Iraj Karki
@irajkarki1
Honest
ID: 1289479212676521984
01-08-2020 08:33:17
56 Tweet
23 Followers
180 Following
हामी कस्तो राजनिती गर्दै छौँ ? हामी कस्तो राजनीति गर्दै छैनौं ? Bibeksheel Sajha Party पार्टीका अध्यक्ष Rabindra Mishra जीको स्पष्ट विचार। हामी नागरिकहरुमा अझ मेहनत गरेर हाम्रो विचार पुर्याउनेछौँ। समय लाग्ला, तर सहि विचारले अवश्य जित्नेछ।
तपाईँको वरिपरि कोहि संक्रमित हुनुहुन्छ, जो उचित स्थानमा आइसोलेशनमा बस्न सक्नु हुन्न र पौष्टिक आहार खान पनि गार्हो छ भने यहाँ पठाउनुहोस् । दैनिक चिकित्सकले जाँच गर्नुकासाथै २४सै घण्टा नर्सिङ सेवा छ र आवश्यक परे सेवन गर्ने औषधोपचार पनि हुन्छ । निःशुल्क सेवा FNCCI बाट FNCCI(Established in 1965)
नेपाली इतिहासमै पहिलोपटक बहुमत सांसद सरकार गठनका लागि सर्वोच्च अदालतमा लामबद्ध भएको दृश्य विरलै देख्न पाइन्छ। यसको तस्बिर सर्वोच्च अदालत आफैंले पनि खिचेर राखेको छ। दोस्रो दर्जाकी शोभा reports: setopati.com/politics/238497