Yagya Guragai (@guragai_yagya) 's Twitter Profile
Yagya Guragai

@guragai_yagya

ID: 1439134373060562949

calendar_today18-09-2021 07:51:50

121 Tweet

169 Followers

766 Following

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

अलविदा मोहनप्रसाद अधिकारीजी ! मेरो जेल जीवनमा मृत्युबाट समेत बचाएर सहयोग पुऱ्याउने मेरा मित्र मोहनप्रसाद अधिकारीको ८९ वर्षको उमेरमा आज निधन भएको खबरले म अत्यन्त दुखित छु।

Nepal Telecom (@ndcl_nt) 's Twitter Profile Photo

नेपाल टेलिकमको Sajilo Prepaid Combo pack मात्र रू.३४९ /- मा। सेवा सुचारू गर्न *१४१५*२*३# डायल गर्नुहोस् वा NT Mobile App प्रयोग गर्नुहोस्। #Nepaltelecom #NT #Sajiloprepaidcombo

नेपाल टेलिकमको Sajilo Prepaid Combo pack मात्र रू.३४९ /- मा।

सेवा सुचारू गर्न *१४१५*२*३# डायल गर्नुहोस् वा NT Mobile App प्रयोग गर्नुहोस्।

#Nepaltelecom #NT #Sajiloprepaidcombo
Thaha Khabar (@thahakhabar) 's Twitter Profile Photo

सरकारले सधैँ भत्ता दिन सक्दैन : अर्थसचिव thahakhabar.com/news/175776/

Yagya Guragai (@guragai_yagya) 's Twitter Profile Photo

कर्मचारी र नेताले घुस भ्रष्टाचार गर्न म्ल्ने बुढाबुढि लाई भत्ता दिन नसक्ने लाज नभएका हरु

Yagya Guragai (@guragai_yagya) 's Twitter Profile Photo

सत्य निरुपण तथा मेल मिलाप आयोग ले संक्रमणकालिन न्याय मिल्ला त अब कम्रेड प्रचण्ड यो बिसय के भन्नु हुन्छ ।

AajTak (@aajtak) 's Twitter Profile Photo

"यह देश का दुर्भाग्य है कि अमित शाह जी देश के गृह मंत्री हैं," Tehseen Poonawalla Official 🇮🇳 के बीजेपी पर वार, अबकी बार किसकी सरकार? देखिए #Dangal ARPITA AARYA के साथ #Ayodhya #Deepawali #Diwali

Yagya Guragai (@guragai_yagya) 's Twitter Profile Photo

पन्चायत काल को भन्दा क्रूर शाशन गणतन्त्र मा प्रचण्ड सरकार को

Yagya Guragai (@guragai_yagya) 's Twitter Profile Photo

सम्पुर्ण मित्रहरू मा आज ११ गते को शुभप्रभात भन्न चहान्छु ।

Yagya Guragai (@guragai_yagya) 's Twitter Profile Photo

के पि ओलि को कम्बोडिया मा लगानी पक्कै हो कि होइन हो जिज्ञासा नि

Yagya Guragai (@guragai_yagya) 's Twitter Profile Photo

शुभ प्रभात आज मङलबार श्री गणेश को पुजा आराधना गरौं कल्याण हुनेछ

Yagya Guragai (@guragai_yagya) 's Twitter Profile Photo

आज शनि देव को पुजा आराधना गर्दै सम्पुर्ण लाई शुभ प्रभात ॐ नम शिवाय :

Yagya Guragai (@guragai_yagya) 's Twitter Profile Photo

आगामी फल्गुण १ गते बसन्तपुर मा ज्ञानेन्द्र ले दियो बालेर राजन्त्र फर्काउने दुर्गा प्रसाँई को अभियान कस्तो लाग्यो मित्रहरू यो मेरो जिज्ञासा मात्रै हो ।

Yagya Guragai (@guragai_yagya) 's Twitter Profile Photo

बाला चतुर्दशि आज पितृ उद्धार का खातिर सतबीज छर्ने काम सबैबाट भयो होला शुभ प्रभात सबै मा

Yagya Guragai (@guragai_yagya) 's Twitter Profile Photo

आज बिबाह पन्चमि को पावन अबसर मा सम्पुर्ण मा शुभ प्रभात

Yagya Guragai (@guragai_yagya) 's Twitter Profile Photo

प्रचण्ड सरकारले जनता मार्ने काम अझैसम्म छोडेको रहेनछ यिनले तुरुन्त राजिनामा दिएर जङ्गल गए हुन्छ ।

Yagya Guragai (@guragai_yagya) 's Twitter Profile Photo

बिदेशी को नयाँ बर्ष को धेरै धेरै शुभकामना अब को पाँच घन्टा पछि

Yagya Guragai (@guragai_yagya) 's Twitter Profile Photo

माघि पर्ब घ्यु चाकु तरुल खाएर मनाउनु होला शुभ प्रभात सम्पुर्ण जन मा