Deuba's Media Secretariat (@nepal_pmo) 's Twitter Profile
Deuba's Media Secretariat

@nepal_pmo

Former Prime Minister Sher Bahadur Deuba's Media Secretariat

ID: 892276785768833024

linkhttp://sherbahadurdeuba.com calendar_today01-08-2017 06:52:18

113 Tweet

8,8K Followers

46 Following

Deuba's Media Secretariat (@nepal_pmo) 's Twitter Profile Photo

सम्पूर्ण नेपाली जनतालाई निर्वाचनरुपी महायज्ञमा होमिन म अनुरोध गर्दछु–प्रम देउवा ।

Deuba's Media Secretariat (@nepal_pmo) 's Twitter Profile Photo

लोकतन्त्र, विधिको शासन, नागरिकका मौलिक अधिकारको रक्षा, प्रेस स्वतन्त्रतालगायतका विषयमा सरकार सशक्त रुपले उभिने छ–प्रम देउवा ।

Deuba's Media Secretariat (@nepal_pmo) 's Twitter Profile Photo

संसदबाट महत्वपूर्ण कानून बनाउन अग्रसरता लिने सम्माननीय समाभुख र माननीय सदस्यहरुलाई म विशेष धन्यवाद दिन चाहन्छु–प्रम देउवा।

Deuba's Media Secretariat (@nepal_pmo) 's Twitter Profile Photo

हाम्रो संविधान उत्कृष्ट छ, तर यो संविधान अपरिवर्तनीय छ भन्ने होइन – प्रम देउवा ।

Deuba's Media Secretariat (@nepal_pmo) 's Twitter Profile Photo

समयक्रमसँगै संविधानलाई अझ बढी उत्कृष्ट बनाउन सुधार र संशोधन हुदै जाने हो, यसमा म र मेरो दल स्पष्ट छौ–प्रम देउवा।

Deuba's Media Secretariat (@nepal_pmo) 's Twitter Profile Photo

संसदबाट देवानी संहिता सहित ६ वटा विधेयक सर्वसम्मतिबाट पारित भई प्रमाणिकरण हुने प्रक्रियामा छ, यो युगान्तकारी परिवर्तन हो–प्रम देउवा ।

Deuba's Media Secretariat (@nepal_pmo) 's Twitter Profile Photo

फर्केर हेर्दा यो सभाले गरेका ऐतिहासिक कामहरु नेपालको इतिहासमा सुनौलो अक्षरबाट सजिने छन्–प्रम देउवा ।

Deuba's Media Secretariat (@nepal_pmo) 's Twitter Profile Photo

अव हाम्रो अभियान भनेको आर्थिक विकास र समृद्धि हो । अव हामी मुलुकलाई समृद्ध बनाउने अभियानमा अघि बढ्ने छौं–प्रम देउवा ।

Deuba's Media Secretariat (@nepal_pmo) 's Twitter Profile Photo

सम्माननीय सभामुख, उपसभामुख, संसदीय समितिका सभापति र सदस्यलगायत सबैमा सहयोगको लागि धन्यवाद दिन चाहन्छु–प्रम देउवा ।

Deuba's Media Secretariat (@nepal_pmo) 's Twitter Profile Photo

आउँदो निर्वाचनपछि संक्रमणकाल सकिएर आर्थिक विकासमा नेपाल र नेपाली जनता एक भएर लाग्नेछन् भन्ने विश्वास जाहेर गर्दछु–प्रम देउवा ।

Deuba's Media Secretariat (@nepal_pmo) 's Twitter Profile Photo

PM Sher Bahadur Deuba addresses the closing ceremony of the 8th global conference of Non-Resident Nepali Association (NRNA) in Kathmandu.

सूर्यको उपासना र छठी माताको आराधना गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा

धनुषामा सुरक्षा गाेष्ठिलाई संवाेधन गदै प्रधानमन्त्री ज्यु

यस अघिकोमा भएकाे प्राविधिक त्रुटि सच्चाईएकाे छ ।

Deuba's Media Secretariat (@nepal_pmo) 's Twitter Profile Photo

Prime Minister Sher Bahadur Deuba addresses a regional security conference in Dhangadhi on Wednesday ahead of Parliamentary and Provincial elections 2017.