Aashish Aryal (@im_aryal) 's Twitter Profile
Aashish Aryal

@im_aryal

Forestry Graduate

ID: 785372680530694145

calendar_today10-10-2016 06:53:33

1,1K Tweet

279 Followers

237 Following

Aashish Aryal (@im_aryal) 's Twitter Profile Photo

यतिबेला जहाँ गए पनि, जसलाई भेटे पनि, जो पनि राजनीति विज्ञ भएका छन्। गाउँको बाटो देखि विश्वको आणविक हतियार सम्मको गफ सुन्न पाइन्छ। यिनका गफ सुन्दा लाग्ने कि प्लेटफर्म पाए त् यिनले पो देश बनाउदा हुन् । जे होस् चुनावको माहोल मज्जाले नै तातेको छ ।

Aashish Aryal (@im_aryal) 's Twitter Profile Photo

Finn Allen absolutely thrashed SA bowlers. His fierce 💯 off just 33 balls took NZ to the #T20WorldCup final. Congratulations to New Zealand. Hope this time they lift the cup. And yet another choke for SA. Gotta feel for them.

Aashish Aryal (@im_aryal) 's Twitter Profile Photo

महिलाले घर सम्हाल्छन् र देशपनि । देशकी आमा! धन्यवाद शुशिला आमा ।

महिलाले घर सम्हाल्छन् र देशपनि । 
देशकी आमा! धन्यवाद शुशिला आमा ।
Aashish Aryal (@im_aryal) 's Twitter Profile Photo

जीतको धेरै धेरै शुभकामना Balen Shah जी ! देश र जनताको ठुलो आशा छ। आशालाई निराशामा बदल्न नदिनेगरि काम गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछौं ।

जीतको धेरै धेरै शुभकामना <a href="/ShahBalen/">Balen Shah</a> जी !
देश र जनताको ठुलो आशा छ। आशालाई निराशामा बदल्न नदिनेगरि काम गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछौं ।
Aashish Aryal (@im_aryal) 's Twitter Profile Photo

जमना नि के आयो आयो !! घरमा पुजाआजा कार्यक्रम हुँदा पुजा सामग्री सरजमको कुरा हुनु त परै जाओस्, कपडाको ट्विनिङ मिलाउने कुरा पो प्रमुख मुद्दा हुन थाल्यो ।। हैन! हाम्रा मात्र होकि सबैका यस्तै हुने हुन् ??

Aashish Aryal (@im_aryal) 's Twitter Profile Photo

आफ्नो नैतिकताले दिएको राजिनामा पत्र अस्वीकृत गर्ने रे ! फेरी अर्को ढोंगी, नैतिकताको नाउमा। म त्यसै ऐया ऐया गर्छु, तँ मलाई बचाउन आइज भने जस्तो पो भयो।

Aashish Aryal (@im_aryal) 's Twitter Profile Photo

Hi Jaby Koay, love your reaction videos! Request from Nepal: please try reacting to Nepali content too movies, songs, dances, culture, rap battles and more. Nepali content has a unique flavor, and I’m sure you’d enjoy it. Many are already on YouTube. Hope you give it a try!🇳🇵

Aashish Aryal (@im_aryal) 's Twitter Profile Photo

जब संस्थाको नेतृत्वले फुटबलको विकासभन्दा आफ्नै कुर्सी जोगाउन ध्यान केन्द्रित गर्छ, त्यसको परिणाम यही हुन्छ। पदको घमण्ड र शक्तिको दुरुपयोगले न व्यक्ति टिक्छ, न संस्था नै।

Aashish Aryal (@im_aryal) 's Twitter Profile Photo

यस्तरी मरिहत्ते गरेर काम गरेका रैछन र पो आज ANFA निलम्वनमा परेको | अचम्म छ, अझै कुन मुखले काम गरे भन्न सक्छन हौ यिनीहरु ?

Aashish Aryal (@im_aryal) 's Twitter Profile Photo

चैत्र-वैशाख लालीगुराँस फुल्ने समय हो। यति बेला ट्रेन्ड भन्दै लालीगुराँस फुल टिप्ने, हाँगा भाँच्ने र विभिन्न सोसल मिडियामा राख्ने गरेको देखिन्छ। कृपया यस्तो नगर्नुहोस्। हाम्रो राष्ट्रिय फूललाई बोटमै फुल्न र सजिन दिऔँ। राष्ट्रिय फूलको संरक्षण गरौँ, जथाभावी दुरुपयोग नगरौँ। 🇳🇵

चैत्र-वैशाख लालीगुराँस फुल्ने समय हो। यति बेला ट्रेन्ड भन्दै लालीगुराँस फुल टिप्ने, हाँगा भाँच्ने र विभिन्न सोसल मिडियामा राख्ने गरेको देखिन्छ। कृपया यस्तो नगर्नुहोस्। हाम्रो राष्ट्रिय फूललाई बोटमै फुल्न र सजिन दिऔँ। 
राष्ट्रिय फूलको संरक्षण गरौँ, जथाभावी दुरुपयोग नगरौँ। 🇳🇵
Aashish Aryal (@im_aryal) 's Twitter Profile Photo

नवनिर्वाचित सम्माननीय प्रधानमन्त्री Balen Shah ज्यू तथा मनोनित सम्पूर्ण मन्त्रिमण्डललाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना। म नेपाल हाँसेको हेर्न चाहन्छु ।। 🇳🇵🇳🇵

नवनिर्वाचित सम्माननीय  प्रधानमन्त्री <a href="/ShahBalen/">Balen Shah</a> ज्यू तथा मनोनित सम्पूर्ण मन्त्रिमण्डललाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना। 
म नेपाल हाँसेको हेर्न चाहन्छु ।। 🇳🇵🇳🇵
Aashish Aryal (@im_aryal) 's Twitter Profile Photo

पछिल्लो समयमा बुटवल-नारायणगढ सडक विस्तार भएपछी सवारी दुर्घटना दिनहुँ जस्तो हुनलागेको छ। फराकिलो बाटो, बिना कुनै ट्राफिक चिन्ह, न कुनै गति सिमित, न त जेब्रा क्रसिंग, यस्ता कुराहरुले दुर्घटना निम्त्याउन सक्छ। सम्बन्धित निकायले यो कुरामा ध्यान दिन जरुरी छ। ट्राफिक नियमको पालना गरौ।