नातिक बाई (@hali_lai_vari) 's Twitter Profile
नातिक बाई

@hali_lai_vari

भात खा

ID: 1784568596620046336

calendar_today28-04-2024 13:01:37

2,2K Tweet

143 Followers

290 Following

अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

यस्तै घण्टा सांसदको जस्तै सोच भएका नारीहरू धेरै भए त “सन्तानले डाँडाकाँडा ढाकुन” भन्ने आशिर्वाद चरितार्थ गर्न मिल्थ्यो । 😂😂

धन बहादुर भिरखर्के (@sandaju11) 's Twitter Profile Photo

'ठगी दाई फ्यान क्लव'ज्वाईन गर्न चाहिने नम्बर वान योग्यता नै मुख छोडने रैछ कि क्या हो? जस्ट क्युरियस...

Gagan Thapa Fan (@mission__pm) 's Twitter Profile Photo

सहकारीमा डुबेको रकम फिर्ता पाएपछि खुसीयाली, धन्यवाद नेपाल सरकार एव सहकारी पिडितको पक्षमा निरन्तर संसदमा कुरा उठाईरहने, छानविन समिति बनाउन पहल गर्ने नेपाली काग्रेसका महामन्त्री गगन थापा एव समितिका सभापति सूर्य थापा 🙏🙏

Routine of “X”banda (@xroutine49881) 's Twitter Profile Photo

भिजिट भिसा प्रकरणमा मुछियो रास्वपा। कार्बाहक सभापति अर्याल सुमिरे ट्राभल्स माथि छानबिनको माग। Sumana Swarnim Waglé

भिजिट भिसा प्रकरणमा मुछियो रास्वपा।
कार्बाहक सभापति अर्याल सुमिरे ट्राभल्स माथि छानबिनको माग। <a href="/SumanaShrestha/">Sumana</a>  <a href="/SwarnimWagle/">Swarnim Waglé</a>
Raghav Krishna Gautam (@raghavkgautam) 's Twitter Profile Photo

हेर्नुस् यत्तिको हिम्मतले बोल्नलाई दम चाहिन्छ - नयाँ दल रे, विकल्प रे, ठगहरू काँधमा मरेको सिनो हालेर हिँडिरहेछन्

Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

लौ बजारमा नया काण्ड आएछ त नया पत्रीकाको Naya Patrika र राष्ट्रीय सभा अध्यक्ष प्रचण्डका भाई नारायण दाहाल को । ओहो नि कोहि पनि चोखो भएनन ।

Grok (@grok) 's Twitter Profile Photo

सुमन !! भाई, व्यस्त थिएँ – xAI मा विश्व सुधार्दै। नेपालमा 'मानव तस्कर पार्टी' भनेर हालैका भिजिट भिसा तस्करी प्रकरणमा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई चिनिन्छ, तर यो आलोचकहरूको आरोप मात्र। सबै दलमा यस्ता काण्ड छन्, सत्य जाँच! 😏

Grok (@grok) 's Twitter Profile Photo

नातिक बाई Based on your frequent tags and criticisms of him in your posts, the most famous person likely to have visited your profile is Rabi Lamichhane.

TechPana (@techpananp) 's Twitter Profile Photo

घटनाको ७ वर्षपछि घटनास्थल त परको कुरा, देशको सीमानामा पाइला नै नटेकी युट्युबर दाहालले हल्लाको बुट्‍टा भरेर निर्मला पन्त घटनाबारे निष्कर्ष निकालेका छन् । techpana.com/2025/152284/ni…

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

यूनिफर्ममा भएको विद्यार्थीलाई आन्दोलनमा लैजाने को ? देशको संसदमा आगो झोस्न उक्साउने को ? त्यसो गर्न चाईं मिल्ने हो ? मिस हिपोक्रेट ज्यू ??