हरीशप्रसाद भट्ट (@harishbhatt_) 's Twitter Profile
हरीशप्रसाद भट्ट

@harishbhatt_

Advocate| Activist| Teacher

📧: [email protected]

#Freedom #RuleOfLaw #Advocate #AlternativePolitics

ID: 868046886

linkhttps://harishprasadbhatt.com.np/ calendar_today08-10-2012 14:08:46

13,13K Tweet

13,13K Followers

0 Following

Bimal Acharya (@bimalsalyan) 's Twitter Profile Photo

नानीहरू छक्क छन्- सहरमा एउटै रूख छैन, तर जताततै ‘पातैपात’ कसरी ? सहरमा एउटै बगर छैन, तर बगरभन्दा बेसी ‘ढुंगा’हरू कसरी ? सहरमा एउटै उद्यान छैन, अब सब तत्त्व खुल्छन् कसरी ? ekantipur.com/koseli/2024/05…

नानीहरू छक्क छन्- सहरमा एउटै रूख छैन, तर जताततै ‘पातैपात’ कसरी ? सहरमा एउटै बगर छैन, तर बगरभन्दा बेसी ‘ढुंगा’हरू कसरी ? सहरमा एउटै उद्यान छैन, अब सब तत्त्व खुल्छन् कसरी ?
ekantipur.com/koseli/2024/05…
नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

हालको शिक्षा मन्त्री सुमना श्रेष्ठले बालाजु स्थित एक सामुदायिक विद्यालयको पठनपानको अवलोकन तथा पुस्तक पुन: प्रयोग बारेमा सुझाव दिएकी छिन्। सुमना भन्दा अघिका शिक्षा मन्त्री, अशोक राईको निजी स्कूलले त शंखमुलमा सार्वजनिक जग्गा कब्जा गर्या भनेर महानगरले पत्र नै लेख्या थियो।। फरक!!

हालको शिक्षा मन्त्री सुमना श्रेष्ठले बालाजु स्थित एक सामुदायिक विद्यालयको पठनपानको अवलोकन तथा पुस्तक पुन: प्रयोग बारेमा सुझाव दिएकी छिन्। 
सुमना भन्दा अघिका शिक्षा मन्त्री, अशोक राईको निजी स्कूलले त शंखमुलमा सार्वजनिक जग्गा कब्जा गर्या भनेर महानगरले पत्र नै लेख्या थियो।। फरक!!
Sumana (@sumanashrestha) 's Twitter Profile Photo

मुगुको विद्यालयमा पढेका मीन बहादुर भाम सानै देखि सिनेमामा रुची राख्थे। सानोमा निकै लजालु भाम कापी र कलम नै च्याप्न रुचाउँथे। टेलिफोन, मोबाइल नहुँदाको बखतमा एक-एक शब्दको पैसा तिरेर आकाशवाणीबाट पठाइएका सन्देशहरु पढी कविता लेख्न सुरु गरेका भाम आज विश्वप्रसिद्ध फिल्म निर्माता,

Makar Shrestha🇳🇵 (@makarshrestha) 's Twitter Profile Photo

शिक्षामा थिति बसाल्न खोज्नु, बेथिति हटाउन छानविन समिति बनाउनु, ओली र देउवाले थन्क्याएको प्रतिवेदनहरु सार्वजनिक गर्नु सुमनाको कमजोरी हो ? यसअघिको मन्त्रीले जस्तै पैसा खादै सम्बन्धन बाड्नु पथ्र्यो ? edukhabar.com/news/16190

हरीशप्रसाद भट्ट (@harishbhatt_) 's Twitter Profile Photo

यसअघिको मन्त्रीले जस्तै पैसा खादै सम्बन्धन बाड्नु पर्थ्यो ? सम्बन्धनलाई पारदर्शी बनाउन खोजेकी छन् । यसअघिको शिक्षामन्त्रीले गरेको बेथिति फेरी अर्को मन्त्री आउदा गर्न नमिल्ने गरी नीतिगत सुधार नै गर्न खोजेकी छिन् । यो सुमनाको कमजोरी हो ? ओली-आक्रोसको अर्थ के हो? Makar Shrestha🇳🇵

