बिहानी (@honeykali321) 's Twitter Profile
बिहानी

@honeykali321

जब तिमी सहि हुन्छौ तिमिलाई कसैले सम्झिदैनन ,जब तिमी गलत हुन्छौ तिमिलाई कसैले बिर्सिदैनन ।🤨

ID: 1173540057484947456

calendar_today16-09-2019 10:12:39

2,2K Tweet

2,2K Followers

320 Following

eश्वर न्यौपाने (@ishwor_ne) 's Twitter Profile Photo

भरीएपछी जवानी पोखिन्छ सत्य हो बलेकै कोइलामा ठोसिन्छ सत्य हो तिम्रो त्यो यौवन देख्दै र्याल काड्छन् चालिस कटेका नी लठ्ठिन्छ सत्य हो मिलनको पल लामै भएपनी छोटो हुन्छ नआउ नजिक बैंश पग्लिन्छ सत्य हो बर्षौ पछी भटेपनी कहॅा बिर्सन सक्छु! तिम्रा उन्मादी बास्नाले चिन्छ सत्य हो

कुमार कार्की 💙 (@sonofkarki) 's Twitter Profile Photo

यादहरुले पनि बाटो फेरे होलान् सायद कसैको यादमा टोलाइरहने समय रहेन अचेल !

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

दुःखको पहाड टुक्रिन्छ एकदिन समयसँगै!! म मृत्यु देखेर आएको हूँ, महसुस नगराउँ॥ #बिनोदविनोदी

नीला نیلا (@neela_112) 's Twitter Profile Photo

विछोड सदा पिडादायि नै हुन्छ चाहे ति छुटेर जाउन या छोडेर जाउन आसुहरु बग्छन नै मन दुख्छ नै बुझ्नेहरुले बुझुन या नबुझुन दुखको कुनै सतह हुदैन बस दुख अबिरल हुन्छ कहा थामिन्छ पत्तै हुदैन फेरि पनि थामिन्छन मनहरु रोकिन्छन आँखाहरु र एकदिक बिर्सिन्छन यादहरु मुस्कुराउन सिक्छन ओठहरु !!

बिहानी (@honeykali321) 's Twitter Profile Photo

कति ठ्क्कर दिन्छस ए जिन्दगी कहिलेकाही त यो भाग्यमा खुसी लेखिदे 😭

सम्झना उपाध्याय (@upadhyayasamjh1) 's Twitter Profile Photo

चिथोर्छन्,कोट्याउछन्,तोड्छन्,छरपस्ट र असरल्ल बनाएर छोड्छन् । अनि भन्छन् .. तिमी पहिलेजस्तो छैनौं ! अचम्मको छ यो दुनिया पनि !! # जयहोस 🙏🚩😌

बिहानी (@honeykali321) 's Twitter Profile Photo

स्वर्ग हेर्न गए पछि यति त पोस्टाउनै पर्यो नि❣️❣️#स्वर्गकोटुक्रा

स्वर्ग  हेर्न गए पछि यति त पोस्टाउनै पर्यो नि❣️❣️#स्वर्गकोटुक्रा
सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

आजकल मानिसहरु "सम्बन्धलाई" भन्दा "घमण्डलाई" धेरै प्रेम गर्छन ।