Rabindra Mishra (@rabindramishra) 's Twitter Profile
Rabindra Mishra

@rabindramishra

Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, helpnepal.net. Essayist & Poet. FB: facebook.com/rabindramishra…

ID: 361274334

linkhttp://www.rabindramishra.com calendar_today24-08-2011 14:47:12

22,22K Tweet

1,1M Takipçi

507 Takip Edilen

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

२००७ साल यताका ७० वर्षमा नेपालका कुनै पनि प्रधानमन्त्रीले पूर्ण कार्यकाल शासन गरेका छैनन्। कहिले आफ्नै मुर्खताले, कहिले दरबारको कारणले, कहिले तुच्छ घरेलु राजनीतिले र कहिले वैदेशिक शक्तिको चलखेलले। प्रधानमन्त्री बदलिँदा पनि धेरैजसो उही पात्र, प्रवृत्ति र भ्रष्टता दोहोरिएका छन्।