जय घण्टी;-))) (@imthedrs1) 's Twitter Profile
जय घण्टी;-)))

@imthedrs1

......म झुक्दै नझुक्ने नेपालको छोरो🤘🤘🤘......
१००% followback🙏

ID: 1260366655282049024

calendar_today13-05-2020 00:30:26

4,4K Tweet

1,1K Followers

712 Following

जय घण्टी;-))) (@imthedrs1) 's Twitter Profile Photo

कवि दादा फलो गरेर पनि अन्फलो हान्नु भएछ;कवि हृदयलाई नमन🙏🙏🙏

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

गगनले अर्थशास्त्र पढे भनेर पनि टाउको दुखाउँछन् यार ! सधैं ८ आठ कक्षे प्रमबाटै शासित हुनु पर्ने हो त नेकपा याम्लेका कार्जेकर्ताहरुलाई ?? पढ्नु त नपढ्नु भन्दा राम्रो होइन र ?!

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

शोभराज - विकिनी किलर स्वारीराज - विकिनी भ्यूअर 😂😂

Tul Maya Gurung (@tulmayaa) 's Twitter Profile Photo

म तलब नलि काम गर्छु भन्नु र नेपाललाइ सिंगापुर बनाउछु भनेर गफ छॉट्ने चैं एकै लाग्छ, हुन त राजनीति हो, नेताबाट आशा त केहि गर्या हैन तैपनि!

धन बहादुर भिरखर्के (@sandaju11) 's Twitter Profile Photo

दाजु मुख त नछोडनु होला के रे।😂 काम त ठिक छ तर यो नमा चै अल्लि परिमार्जन गरुम के 'राष्ट्रिय आविष्कार केन्द्र'त अल्लि भएन त। रिसर्च सिसर्च नास्ति भएका हरेक प्राईभेट हस्पिटलहरुले लास्टा'आ 'एण्ड रिसर्च सेन्टर'झुन्नायजस्तो कुरो भो😂

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

हामी गलत बाटो हिंडिरहेका छौं ! सही गन्तव्यमा पुग्ने कुरै भएन ! कमाउनिष्टहरु रहेसम्म यो देश यस्तै रहने हो !! स्टप विइङ इमोसनल । कमाउनिष्ट रहित समाजको निर्माण गर्न ढिला भईसक्यो !!

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

हार्दिक श्रद्धाञ्जली प्रेम जी! एकजना नागरिक संसद भवन अगाडि आफुमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो। यो आत्महत्या होइन, राज्यको भ्रष्ट प्रणालीले निम्त्याएको हत्या हो।

हार्दिक श्रद्धाञ्जली प्रेम जी!

एकजना नागरिक संसद भवन अगाडि आफुमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो। 

यो आत्महत्या होइन, राज्यको भ्रष्ट प्रणालीले निम्त्याएको हत्या हो।
Madan Mani Timilsina (@mani_timilsina) 's Twitter Profile Photo

प्रेम आचार्यको आत्मदाहाको कारण देशलाई पर्न गएको क्षतिलाई मध्यन्जर गरेर बिहिबार निकम्बा सरकारले देश भर सार्वजनिक बिदा घोषणा गर्ने तयारी गरेको छ , गोप्य श्रोतबाट खबर प्राप्त ।

Aastha (@alive_aastha) 's Twitter Profile Photo

प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबाेल गजुरेल Haribol gajurel दाइसँग भेटेर बधाई तथा शुभकामना दिइयाे। जनताकाे पक्षमा नीति निर्माण गर्न प्रधानमन्त्री ☭ Comrade Prachanda लाई सल्लाह दिनुहाेला। हार्दिक शुभकामना ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबाेल गजुरेल <a href="/haribol_gajurel/">Haribol gajurel</a> दाइसँग भेटेर बधाई तथा शुभकामना दिइयाे। जनताकाे पक्षमा नीति निर्माण गर्न प्रधानमन्त्री <a href="/cmprachanda/">☭ Comrade Prachanda</a> लाई सल्लाह दिनुहाेला। हार्दिक शुभकामना ।
नर्ककी परी (@freakydeadsoul) 's Twitter Profile Photo

ति साइरन बजाउँदै हिंडने गाडीहरु, ति आम सवारी चालकहरु, ति सडकमा भएका मानिसहरु, ति तमाम सुरक्षाकर्मीहरु - धिक्कार छ सबैलाई। नेपालमा मानवता सांच्चै हराएछ। एउटा मान्छे जल्यो आफैं, मर्यो। कस्को के बिग्र्यो र। कठै मेरो देश 😞😞

लक्ष्मीपूजा (@laxmilamsal) 's Twitter Profile Photo

कुनै अप्रत्यासित घटना भएपछि सामाजिक सञ्जाल पक्ष/विपक्षमा विभक्त भइरहेका बेला म साह्रै विचलित हुन्छु र केही लेख्ने/सोच्ने अवस्थामै रहन्न। किंकर्तव्यविमूढ यो घडीमा जसले रुखो/निष्ठूर सोचेपनि मैले देखाउनसक्ने भनेको लाचारीपन सिवाय केही पनि छैन😭 #RIP_premacharya #SuicidePrevention

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

यो मान्छेले मिडियालाई कसरी दुरुपयोग गरेको थियो होला भन्ने यसको यो स्टेटमेन्टबाट प्रष्ट हुन्न र ??

लक्ष्मण अधिकारी (@adhiklax) 's Twitter Profile Photo

शुभ प्रभात 🌺 प्रात कालीन अभीनन्दन 🙏🏽 राष्ट्रपति मा मेरो नाम पनि सिफारिस गर्ने निर्णय भएको छ कि छैन?

Dr. Santosh Ghimire (@santoshghmre7) 's Twitter Profile Photo

लेखा अधिकृत र कार्यालय प्रमुख कार्यालयमै इलु इलु। क्या रोमान्टिक जागिर। - इलाम भिडियो- सामाजिक सञ्जाल !!