Usha Parajuli (@iushap) 's Twitter Profile
Usha Parajuli

@iushap

Full-time Mother, Part time Child Photographer, Foodie and Camera Obsessed person! :D

ID: 2274439225

linkhttps://www.linkedin.com/profile/view?id=130759240&trk=nav_responsive_tab_profile calendar_today03-01-2014 12:25:00

689 Tweet

124 Followers

127 Following

केदार शर्मा (@kedar_sharmaa) 's Twitter Profile Photo

धत्! कस्तो असल मान्छे... ! ('हुनुहुन्थ्यो' भन्न पनि मन लागेन!)

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

क: साला भाते! ख: भाते भनिस् कुखुरा चोर? क: कल्लाई चोर भनिस् ए डाका? ख: मलाई डाका भन्छस् हँ कटुवा? क: हत्यारा, तलाईँ हान्दिउँ? ख: मुख छाडिस् शैतान, अब बचिनस्। क: के नाप्छस् राकस? मैले चैँ हातमा दही जमाको छु? .... ..... ख: जनता, हेर त यसको सोमत! क: जनता, हेर त यसको सोमत! #हाम्रा_दल

Sameer Mani (A) Dixit, PhD🇳🇵 (@smadixit) 's Twitter Profile Photo

देशमा खोकी ज्वरोले एक्कासी मृत्यु हुनेको संख्या बढे ? छैन । अस्पतालहरुका भुइं भरिनेगरी संक्रमीत बढे ? छैन । यसलाई नकारात्मक दृष्टिले किन हेर्दैछौं हामी ? 'नेपालमा संक्रमण सर्यो भने यो अवस्था आउनसक्छ..' विगत ३ महिनादेखि सुनिदैछ । सजग हौं, तैयारीमा रहौं, तर आतंकित भएर होइन ।

Usha Parajuli (@iushap) 's Twitter Profile Photo

सरकार, पहिला सिंहदरबारको हुलिया ठिक गरिपाऊँ। प्रधानमन्त्री कार्यालय र प्रशासनिक केन्द्र नै अस्तब्यस्त हुदाँ देश विकासको नारा सुहाउँदैन!! Hello Sarkar, Government of Nepal Deuba's Media Secretariat

Usha Parajuli (@iushap) 's Twitter Profile Photo

१/२ बच्चा डुलाउने चिडियाखाना अस्तब्यस्त छ, साथिहरु सँग फन पार्क जाँउ भने त्यसकै अवस्था फन्नी छ, परिवार सँग घुम्न नगरकोट या चन्द्रागिरी पुग्नपर्ने प्रदुषण छल्न..

Usha Parajuli (@iushap) 's Twitter Profile Photo

२/२ धन्न एकजनाको पहलमा सुरु भएको पशुपति सरसफाई अभियानले गर्दा धेरै ले मर्ने बेला आफ्नो सन्तानले सफा शहर देख्लान भनेर आश गर्ने ठाउँ छ!! अरु त त्यस्तै हो, साँच्चै काठमाडौं बडार्ने ब्रुमर चैं छ कहाँ? Hello Sarkar, Government of Nepal Deuba's Media Secretariat K P Sharma Oli

Rameshore Khanal (@rameshore) 's Twitter Profile Photo

अब दुईवटा कम्युनिस्ट पार्टी बन्ने भएछन: एउटा नेपाल कम्युनिस्ट पार्टी।अर्को, नेपाल-बन्द कम्युनिस्ट पार्टी😆😆😆

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

अपराध पो गर्न हुन्न । गल्ती त पटक पटक हुन्छ, जुनीमा । गल्तीबाट सिक्ने हो । बाँकी म बुद्ध, म भगवान या म सतप्रतिशत भन्नेहरुलाई देब्रे आँखो झिम्काइदिने हो ।

Rajendra Dahal (@rdahal62) 's Twitter Profile Photo

एउटा 'इन्काउन्टर'ले एउटा अाशंकित अपराधी संगै न्यायको अावाज उठाउने हजारौं अाँट र विवेकलाई पनि ढाल्ने गर्छ। हरेक 'इन्काउन्टर' पछि मिडियामा एउटै भाषा,विवरण,तर्क,तस्बिर दोहोरिन्छ तर त्यो पनि तिनको हुँदैन । x.com/suracedhakal/s…

Ananta Koirala (@anantabrt) 's Twitter Profile Photo

भनेसि देशाँ एउटा ‘जन्ममिति मन्त्रालय’ नै थप्नुपर्ने भो। सार्वजनिक पदमा भएका सबैमान्छेको जन्ममिति प्रमाणिकरण गर्ने काम दिने :)

Bikash Thapaliya (@voiceofbikash) 's Twitter Profile Photo

बरु अाजिवन कैद वा अरु कडा कारबाहीको व्यवस्था हाेस्, ङन्काउन्टर गर्याे सबै अभियाेग उसैमाथि थाेपरिदियाे । राजनीतिक अभिष्ट र अार्थिक काेष बढाउन राजनितीक संरक्षण गर्नेहरुसंग गुन्डाको कनेक्सन र थप अपराधका अनुसन्धन गर्नुपर्ने होला नि ! हुनत.... लौ बाम सरकार ! #donencounter#nepalpolice

केदार शर्मा (@kedar_sharmaa) 's Twitter Profile Photo

तर्कका लागि तर्क नै गर्ने हो भने त घ्यू र गोबरका बीचमा पनि धेरै समानता भेटिन्छन् है! जस्तो कि, - घ्यू र गोबर दुवै गाईभैँसीबाट पाइन्छन्, - दुवै गिला हुन्छन्, - मान्छेका लागि घ्यू जस्तै र बोट बिरुवाका लागि गोबर पोषक हुन्छ, - मानिस दुव‌ैका लागि गाई भैँसी पाल्छन्। समान भएनन् त?

Balkrishna Ghimire (@ghimireab) 's Twitter Profile Photo

अब नेपाल, इन्निया र इङ्ल्याण्डको ODI ट्राइ सिरिज राख्न पर्च । `गोर्खा रेजिमेन्ट ट्रफी´ नाम दिएर ;-)