राजन (@iam_rajandhakal) 's Twitter Profile
राजन

@iam_rajandhakal

सर्वेषां त्वं सुहृत् कृष्ण सर्वदा सर्वनन्दन
ममापि हृदये नित्यं वससीति सुरवावहम् 🦚❤️

ID: 1158415436217585665

calendar_today05-08-2019 16:32:17

836 Tweet

2,2K Followers

2,2K Following

बिष्णु (@tatvik7) 's Twitter Profile Photo

जिम्मेवारीको बोझले थिचिए पछि प्रेमका गाथा भन्दापनि संघर्षका कथा मीठा लाग्दा रहिछन।

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

"छिट्टो खाना खाएर अनलाइन आउ है।" भन्नी मान्छे चाहिने रहेछ जिन्दगीमा।😁😁

MAISAAB-मैसाब🫅🌹💫 (@imurgirl78) 's Twitter Profile Photo

आजकाल एउटै कुराले पिरोल्छ🤦🏾‍♀️ भोलिपर्सि छोरा छोरीलाई के मुखले एक्छिन मोबाइल नचलाई बस्न सक्दैनस् भन्ने होला।😑😂😂

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

अहो चिसो त हवात्तै बढेछ 🙃😕 आफ्नो ख्याल गर है माया 🖤🤣🤣 जय शम्भो 🧡

राजन (@iam_rajandhakal) 's Twitter Profile Photo

Wifi मा बसेर पट्याएको केटीको भन्दा Data बाट पट्याएको केटिको बढी माया लाग्दो रहेछ ।

राजन (@iam_rajandhakal) 's Twitter Profile Photo

यति बेलासम्म न सुत्ने को-को हुनुहुन्छ हाजिर गरम त ?😂😂

राजन (@iam_rajandhakal) 's Twitter Profile Photo

अनि के ज्योतिषी हरु ले Wifi को password पत्ता लगाउन सक्छन किनाइ 🤔😂

राजन (@iam_rajandhakal) 's Twitter Profile Photo

याद छ मलाई मेरो गल्ति, एक मैले माया गरे अर्को तिमि संग माया गरे अर्को धेरै माया गरे 😥💔

राजन (@iam_rajandhakal) 's Twitter Profile Photo

छोराछोरी रूदा आमा, बा हाँस्ने एक मात्र दिन हो सन्तान जन्मेको दिन, अरु दिन, सधै सन्तानकै निम्ति रुन्छन अामा,बा। #राजन

राजन (@iam_rajandhakal) 's Twitter Profile Photo

डर अब एउटै मात्र छ, तिमी आए देखि स्वर्ग लाग्ने यो जिबन, तिमी गयौं भने नर्क हुन्छ कि भन्ने !

राजन (@iam_rajandhakal) 's Twitter Profile Photo

यहाँ Tatoo हान्नेले त छाडेर जान्छन, मेहेन्दीले नाम लेख्नेको भर नपर केटा हो ।

राजन (@iam_rajandhakal) 's Twitter Profile Photo

रक्सी त त्यसै बदनाम छ, अस्लि नशा त तिम्रो आखाका दुइ नयनमा छन् ।

राजन (@iam_rajandhakal) 's Twitter Profile Photo

मान्छेको मन होस वा कपडा पुरानो भएर केही हुँदैन, सफा भए पुग्छ ❤️💐

राजन (@iam_rajandhakal) 's Twitter Profile Photo

रुपमा माया हुदैन भने किन त्यही रुप बिगार्न प्रयास गर्छन?

राजन (@iam_rajandhakal) 's Twitter Profile Photo

तिमिहरु Photo हालेर फिदा गर्छौं, हामी त Status हालेरै पागक गर्दिन्छम। 🤣😎🤘