Legend (@hiphopking13) 's Twitter Profile
Legend

@hiphopking13

Wlc come
म नयाँ नयाँ हो है हजुर Help गर्नुस सबै मिलेर ❣️
घर कपिलवस्तु
fb👉️ कपिलवस्तु को ठिटो

ID: 1084337156187770880

calendar_today13-01-2019 06:31:38

189 Tweet

24 Followers

83 Following

टि आर पौडेल (@tr_pdl) 's Twitter Profile Photo

🤫🤔 म सोच्दैछु क्यारी देशमा चमत्कार हु्न्छ ? जब अपराधीलाइ खुलेयाम सत्कार हुन्छ । के अपेक्षा गरौं खै बिकृत यो समाजबाट ? दिनदहाडै छोरी चेलिको बलत्कार हुन्छ ।

Legend (@hiphopking13) 's Twitter Profile Photo

चिनी नभए चियाको के मजा जन्ती नगए बिबाह को के मजा तिमी भन्छौ पिएपछी हल्का मात्र पिउनु पर्छ तर झ्याप नभई पिएको के मजा 😁😁

Legend (@hiphopking13) 's Twitter Profile Photo

खानमा सबैलाई मन पर्न्ने चट्ट भर्जिन खाइ सके पछि म त जो जे भने पनि तर्सिन चैट चैट 😁😁😁👈️

Legend (@hiphopking13) 's Twitter Profile Photo

कहिले खुसी कहिले दुखी !! कहिले हासो कहिले आसु !! सायद यहि रहिछ जिन्दगी भनेको !! ❤️

Legend (@hiphopking13) 's Twitter Profile Photo

ए हजुर flow गरेर सहयोग गरिदिनु है नया नया हो के म !! 😋

Legend (@hiphopking13) 's Twitter Profile Photo

flow नगरे पनि flow गर्दा flow back दिदा के नै बिगृन्छ र भन्या !! 🙄🙄🤔🤔

Legend (@hiphopking13) 's Twitter Profile Photo

कब तक जवानी छुपाओगि रानी !! मंसिर सक्किन लाग्यो त हैन र म सङ पोइला जानी !! 😂😂

Legend (@hiphopking13) 's Twitter Profile Photo

जति यो जाडोमा घाम को न्यानो पन मीठो लाग्छ नि त्यो भन्दा न्यानो अनि मीठो लाग्थियो मलाई तिम्रो साथ ❣️ #Dear ❣️

Legend (@hiphopking13) 's Twitter Profile Photo

उनको माया पनि April Fool जस्तै भयो एकछिन को हासो अनि मजाक 😎