Setopati (@setopati) 's Twitter Profile Photo

रास्वपाले संसदमा उठायो सुमना श्रेष्ठ लक्षित ओलीको अभिव्यक्ति सांसद खनालको प्रश्न- महिला उन्मुक्तिको राजनीति केका लागि थियो? setopati.com/politics/331323

Shisir Khanal (@shisir) 's Twitter Profile Photo

“लामो समयदेखि नेपालको राजनीतिमा महिलाको उन्मुक्ति र वर्गीय उन्मुक्ति हामीले केका लागि? ‘के सबै महिलापुरुष बराबर हो भनेर होइन र?,’

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

विदेशमा पढ्न वा रोजगारीका लागि कोही पनि नगएको परिवार खोज्न कतिको सहज छ ? पक्कै छैन । अवस्था कस्तो छ भने नागरिकतामा उमेर बढाएर किशोर/किशोरीहरू विदेशिदैँछन् भन्ने सुन्दा नपत्याउने आधार छैन । साह्रै ठूलो संख्यामा युवाहरू विदेशमा छन् । आफ्नो गच्छेले सकेको ठाउँमा पुगेका हुन्छौँ ।

हरीशप्रसाद भट्ट (@harishbhatt_) 's Twitter Profile Photo

केही समयदेखि निरन्तर व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र मिडियामासमेत एउटा 'झोली इकोसिस्टम' बनाइदैछ। संसद आफ्नो सनकका भरमा हत्या गर्छ, सरकार 'झोली'बाट चलाउन खोज्छ, न्यायपालिका 'झोली'मै रहोस् भन्ने चाहन्छ। मिडिया 'झोली'बाटै चलोस् भन्ने चाहन्छ। 'झोली इकोसिस्टम' खतरनाक छ।

Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

लामो समयपछि 'युवा किन विदेश जाँदै छन् ?' भनेर अध्ययन सहित आफ्नो विचार राखेको छु। पढेर छलफल गरौँ न है। लेखको अंस- १८ वर्षे युवाले भनेको कुराले युवाको बुझाइलाई एकै वाक्यमा स्पष्ट बनाउँछ । उनी विदेश किन जाने भन्ने प्रश्नमा भन्छन्, ‘माई वर्क विल वि भ्यालुड एन्ड पेड’ अर्थात् ‘मेरो

लामो समयपछि 'युवा किन विदेश जाँदै छन् ?' भनेर अध्ययन सहित आफ्नो विचार राखेको छु। पढेर छलफल गरौँ न है।

लेखको अंस-
१८ वर्षे युवाले भनेको कुराले युवाको बुझाइलाई एकै वाक्यमा स्पष्ट बनाउँछ । उनी विदेश किन जाने भन्ने प्रश्नमा भन्छन्, ‘माई वर्क विल वि भ्यालुड एन्ड पेड’ अर्थात् ‘मेरो
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

बरु प्रहरी राखेर अन्तर्वार्ता गर्छु, गुन्डागर्दी सहिन्न : शिक्षामन्त्री News Link : onlinekhabar.com/2024/07/1503120

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

के यसपालिको माध्यमिक शिक्षा (SEE) को नतिजा साँच्चै नै अप्रत्याशित हो त? सामुदायिक विद्यालयका विद्यार्थी उत्तीर्ण हुने दर ३६% छ। संस्थागत विद्यालयमा उत्तीर्ण हुने दर ७८%। प्रारम्भिक शिक्षा तथा बालविकास देखि कक्षा दशसम्म विगतको एघार वर्ष विद्यालय शिक्षामा गरिएको लगानीको

Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

विवेकशील राजनीति / वैकल्पिक राजनितीले दिन खोजेको 'सच्चा' डेलिभेरी शिक्षा मन्त्री Sumana Shrestha जी, उहाँको सल्लाहकार हरीशप्रसाद भट्ट जी, उहाँको सचिवालय र टिमले गरेर देखायो। हामीले खोजेको मन्त्री कस्तो भन्दा सुमनाजस्तो भन्ने मानक बनाउन सफल हुनुभएकोमा बधाई साथीहरू।

विवेकशील राजनीति / वैकल्पिक राजनितीले दिन खोजेको 'सच्चा' डेलिभेरी शिक्षा मन्त्री Sumana Shrestha जी, उहाँको सल्लाहकार <a href="/HarishBhatt_/">हरीशप्रसाद भट्ट</a> जी, उहाँको सचिवालय र टिमले गरेर देखायो।

हामीले खोजेको मन्त्री कस्तो भन्दा सुमनाजस्तो भन्ने मानक बनाउन सफल हुनुभएकोमा बधाई साथीहरू।
Sumana (@sumanashrestha) 's Twitter Profile Photo

युवाहरू, विद्यार्थीहरू, उद्यमीहरू, शिक्षक-प्रशिक्षकहरू, पेशाकर्मीहरू र तपाई हामी सबै परिवर्तनका लागि तयार भए मात्र परिवर्तन सम्भव हुन्छ। प्रतिनिधि पात्रका रूपमा यो तस्विरमा देखिएका परिवर्तनका संवाहकहरूलाई सुमना श्रेष्ठका सारथी भनेर चिनाउन पाउँदा गौरवान्वित भएको छु। नयाँ पुस्ताको

युवाहरू, विद्यार्थीहरू, उद्यमीहरू, शिक्षक-प्रशिक्षकहरू, पेशाकर्मीहरू र तपाई हामी सबै परिवर्तनका लागि तयार भए मात्र परिवर्तन सम्भव हुन्छ। प्रतिनिधि पात्रका रूपमा यो तस्विरमा देखिएका परिवर्तनका संवाहकहरूलाई सुमना श्रेष्ठका सारथी भनेर चिनाउन पाउँदा गौरवान्वित भएको छु। नयाँ पुस्ताको
National Statistics Office, Nepal (@nso_nepal) 's Twitter Profile Photo

नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेका छन् ।

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

‘मलाई प्रधानमन्त्री बन भन्यो भने पनि बन्दिनँ’: सुमना श्रेष्ठ अन्तर्वार्ता : विजय गजमेर भिडिओ : कमल परियार #BBCNepali #SumanaShrestha #NepalPolitics

Sagar Dhakal (@watersagar) 's Twitter Profile Photo

वास्तवमा भन्ने हो हाम्रो संसदमा न कसैले विधेयक पढ्छन् न लेख्छन् न त्यसको गहिरो अध्ययन नै गर्छन्। पहिलो कुरा त्यो क्षमता नै छैन। एकजना त्यो पनि झुक्किएर गतिलो सांसद हुँदा जनतालाइ सांसद भनेको के हो के काम हो भन्ने बुझ्न सुमना जि अँध्यारोमा एउटा मधुरो बत्ति हुनु भएको छ।

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

भएको धितोपत्रसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक एमालेका तत्कालीन उपाध्यक्ष दिवंगत  सुवास नेम्वाङको ल फर्म पायोनियर ल एसोसिएट्सले गरेको देखिन्छ ।shilapatra.com/detail/143849

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

"जनतालाई सेवा नदिने ‘वाद’को कुनै अर्थ छैन" कुराकानीको पूर्ण अंश बिहीबार साँझ #aniaba Sumana Kalpana Dhakal

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

हिजो एउटा विधेयक, आज अर्को विधेयक। दश दिनमा अध्ययन गर्नुपर्ने दुई अत्यन्तै महत्त्वपूर्ण विधेयक। सूचना पुगोस् तर काम गर्न नसकुन्, पेलेरै लाने, संसदकै अपमान हुने हेतुले विधेयक ल्याइएको तरिका। नियत नै खराब देख्छु। आज भने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)