🇳🇵🇳🇵 अधिकारी (@hemraja10074543) 's Twitter Profile
🇳🇵🇳🇵 अधिकारी

@hemraja10074543

🇳🇵सहि गरे या गलत तर उस्को
खुसि को लागि उसैलाई छोडिदिए 💔💔💔

ID: 1026882747690676224

calendar_today07-08-2018 17:28:20

617 Tweet

2,2K Followers

4,4K Following

🇳🇵🇳🇵 अधिकारी (@hemraja10074543) 's Twitter Profile Photo

तिमिसङ्ग बोलेर न थाक्नी ती कुरा तिमी लाई न हेरि न हुनि इ नयन पनि अच्म्म परेका होलान है ex 😋😍 आज्कल त 🤣

🇳🇵🇳🇵 अधिकारी (@hemraja10074543) 's Twitter Profile Photo

आफ्नो मान्छे कसैको बन्दा नि लाक्छ माया आफैको भन्दानी ex😋😍

🇳🇵🇳🇵 अधिकारी (@hemraja10074543) 's Twitter Profile Photo

जब ती रुखलाई छोडी पातहरु झर्छ्न नि ती पातहरु आफ्नो खुसी को लागि झरेकै हैनन ती त नया पात को लागि अब्सर दियका हुन !!

❣️тєкєи∂яα кυиωαя❣️ (@tekendra_kunwar) 's Twitter Profile Photo

कति सुन्दर हुन्थ्यो होला मेरो देश 🇳🇵🇳🇵🤔 👉️यी मन्त्री फेरिए जस्तै दिन दु:खीका दिन फेरिएको भ‌ए......🤔 👉️सबै दु:खनगरका नेपालीहरू सुखनगरमा बसाई सरेको भ‌ए......🤔 खैर इतिहासको पहिलो सुकुम्बासी अर्थमन्त्री #बिष्णु_पौडेल लाई हार्दिक बधाई ✅

🇳🇵🇳🇵 अधिकारी (@hemraja10074543) 's Twitter Profile Photo

सम्झदा नि हासो उठेर आउँछ 😂 मेरो ex कुन्चाइ ले मेरो first gf भन्दै गफ लाउदै होला बिचरा 😆🤣

🇳🇵🇳🇵 अधिकारी (@hemraja10074543) 's Twitter Profile Photo

love पार्नी भनेको भुरा भुरि ले हो तै पनि हाम्ले छोडेको ex लै हाम्ले त सिदै बिहे गर्नी हो 😋😆😂

🇳🇵🇳🇵 अधिकारी (@hemraja10074543) 's Twitter Profile Photo

रातको समय दिन्को भन्दा अति प्यारो हुन्छ होला सायद ती love परेका हरुलाइ 🤣 हाम्लाइ हैन नि single हरु हो झुकिउला फेरि 😂🤣

🇳🇵🇳🇵 अधिकारी (@hemraja10074543) 's Twitter Profile Photo

हराको भपो खोज्नु तिमिलाइ आफू सङ्गै भापो अरु लाई देखाउनु तिमिलाइ ex😋🤣

🇳🇵🇳🇵 अधिकारी (@hemraja10074543) 's Twitter Profile Photo

कोहि छ अझै पनि तेस्तो जो आफ्नै इ नयन वरिपरि त्र मन ले भन्न न सकेको मात्रै हो तिमी मेरै हौ भनेर 😉😍

🇳🇵🇳🇵 अधिकारी (@hemraja10074543) 's Twitter Profile Photo

बुद्धि मान महा बुद्धि मान अनि आउछन तास परेन भनेर ठाउ साट्ने हरु 😂

🇳🇵🇳🇵 अधिकारी (@hemraja10074543) 's Twitter Profile Photo

Ignore पनि अलि थुतुनु गतिलो भको ले गर्नु नि 🤔 जाबो मुतुनो त तिम्रो जस्तै हो अरु केटि को पनि😏😄

🇳🇵🇳🇵 अधिकारी (@hemraja10074543) 's Twitter Profile Photo

निदाउ कि सपनी मा देख्न पाउ बिउजी बिहानी मा तिम्रै हात समाउ तिम्ले फेर्नी सास मैले फेर्नी सास तिम्ले फेर्नि सास मैले फेर्नी सास आउन गासौ न टुकृने भाक्ल खाउ 🎧️🎶❤️

🇳🇵🇳🇵 अधिकारी (@hemraja10074543) 's Twitter Profile Photo

ए news वाला हो कति नेकपा `नेकपा´ नेकपा फुट्न लाग्यो फेरि मिल्यो मात्रै भन्छौ कैले काहीँ त हाम्रो love को पनि ख्याल गर्देउ न यार break up भयो कि love निरन्त छ भनेर 😆🤣😂🤟

🇳🇵🇳🇵 अधिकारी (@hemraja10074543) 's Twitter Profile Photo

लास्टै तनाब मा छु म भनेर केहि न भनी of line हुनि लाई त ठाउको ठाउँ block हान्नी मन लाग्छ 😏🤔

🇳🇵🇳🇵 अधिकारी (@hemraja10074543) 's Twitter Profile Photo

उस्ले block गरेपछी ढुक्क भको छ धन्न बेलै मा खायर बेलै मा सुत्न त पाइयको छ 🤗

🇳🇵🇳🇵 अधिकारी (@hemraja10074543) 's Twitter Profile Photo

जरूरी छैन म हरकोही लाई राम्रो लागोस्, हरकोही त मलाई पनि मन पर्दैन😏

🇳🇵🇳🇵 अधिकारी (@hemraja10074543) 's Twitter Profile Photo

राम्रो खोज्दा खोज्दा धेरैं राम्रो गुमाउन पर्ला त्यो पनि याद होस 🤘🤟