गैह्रे मित्र
@igm039
Sama Thapa वकालत र कानुन पनि पढाका रछन। २४ गते को त कग्नेटिभ बाएस्ड ले गर्न मिलेन होला ।
रास्वपा कार्यकर्ता एउटी किशोरीलाई दिन दहाडै बलात्कार गर्ने धम्की दिंदैछन। रबी र बालेनहरु त्यही धम्किको बलमा आफु थप शक्तिशाली भएको भ्रममा चुप छन। याद गरौँ छोरी बालेन की पनि छिन। बालेन आफ्नी छोरीलाई जति माया गर्छन् त्यो किशोरी को बाउले आफ्नी छोरीलाई त्यति नै माया गर्छन। Balen Shah
Khagendra Sangroula उपसभामुख बिपक्षी पार्टी लाई दिने हुँदा कुनै एक बिपक्षी पार्टी ले त्यो पद स्विकार्दा अथवा दिइदा के फरक पर्छ र - कुनै एक पार्टी ले त्यो पद स्विकार्दा भइगयो - के को लाज को पसारो । जे मा पनि होच्याउने र खोट देख्नै पर्ने जरुरी छ र ? हुन्छ र ? सहज तवर ले सहयोग को भावना ले काम गरे बेस