हरिनारायण चौधरी (@hnchari) 's Twitter Profile
हरिनारायण चौधरी

@hnchari

बियोगमा नैं तड्पी रहेछ यो मन,
मर्नु न बाँच्नुको जिन्दगी भयो झन।।

ID: 2912527934

linkhttp://Kabitahari.blogspot.com calendar_today28-11-2014 07:59:36

1,1K Tweet

95 Followers

200 Following

हरिनारायण चौधरी (@hnchari) 's Twitter Profile Photo

#मुक्तक अध्यारो रातपछि उज्यालो बिहानी आउँछ। दुःख पछि सुखले पनि ढोका ढकढक्याउँछ। संघर्ष जीवनको यात्रा हो, बुझ्न जरुरी ठान्छु अनि आफूमा विश्वास राख बाटो खोल्दै जान्छ।। ~ कबिताहरी सुन्दरहरैंचा १ कुमारगाउँ मोरङ

हरिनारायण चौधरी (@hnchari) 's Twitter Profile Photo

अभावै अभाव छ यहाँ सुनको कुरा नगर बैगुनी दुनिया मा जहाँ गुणको कुरा नगर । अन्धकार छ जताततै जुनको कुरा नगर चाहन्छन् नेपालमा शान्ति खुनको कुरा नगर । मरुभूमिको प्यासीसँग मूलको कुरा नगर जीवनको एक्लो यात्री हुँ हुलको कुरा नगर ।।

हरिनारायण चौधरी (@hnchari) 's Twitter Profile Photo

तन मन धनको मात्रै खेल हुन्छ। सत्यको गन्तव्य यहाँ नेल हुन्छ। दिनमा पशुपति स्वयम्भू मन्दिर साँझमा रत्नपार्क र ठमेल हुन्छ। गरिब भए सजाय पाइन्छ यहाँ न्याय पनि पैसामा किनमेल हुन्छ। मनमा होइन मुहारमा दाग हुनुहुन्न रूपसँग रङ्गको पनि चलखेल हुन्छ।।

हरिनारायण चौधरी (@hnchari) 's Twitter Profile Photo

उबेला सामाजिक सञ्जाल बन्द गर्नुको कारण सत्ता ढल्नु पर्यो आज भन्छन् एमाले १० जीबी डेटा फ्री बाँड्ने यो कस्तो प्रतिबद्धता ।

हरिनारायण चौधरी (@hnchari) 's Twitter Profile Photo

भात बिग्रिए जाँड बन्छ मान्छे बिग्रे एमाले। धमाधम लाइन काट्ने को हुन् केपीको साले।।

हरिनारायण चौधरी (@hnchari) 's Twitter Profile Photo

बालेन लक्षित ओलीको कटाक्ष ओलीको बारेमा केही भन्नुहोस्।

बालेन लक्षित ओलीको कटाक्ष
ओलीको बारेमा केही भन्नुहोस्।
हरिनारायण चौधरी (@hnchari) 's Twitter Profile Photo

झापामा बालेनको एन्ट्रीले केपी शर्मा ओलीको सातो गयो । आफ्नो लालकिल्ला जोगाउन अरुको बैशाखी चाहिने भयो।। #कायर

हरिनारायण चौधरी (@hnchari) 's Twitter Profile Photo

दूधले नुहाएर पाप पखालिँदैनन्। जेन्जीलाई ताकी ताकी गोली हान्ने सरकारलाई फागुन २१ को चुनावले विश्राम लगाउनेछन्। हेक्का रहोस्।।

हरिनारायण चौधरी (@hnchari) 's Twitter Profile Photo

मैले ठोकेर दावाका साथ भन्न सक्छु पुरानो नेताहरू जतिसुकै राम्रो होस् तर त्यो के हो भने कौरवको सेनाभित्र भीष्म पितामह जस्तै हो।

हरिनारायण चौधरी (@hnchari) 's Twitter Profile Photo

खल्तीमा रुपैयाँ पैसा नहुँदा मात्र गरिबी होइन मुखबाट निस्केका शब्दहरूमा मिठास नहुँदा पनि एक किसिमको गरिबी नै हो।

हरिनारायण चौधरी (@hnchari) 's Twitter Profile Photo

केपी ओली ज्यूको घमण्डले पार्टी सखाप पार्नेहरू एमाले उठाउँछौ भन्नु लाजमर्दो कुरा गर्छन् अरु ।।

हरिनारायण चौधरी (@hnchari) 's Twitter Profile Photo

हुँदा पनि पिर न हुँदा पनि पिर एउटै रहेछ । त्यो पैसा र प्रेमिका पनि आखिर एउटै रहेछ । खान मन नलागेपनि खाईरहनुपर्ने श्रीमती को गाली र जागिर एउटै रहेछ ।।

हरिनारायण चौधरी (@hnchari) 's Twitter Profile Photo

आफूले आफैंलाई अलिकति माया गर । जिन्दगी आफैमा लाग्न थाल्छ फेरी सुन्दर । अनि नयाँ सुरुवातको संकेत दिलाउँदै पुराना चोट भुलाउँदै सुन्दर बन्छ घर ।। ~ कबिताहरी सुन्दरहरैंचा १ कुमारगाउँ मोरङ

आफूले आफैंलाई अलिकति माया गर । 
जिन्दगी आफैमा लाग्न थाल्छ फेरी सुन्दर । 
अनि नयाँ सुरुवातको संकेत दिलाउँदै  
पुराना चोट भुलाउँदै सुन्दर बन्छ घर ।।
~ कबिताहरी
सुन्दरहरैंचा १ कुमारगाउँ मोरङ
हरिनारायण चौधरी (@hnchari) 's Twitter Profile Photo

रेल लिएर आउँछु भन्ने मान्छे गएछन् जेल छानबिन निष्पक्षता होस् नगरौँ ठेलमठेल।।

हरिनारायण चौधरी (@hnchari) 's Twitter Profile Photo

मिल्छ भने मायाले फेरि गरौँन प्रतिबद्धता छन् भने अरु । बरु छाडिदेउ त्यो आवेग मा आएर बोलिएका कुराहरु ।। ~ कबिताहरी सुन्दरहरैंचा १ कुमारगाउँ मोरङ

हरिनारायण चौधरी (@hnchari) 's Twitter Profile Photo

बले बलात्कारी हो भने जबरजस्ती गर्न लगाउने महिलालाई के भनिन्छ?