साईली (@innusaili111) 's Twitter Profile
साईली

@innusaili111

September Queen👸 smile is beauty of soul😊. #insta:@imindirathapa #snap:@indirathapa19

ID: 1281377626431475712

linkhttp://innu.com calendar_today10-07-2020 00:01:06

1,1K Tweet

833 Takipçi

437 Takip Edilen

साईली (@innusaili111) 's Twitter Profile Photo

अभाब सहन सक्छु जिन्दगिमा, तर कसैको दबाब सहन सक्दिन ...!!

साईली (@innusaili111) 's Twitter Profile Photo

कहाँ गए होलान् तिम्रो नाम सुन्ना साथ मेरा ओठमा आउने ती मुस्कानहरु...???😟😐🤔

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

खुसिको पल कुरेर होईन, हरेक पलमा खुसि खोजेर मुस्कुराउन सिक्नुपर्छ जिन्दगीमा । #शुभबिहानि 🌿🌷🌻☕️❤️🙏 #शुभदिनको_कामना

साईली (@innusaili111) 's Twitter Profile Photo

नहोला झिलिमिली सबैको घरमा तर! खुसी चाहिँ सबैको घर-घर मा होस।❤️😊🪔 #शुभदिन ☕️☕️🫖

साईली (@innusaili111) 's Twitter Profile Photo

मृत्यु सायद सुन्दर हुनुपर्छ ,जो गय संसार बिर्से, फर्केर आएनन..!🥰🥺

साईली (@innusaili111) 's Twitter Profile Photo

stop asking me तलाई के भयो ? म आफैलाई थाहा छैन के हुदैछ ,रहरले एउटा बाटो देखाउछ अनि बाध्यताले अर्को !🥺🥺

साईली (@innusaili111) 's Twitter Profile Photo

वर्ष त फेरिदै जान्छ बस तिम्रो र मेरो सम्बन्धको बाटो चाहीँ कहिल्यै नफेरियोस है ।।🫶🏻 #HappyNewYear2080

साईली (@innusaili111) 's Twitter Profile Photo

धेरै भागदौड पछि थाहा भयो एक्लोपन पनि एउटा गन्तव्य रहेछ ... ।।💔😰

साईली (@innusaili111) 's Twitter Profile Photo

साथ तिम्रो होस् खुशि त मिलेर खोजौला नि माया ...🫶🏻👩‍❤️‍💋‍👨 #शुभबिहानी 🌸🫖☕️

साईली (@innusaili111) 's Twitter Profile Photo

कसैसँग केहि गुनासो छैन दुख आफ्नै छ पिडा आफ्नै । 😪🌸

साईली (@innusaili111) 's Twitter Profile Photo

बोल्नै पर्छ भनेर कर गर्दिन, मन लाग्छ भने तिमि आफ्नै खुशिले बोल्नु है!! 😔

साईली (@innusaili111) 's Twitter Profile Photo

विश्वास त सबै ले झुट माथि नै गर्छन सत्य त प्रमाणित गर्नु पर्छ यहाँ ।।। 😕☹️

Mina Chhetri❤️🌹 (@xettri76102) 's Twitter Profile Photo

जिन्दगीमा हरेक चुनौतीलाई मुस्कुराएर झेल्नुहोस् घाम जतिसुकै तेज किन नहोस् समुन्द्र कहिले सुक्दैन ☺️🦋❤ #शुभबिहानी 🌄🌿

साईली (@innusaili111) 's Twitter Profile Photo

उमेर बढ्दै गएसी भनौं या बुझ्दै गएसि बन्द कोठा र एक्लोपन सङ्गै प्रेम हुँदो रहेछ 🥺♥️

साईली (@innusaili111) 's Twitter Profile Photo

कति समझदार छन मेरा रहरहरु पनि परिस्थिति बुझेर आफै मरिदिन्छन् || 🌸 ॐ #शुभबिहानी ☕️🌸

साईली (@innusaili111) 's Twitter Profile Photo

भावनाहरु चुपचाप छ्न,सपनाहरु अन्योल छ्न अनि मन उडान भर्न हिडिरहेको छ,गन्तव्य बिहिन यात्रामा।♥