अमित काजी गुरुङ (ཨམིཏ གུརུང ཏམུ) (@iscoamit22) 's Twitter Profile
अमित काजी गुरुङ (ཨམིཏ གུརུང ཏམུ)

@iscoamit22

गोर्खाली केटो 😎 भकुण्डो प्रेमी ⚽️🏃संगीत:सुगम र नेपथ्य🇳🇵 ✈️ 🇦🇪

ID: 2561049960

calendar_today11-06-2014 10:20:10

757 Tweet

2,2K Takipçi

1,1K Takip Edilen

स्माइली✨🇳🇵 (@suzta_rml) 's Twitter Profile Photo

आफू भन्दा नराम्राको ब्वाइफ्रेन्ड/गर्लफ्रेन्ड देख्दा चै मार्दिम जस्तै झोक चल्छ😎😎✊✊😅😅

अमित काजी गुरुङ (ཨམིཏ གུརུང ཏམུ) (@iscoamit22) 's Twitter Profile Photo

कस्ले भन्या परीवर्तन भएन भनेर, म १० बर्ष कलम बोक्ने र १० बर्ष बन्दुक बोक्नेलाई हेर आज कहाँ छन ..!

अमित काजी गुरुङ (ཨམིཏ གུརུང ཏམུ) (@iscoamit22) 's Twitter Profile Photo

हिजो आज अली चिसो बढेको जस्तो लागेर, ज्याकेट किन्न पर्यो भनेर पसल तिर गाको, ज्याकेटको मुल्य देखेर खलखल पसीना आयो 🥲😅 खासै जाडो सुरु भाको छैन रैछ नि 🤭

अमित काजी गुरुङ (ཨམིཏ གུརུང ཏམུ) (@iscoamit22) 's Twitter Profile Photo

कहिले काही परिचितहरु नै msg गर्छन बिशेषत स्कूले साथी, ओई के छ खबर कता छस.?म भन्ने गर्छु ठिकै छ यार म त बिदेसतिर छु उता बाट हतारीयर सोध्छन कुन देश..युरोप तिर,अस्ट्रेलिया,जापान की कोरिया.? अनी म हाहा 😂 स्टिकर पोस्टिदै भन्छु हैन यार अरबमा छु दुबई। यत्तिकैमा बोली बन्द हुन्छ 😐

अमित काजी गुरुङ (ཨམིཏ གུརུང ཏམུ) (@iscoamit22) 's Twitter Profile Photo

अरु बेला माओवादीको बिरोध गरेर संसदमा दोहोरी खेल्ने एमाले र कांग्रेस आज माओवादीले बन्द गरेको बेला किन चुपचाप हो? बन्दको बिरोध गरेर बन्द असफल गर्न तिर लाग्नु पर्ने हैन र 🤔

अमित काजी गुरुङ (ཨམིཏ གུརུང ཏམུ) (@iscoamit22) 's Twitter Profile Photo

आकाशमा थोत्रो जहाज, रोडमा थोत्रो बस, सरकारमा थोत्रो नेता अनी जीवन र आशा चाई जय पशुपतिनाथ 🤷🏻‍♂️ 🤦‍♂️ 𝐑𝐈𝐏 💐 𝐀𝐥𝐥 𝐭𝐡𝐨𝐬𝐞 𝐩𝐫𝐞𝐭𝐭𝐲 𝐬𝐨𝐮𝐥𝐬💐 #planecrash

अमित काजी गुरुङ (ཨམིཏ གུརུང ཏམུ) (@iscoamit22) 's Twitter Profile Photo

साथिलाई एअरपोर्ट छोडेर आको.”, साथी बिदेस पुगेर फ़ोन गरीसक्यो म चाही यही कोटेस्वरको जाम मै छु 😆

अमित काजी गुरुङ (ཨམིཏ གུརུང ཏམུ) (@iscoamit22) 's Twitter Profile Photo

कहिले काहीं त लाग्छ लेखिदिउ पोखीदिउ सबै सबै जो मन भित्र मडारिएका कथा अनी ब्यथाहरु, फेरी सोच्छु बुझिदिने कोही छैनन छन त रमिता हेर्नेहरु मात्रै छन.

अमित काजी गुरुङ (ཨམིཏ གུརུང ཏམུ) (@iscoamit22) 's Twitter Profile Photo

“अनुहार चाही नक्सा पास नगरी बनाएको घर जस्तो भाऊ चाही बुढानीलकण्ठको बंग्ला घर जस्तो” रे हे भगमान😂

अमित काजी गुरुङ (ཨམིཏ གུརུང ཏམུ) (@iscoamit22) 's Twitter Profile Photo

गफ करोडको, ऋण लाखौको र साथीभाई संग २/४ हजार नमागी गुजारा गर्न नसक्ने अनी उसैलाई प्रोफेसनल भनीदिनु पर्ने ..?

ईन्दु (@1inedu) 's Twitter Profile Photo

अधिकास दुर्घटना टिप्परका कारणले भइरहेका छन्,,,,, हैन यी टिप्पर चालकले वरपरका मान्छे नदेख्ने हुन् कि? बाटो हिड्नेले टिप्पर नदेखेका 😇😕👊