अशोक आत्रेय (@itsmeshok_25) 's Twitter Profile
अशोक आत्रेय

@itsmeshok_25

जसलाई बाटो छोड्दा म लडेँ उही हासेर गयो ।

#medico💉💊

ID: 1295602468177375233

calendar_today18-08-2020 06:04:58

3,3K Tweet

1,1K Followers

1,1K Following

Saroj Paudel (@drsaroj_paudel) 's Twitter Profile Photo

'चिकित्सकले PPE को बहाना गरेर हुन्छ ?' भनेर भन्नेलाई मेरो प्रश्न । युद्ध गर्नु पर्यो भन्दैमा, कट्टु र गञ्जी लगाएर लठ्ठी बोकेर जाने?? PPE चिकित्सकको सुरक्षाको लागि मात्र हैन, transmission chain break गर्नको लागि चाहिन्छ, PPE बिना स्वयस्थकर्मी बाट नै झन् फैलने निश्चित छ।

Elisha Bhujel (@elisha_bhujel) 's Twitter Profile Photo

देउवाकाे भाग्य बलियाे हाे या नेपाली जनताकाे त्याे थाहा भएन तर चार पटक सम्म देशकाे बागडाेर सम्हालेका देउवा के काम गरेका कारण पुन: पाँचाै पटक प्रम बन्दैछन ? यस प्रश्नकाे पनि समीक्षा आवश्यक छ।

Puspa Raj Raut (@pusparajraut1) 's Twitter Profile Photo

जादा जाँदै एउटा टुक्का त हानेर जान्छन होला बुढाले भनेर निकै बेर भाषण सुने हानेनन त्यसै गए बुढा😃

अशोक आत्रेय (@itsmeshok_25) 's Twitter Profile Photo

आफ्नो जिवन त्यति सस्तो नि नबनाउनुहोस कि दुई कौडी को मान्छे आएर मुस्कान नै छिनोस।🙂🙏

Sarojj Adhikari (@adhsaroz) 's Twitter Profile Photo

एउटा restaurant मा निकै सुन्दर slogan लेखिएको थियो, "अल्छी बुढिहरु हाम्रो अन्नदाता हुन" 🤣🤣

Sarojj Adhikari (@adhsaroz) 's Twitter Profile Photo

नयाँ लैजाने थोत्रो कवाडी बुझाउने, प्रधानमन्त्रीले यस्तो सिकाउछन् र त देश उधो किन नलागोस् ।

अशोक आत्रेय (@itsmeshok_25) 's Twitter Profile Photo

जिन्दगीमा हरेक जिम्मेवारी को बोझ ले थिचे पछि प्रेम को उपन्यास हैन संघर्ष को कथा मन पर्न थाल्छ महोदय , #शुभ_संध्या

अशोक आत्रेय (@itsmeshok_25) 's Twitter Profile Photo

" आमा बिना घर शुन्य हुन्छ, अनि बुबा बिना जिन्दगी ! " ❤ #missyoudad🙂

अशोक आत्रेय (@itsmeshok_25) 's Twitter Profile Photo

महङ्गो रहेछ तिम्रो म्यासेज ,... मेरो सस्तो फोनमा आएन!🤧

अशोक आत्रेय (@itsmeshok_25) 's Twitter Profile Photo

नेपाल बिग्रनुको एकमात्र कारण 'अन्ध्भक्त झोले कार्यकर्ता '

अशोक आत्रेय (@itsmeshok_25) 's Twitter Profile Photo

मुसुक्क हासिदिनुस, कारण सोचेर मान्छे पागल हुदा रहेछन् !

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

तिम्रो महत्त्व तिमी आफै बुझ,बाकीले त स्वार्थ र समय कटाउने बहानाले तिमिलाइ तारिफको फुल चढाइ दिन सक्छन..!!❤️ #swrites🕊️🖤 #Goodmorningeveryone🙏☕️☕️

अशोक आत्रेय (@itsmeshok_25) 's Twitter Profile Photo

हावालाई दोषि भनौ‌ कि दियोलाई निर्दोष, एउटालाई चल्नु थियो त अर्कोलाई जल्नु! 💔