शाल्गीना (@i_am_shalgina) 's Twitter Profile
शाल्गीना

@i_am_shalgina

जसको म सपना हूँ, उहाँहरुको सपना साकार गर्न्न प्रयासरत छु !
Practising Chemistry with meraki❤👩‍🔬

ID: 3743796559

calendar_today01-10-2015 03:38:10

406 Tweet

669 Followers

420 Following

शाल्गीना (@i_am_shalgina) 's Twitter Profile Photo

ट्विटर चलाउन त दिक्क लागिरा'को छ आफूलाई ... हजुर भने आफ्नो घर चलाउने जिम्मा लेऊ भन्नुहुन्छ 😂😂 तरिका हो ? 🤨🤨

शाल्गीना (@i_am_shalgina) 's Twitter Profile Photo

म आफ्ना पीडा, ब्यथा सुनाउदै थिए...हजुर त्यसलाई निदरीगीत सम्झी निदाइबक्सेछ...😐😏 #निदरीगीत #लोरी

शाल्गीना (@i_am_shalgina) 's Twitter Profile Photo

फेसबुक ट्विटरको बायोमा "बायो हैन केमिस्ट्री" लेख्नेहरु देख्दा साख्यै तेह्र दिने आफन्त हो जस्तो लाग्छ ... 🤗🤗

तितेकरेली👁️🕊️👁️🇳🇵 (@teetekareli_) 's Twitter Profile Photo

मान्छे हस्पिटलमा जन्मन्छ, होस्टेल बसेर पढछ, पार्टीप्यालेसमा बिबाह गर्छ,बुढेसकालमा बृद्धआस्रम जान्छ, अनि कसरी थाहा हुन्छ घरायसी व्यबहार।

शाल्गीना (@i_am_shalgina) 's Twitter Profile Photo

आजकल साथीसँग अनलाइन क्लासको लिन्क माग्नेलाई के थाहा चाइनिज पेनको इन्क माग्नुको मज्जा☺️☺️😅

आजकल साथीसँग अनलाइन क्लासको लिन्क माग्नेलाई के थाहा चाइनिज पेनको इन्क माग्नुको मज्जा☺️☺️😅
शाल्गीना (@i_am_shalgina) 's Twitter Profile Photo

SEE परीक्षा नहुने भएछ ... अब Mr. and Miss SEE चाहिँ हुन्छ कि हुन्न होला है? 🤔🤔🤔 #जिज्ञासा

शाल्गीना (@i_am_shalgina) 's Twitter Profile Photo

गर्मी ... मच्छड ... 😓 अनि तिम्रा यादहरुले पिरोलिएकि म 😭?? #झापामा #हाय_गर्मी

शाल्गीना (@i_am_shalgina) 's Twitter Profile Photo

"SEE परीक्षा नै नहुने भएपछि एक महिना लगाएर चिट बनाएको त मतलबै भएन नि" छिमेकी भाइले गुनासो पोख्यो । 😅😅

शाल्गीना (@i_am_shalgina) 's Twitter Profile Photo

हिमालमा ठोक्किएर आएको हावामा स्वास लिएर इम्युनिटी पावर बढाउनु पर्यो भनेर बाहिर निस्केकी थिए ... झापामा छु भन्ने भुलेछु ... खुत्रुक्कै ढलेर फर्किए गर्मीले !

शाल्गीना (@i_am_shalgina) 's Twitter Profile Photo

राम भात खान्छ । रामले भात खायो । रामले भात खानेछ । बच्चैदेखी नेपाली ब्याकरणमा रामले भात खानुको रहस्य बल्ल थाहा पाउदैछु ! 😂😂

शाल्गीना (@i_am_shalgina) 's Twitter Profile Photo

सीता नेपाली हुन, थाहा थियो 😇 राम नेपाली रहेछन्, थाहा भयो 😍 कतै हनुमान पनि नेपाली त हैनन ?🤔 छानबिन गरिपाँउ सरकार । 🙏🙏

Buddhisagar (@buddhisagar) 's Twitter Profile Photo

हरेक महिना आँफूलाई मन परेका दुई /दुई पुस्तक दश 'र्याम्डम' पाठकलाई उपहार पठाऊ भन्ने निर्णय गरेको छु । यसपाली पाउलो कोएलोको द आल्केमिस्ट र द आर्चर छानेको छु । मन हुनेले ठेगाना कमेन्ट वा डिएम गर्नुहोला । (उपत्यका बाहिरका लागी मात्र) मेरो सनकमा साथ दिने Kitab Yatra धन्यवाद।🙏

हरेक महिना आँफूलाई मन परेका दुई /दुई पुस्तक दश 'र्याम्डम' पाठकलाई उपहार पठाऊ भन्ने निर्णय गरेको छु । यसपाली पाउलो कोएलोको द आल्केमिस्ट र द आर्चर छानेको छु । मन हुनेले ठेगाना कमेन्ट वा डिएम गर्नुहोला । (उपत्यका बाहिरका लागी मात्र) मेरो सनकमा साथ दिने <a href="/kitab_yatra/">Kitab Yatra</a> धन्यवाद।🙏
Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

जिन्दगी, तिमी असफलताको बाढी बनेर पस्यौ भने, म मिहिनेतको किनारा खोज्दै जानेछु ।

गोपाल घिमिरे (@thelastgopal) 's Twitter Profile Photo

मन बेचेर भए पनि उसलाई आफ्नो बनाउनु छ "कति छ एउटा सिङ्गो मन को बजार मुल्य…??" #शुभबिहानी ☕️☕️ #शुभदिनको_कामना 🙏🙏❣️❣️

शाल्गीना (@i_am_shalgina) 's Twitter Profile Photo

प्राय मान्छेहरुलाई आफ्ना दुःख मात्र संसारका सबैभन्दा ठूला दुःख हुन जस्तो लाग्छन् । अरुका दुःख त ......... #EveningVibes

शाल्गीना (@i_am_shalgina) 's Twitter Profile Photo

I am still waiting for the previews of next episode or even just a rumour of the next season..I don't want it to end. #TVDForever #TVDFinale