चट्याङ्रे (@ibirkhe) 's Twitter Profile
चट्याङ्रे

@ibirkhe

चट्याङ जस्तै जुनसुकै बेला जहाँ पनि पर्न सक्ने भएकाले साथीहरुबाट चट्याङ्रे नामाकरण गरियो।
चट्याङ्रीनु मेरो पागलपन अनि पागलपन मेरो बिशेषता।

ID: 2559927657

calendar_today23-05-2014 07:47:53

16,16K Tweet

1,1K Followers

229 Following

चट्याङ्रे (@ibirkhe) 's Twitter Profile Photo

फिल्म हल मुनि खोला रैछ अनि, नेपाली फिल्म इन्ड्स्ट्री ढुब्दैन त ... 🤣🤣

चट्याङ्रे (@ibirkhe) 's Twitter Profile Photo

एक्काइसौँ सताब्दिमा पनि धारामा पानी आउँदा खुसी हुनपरेको छ। पाइपको पानीले सडक डुब्छ तर आँगन भिज्दैन । सडक भरी छताछुल्ल भएको भ्रष्टाचार समाजले देख्छ तर दिनन्दो लागेको अक्तियारले देख्दैन... वाह मेलम्ची !!! 🤣😏😏🤣

चट्याङ्रे (@ibirkhe) 's Twitter Profile Photo

गर्मिमा रुखको छहारी, जाडोमा घामको राप ... वाह, मौसम र राजनीति !!! 🤣🤣

सामन्ती (@hariw0n) 's Twitter Profile Photo

बिन बुलाए कुत्ते कि तरह मानवताको नाताले नव जोडिलाइ बधाई तथा शुभकामना दिन आइयो । सधै खुसी रहनु शुभासिस

बिन बुलाए कुत्ते कि तरह मानवताको नाताले नव जोडिलाइ बधाई तथा शुभकामना दिन आइयो । सधै खुसी रहनु शुभासिस
चट्याङ्रे (@ibirkhe) 's Twitter Profile Photo

चढेपनी पजेरो गाडि, बाँस कै खाटमा लास हुन्छ सवारी । #राधेराधे #सप्ताह_भजन

चट्याङ्रे (@ibirkhe) 's Twitter Profile Photo

समोसा चाट, टिक्कि चाट अनि पापडि चाट जस्तै हो कि अलि फरक स्वाद हुन्छ यो स्न्याप चाट (Snapchat) को? बजाराँ त निकै हल्ला रछ । 🤣🤣

चट्याङ्रे (@ibirkhe) 's Twitter Profile Photo

UAE 71 all out in 22.5 overs, FIVE WICKET for Lalit Rajbanshi Lalit 7.5-2-20-5, Sompal 5-3-6-1, Airee 4-0-15-1, Sandeep 4-0-14-2, Gulshan 2-0-15-1 Nepal 248 all out in 49.2 overs #NEPvUAE #CWCL2 (2 more to go...)

सामन्ती (@hariw0n) 's Twitter Profile Photo

हाम्रा प्रधानमन्त्री राजकीय भ्रमणमा दिल्ली गएका हुन कि पार्टी प्रवेश कार्यक्रममा मौलापुर ? प्रभु साहले नचनिया बोलाएर आर्केस्ट्रामा नचाए झै स्वागत गरेछन त 😀😀

चट्याङ्रे (@ibirkhe) 's Twitter Profile Photo

गाउँ तिर अझै काङ्ग्रेस एमाले माओबादि झगडा सकिएकै रैनछ...

चट्याङ्रे (@ibirkhe) 's Twitter Profile Photo

इमान्दारिताको अर्थ बयान गर्ने शब्दकोष किन्ने औकात नभएपनि , यो चटेले नुन र गुनको मुल्य तिर्नुपर्ने परिभाषा सधैँ जानेको छ... ---दुनिया हसाउँने कथा कुरा काट्न बन्द गर्नुस

पिलन्धरे बाहुन (@pilandhare) 's Twitter Profile Photo

मेरो बाउले मेरो आमालाई बलात्कार गर्यो अनि म जन्मिएँ भन्नेहरुले गर्दा बलत्कारी छुटेको हो नत्र क्याम्पमा भाको लठ्ठकको अनुशासन हुन्न भन्या??