Anup Regmi (@anupdai73) 's Twitter Profile
Anup Regmi

@anupdai73

ID: 1725298547657170944

calendar_today16-11-2023 23:46:46

152 Tweet

13 Takipçi

89 Takip Edilen

Anup Regmi (@anupdai73) 's Twitter Profile Photo

चक्रब्युह रच्ने हरु ले बुझ्न जरुरी के हो भने, अभिमन्य बध को जवाफ द्वापर युग देखि कलियुग सम्म दिई राख्नु परेको छ। ६ -७ भाई ( द्रोण, कर्ण, दुर्योधन, सकुनी, जयद्रथ, कृप आदी) नै थिए त्यो बेला पनि। ७ पूर्वपदाधिकारीको ‘चक्रव्यूह’ मा कांग्रेस ekantipur.com/politics/2025/…

Anup Regmi (@anupdai73) 's Twitter Profile Photo

हाम्रा सबै खराब छन, हामी सबै खराब छौ र म झन भन्दा खराब" भन्ने भाष्य पनि कहिले कतै बन्छ की? हिजो का खतम भन्दा भन्दै नयाँ पनि.. भन्ने अवस्था देखियो। कारण हाम्रो " सामाजिक इमान्दारीता( public intigrity) को कमी। युरोप का कुन देश चटके नेता ले माथी पुर्याएका हुन र!

Anup Regmi (@anupdai73) 's Twitter Profile Photo

उहाँ हरु जन्मजात लोकतान्त्रिक, परिभाषा नै फरक; जातै जम्दार। राणा , रजौटा को जमिन्दारी र बिर्ता उन्मुलन वी पि ले गरे, उहाहरु को जमिन्दारी कायमै रहनु पहिलो शर्त हो; पार्टी त हली गोठाला ले जिम्मा लिनु पर्ने रे। प्रजा परिषद नै सहि बिर्ता उन्कै हुनु पर्छ रे।

Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

पार्टीहरुका हुन्, सरकारका हुन्, धार्मिक हुन कि महोत्सव आदि कार्यक्रममा यो सडकमा जुलुशमा स्कूलका विद्यार्थी ल्याउने कार्य ठ्याप्प बन्द गराऊ त महावीर पुन। #mahabirpun

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

कुलमानजीले सरकार छाड्ने 'बहाना' खोज्दै हुनु हुन्थ्यो भने राम्रो अवसर। हैन गैर-दलीय चुनावी सरकारमा जुका झैँ टाँसिइरहेर दलीय राजनीति गरिरहने हो भने कुरो बिर्से भयो।😂😜

Hari Sharma (@harijuhang) 's Twitter Profile Photo

नेपाली कॅाग्रेस पार्टी थाके जस्तो छ। यो पार्टिमा जिजीविषा छैन। आफनो औचित्य समयानुकुल परिभाषित नगर्ने विचार, संरचना र संस्थाहरू यसै गरी शिथिल र औचित्य विहिन हुदै इतिहासको केहि अक्षरमा सिमित हुन्छन।

Anup Regmi (@anupdai73) 's Twitter Profile Photo

बिशेश अधिबेशन तुहाउने प्रपन्च मा शे ब दे त लाग्ने नै भए किनकी ५४%को अबिस्वास आखिर उनैलाई हो; ७ भाई को त के कुरा, परजिवित्व बिज्ञान भन्दा बढी राजनिती मा हावि हुन्छ तर यी खेल का फड्के किनारा दाजु कोईराला को " चित" पनि " पट" पनि अकर्मन्यता झन दु:खद छ है।

Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

1. शान्तिपूर्ण प्रतिबद्धताका साथ सुरु भएको आन्दोलनलाई उग्र बनाउने कुनै नियोजित भूमिका थियो कि थिएन यो प्रश्न उठ्नैपर्छ। आन्दोलन शान्तिपूर्ण थियो भन्दै गर्दा, करिब ९:३० बजे माइतीघरमा झडप कसरी भयो? किन उग्र नारा लाग्यो? र त्यो नारा किन उक्साइयो? 2. करिब 11 बजे Gen-Z समूहले नै

Uttam Babu Shrestha (@uttambabu) 's Twitter Profile Photo

गतिमा मात्र ध्यान दिँदा दिशा सही समात्न सकिएन भने नतिजा दुर्भाग्यपूर्ण हुन्छ। अक्सर उचित दिशा पत्ता लगाउन विवेक र धैर्यको जरुरी हुन्छ।

Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

सुशासन मार्ग चित्रमा,सामान्य सडक विभागले बाटो खन्छ,बिद्धुत पोल सार्दैन,पाइप सार्दैन वा पाइप माथि बाटो खनी दिन्छ ! बाटो ढलान पछि,पाइप लाइन खन्न सुरु!यो Intra- Govermental Relations " Good Governance Blue Print" मा कता छन् ? सचिव गोविन्द बा  कार्की ज्यु  ? भैरे सोध्छ ! #मुलुक

Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

नेपालमा देखिएको ठुलो समस्या, Sedimentation Dynamics ;  उपचार बायो इन्जिनियरिङ नै हो ! Sediment-related disasters are generally called sediment disasters and the practice of preventing or mitigating these sediment disasters is called “Sabo.” jsece.or.jp/en/general/sab…

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

अभिमुखीकरणको अनुभव दिने दलहरूले नागरिक र कार्यकर्तालाई पनि ट्रेनिङ् दिन परो - सामाजिक संजालमा कसरी थप सभ्य हुने भनेर ! विशेष गरि महिलाहरुप्रति !

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

बसन्तपुर जस्तो संवेदनशील र विश्व सम्पदा क्षेत्रमा दिन दाहाडै यस्तो घटना हुनु साँच्चै गम्भीर र चिन्ताजनक विषय हो। विशेषगरी जेष्ठ नागरिकमाथि हातपात र दुर्व्यवार हुनु निन्दनीय कार्य हो। यस्ता घटनाले हाम्रो समाजको सभ्यता, संस्कार र ऐतिहासिक सम्पदाप्रतिको जिम्मेवारीमाथि प्रश्न उठाउँछ।