Gyanesh Dongol (@gyaneshdongol) 's Twitter Profile
Gyanesh Dongol

@gyaneshdongol

ID: 918647750

calendar_today01-11-2012 09:45:19

49 Tweet

19 Takipçi

135 Takip Edilen

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

एनसेलले बुझायो थप १४ अर्ब ३३ करोड, अन्त्य भयो पुँजीगत लाभकर विवाद onlinekhabar.com/2020/04/853803

Gyanesh Dongol (@gyaneshdongol) 's Twitter Profile Photo

Today I realized that Kathmandu is not backward, perhaps its just polluted. Because of unplanned urbanization. HAPPY NEW YEAR. @ Kathmandu, Nepal instagram.com/p/B-5sLiIlxDa/…

Gyanesh Dongol (@gyaneshdongol) 's Twitter Profile Photo

Growing kids grows in a super speed. The pair of clothes was reserved until they fits in them. And now it's already got short. @ Teku instagram.com/p/B-8h6qTlVF4/…

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

अझै केही समयसम्म 'एजेण्डा साझा पार्टी'को, 'नेतृत्व कम्युनिस्ट/कांग्रेस'को चलिरहने छ। हामीले सांसद विकास कोषको शुरूदेखि तिब्र विरोध गर्यौँ। बल्ल उनीहरू हाम्रो एजेण्डमा आए। हामीले शुरूदेखि शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ भन्यो। बल्ल उनीहरुका कयौँ नेता त्यसै भन्दैछन्।

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

लकडाउनले जुराएको सेवा [तस्बिरहरु] ekantipur.com/photo_feature/…

RatoPati (@rato_pati) 's Twitter Profile Photo

‘कोरोना संक्रमितलाई ‘कलंक’ नबनाइदिनुहोला’ (भिडियो) ratopati.com/story/126700/2…

‘कोरोना संक्रमितलाई ‘कलंक’ नबनाइदिनुहोला’ (भिडियो)
ratopati.com/story/126700/2…
Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

२००७ साल यताका ७० वर्षमा नेपालका कुनै पनि प्रधानमन्त्रीले पूर्ण कार्यकाल शासन गरेका छैनन्। कहिले आफ्नै मुर्खताले, कहिले दरबारको कारणले, कहिले तुच्छ घरेलु राजनीतिले र कहिले वैदेशिक शक्तिको चलखेलले। प्रधानमन्त्री बदलिँदा पनि धेरैजसो उही पात्र, प्रवृत्ति र भ्रष्टता दोहोरिएका छन्।

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

६ मन्त्रालय,३५ विभाग र ४५ हजार कर्मचारी कटौती गर्न सिफारिस nagariknews.nagariknetwork.com/politics/21107…

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

एउटा वर्ग मात्र हेरेर लकडाउन लम्ब्याइनु गलत हो । अब त बिकल्पका साथ सावधानी अपनाएर खुलाए हुने, हुन त संसार यस्तै हो अाफूलाई पुगेसम्म, नछोएसम्म सारा ठीक छ झैं लाग्छ।

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

ल जा,ताेडियाे त लकडाउन!वनकाली वनमा मणिङ वाकेहरू ग्वार्ग्वार्ती,सडकभिर मान्छे बाक्लै र ढुक्कै।साना पसलेहरूकाे गर्जन-अब लाठा र भाँटा बाेकेर खाेलिन्छ पसल।लकडाउका नाउँमा भाेकले मर्नुभन्दा त बरू मार्न खाेज्नेसँग लडेर मरिन्छ। जहाँ अति,त्यहाँ खती।दिग्भ्रमित सरकारले लकडाउनकै नाक काट्याे!