🤭😁 #NEPvsKSA

Be_positive (@b_positivegopal) 's Twitter Profile Photo

उपप्रधानमन्त्री र गृहमन्त्रीको आश नगरी अबको ५ बर्ष प्रतिपक्षमा रहि जनताको आवाज उठाए अर्को चुनाबमा पुराना दलहरुको ३% नकट्ला जस्तो छ।😁😀 #घण्टी

Be_positive (@b_positivegopal) 's Twitter Profile Photo

पोर्न बन्द गर्‍यो, टिकटक बन्द गर्‍यो,अर्को पालि तिजको गित बन्द गर्लास ,😂 ए सरकार हामी रोमान्टिक चाहिँ कता हुने🤭

Be_positive (@b_positivegopal) 's Twitter Profile Photo

नयाँ जोगि आउट पुराना नाङ्गाबाबाको पुनरागमन।😁 #थुक्कसत्ता

Be_positive (@b_positivegopal) 's Twitter Profile Photo

Finally देशमा उथलपुथल भैछाड्यो,माओवादीले लामो समयपछी प्रतिपक्षीको स्वाद चाख्ने मौका पायो।😁

Sunita (@sunita720951281) 's Twitter Profile Photo

श्री कृष्ण जि भन्नुहुन्छ,जस्तो परिस्थिति आएपनि सधैं एक्लै उभिन सिक,दुनियाँले ज्ञान दिन्छन् साथ होइन ✍️

श्री कृष्ण जि भन्नुहुन्छ,जस्तो परिस्थिति आएपनि सधैं एक्लै उभिन सिक,दुनियाँले ज्ञान दिन्छन् साथ होइन ✍️
Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

आज शनिबार भगवान शनिदेवले सबैको कल्याण गरून् #जयशनिदेव

आज शनिबार भगवान शनिदेवले सबैको कल्याण गरून् #जयशनिदेव
Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

🍀🙏 शुभ रविवार ॐ सुर्याय नम:🍀🙏 ॐ सुर्यदेवाय नमाे नम: ॐ सुर्यदेव काे कृपाले सबैको दिन शुभ रहाेस् 🍀🙏 शुभ प्रभात 🍀🙏

🍀🙏 शुभ रविवार ॐ सुर्याय नम:🍀🙏
            ॐ सुर्यदेवाय नमाे नम:
ॐ सुर्यदेव काे कृपाले सबैको दिन शुभ रहाेस् 
           🍀🙏 शुभ प्रभात 🍀🙏