Guna Raj Luitel
@gunaraj
Editor-in-chief, Nagarik national daily @nagarik_news (nagariknews.com). Journalist since 1989. grluitel.com
ID: 21732631
http://nagariknews.com 24-02-2009 05:33:43
31,31K Tweet
170,170K Takipçi
2,2K Takip Edilen
कानुनका दफा दुरुपयोग गरी #पत्रकार पक्राउ गरिएको भन्दै सम्पादकहरू एकजुट - ‘प्रसारित सामग्रीका विषयमा चित्त नबुझे प्रेस काउन्सिल वा न्यायालयमा जान सकिने स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै सत्ताको बलमा प्रहरी परिचालन गर्नु निन्दनीय छ।’ #freedom #freepress nagariknews.nagariknetwork.com/social-affairs…
Guna Raj Luitel So glad to hear this! It is clearly not correct to arrest responsible journalist such as Dil Bhusan Pathak🇳🇵 , who is reporting on public concerns. Ideal would be to refute the allegations by sharing relevant information to public, which will be most respectful & transparent.
NagarikNews मा 'अभिब्यक्ति स्वतन्त्रता'मा सरकारको असहिष्णुता एवं बरिष्ठ पत्रकार Dil Bhusan Pathak🇳🇵 लाई साईबर अपराधमा पकडाऊपूर्जी जारी गरेको संदर्भमा मेरो लेख। PMO Nepal Sher Bahadur Deuba ☭ Comrade Prachanda Swarnim Waglé Dr Shekhar Koirala Arjun Narasingha Kc Raju Prasad Chapagai Guna Raj Luitel
पत्रकार तर्साउन ‘#दिलभूषणास्त्र’-प्रकरण संस्थादर्ताको सवाल मात्र होइन, वैयक्तिक अभिव्यक्ति स्वतन्त्रताको प्रश्न पनि हो। दर्तावाल भए बोल्न पाउने, नभए सूचना प्रसारकै आधारमा फौजदारी अभियोग लाग्ने विषय मानव अधिकारका सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनले मान्दैन। nagariknews.nagariknetwork.com/opinion/147965…
विशिष्टको वैशिष्ट्य - लोकतन्त्र भन्नु संस्थाहरूको निर्माण पनि हो। एउटा प्रधानमन्त्री संस्था मात्र सबैतिर हावी हुने र अरूले समस्या समाधानमा आफूलाई प्रभावी बनाउने नसक्ने अवस्था रह्यो भने लोकतन्त्रको भूमिका सुनिश्चित भएको मान्न सकिन्न।#NagarikEditorial nagariknews.nagariknetwork.com/editorial/1480…
#अन्तरजातीय_विवाह को चोट खेप्दै मनिका: घरबाट निकालियो, पतिले छोडे - “अञ्जानमा सम्बन्ध भयो, भविष्य पनि जानेको छैन त्यसैले उसको बाउ नआए पनि नाम अञ्जन राखिदिन्छु । के बन्छ त अब उसको भाग्यको कुरो हो, जे होस् यसको बाउ जस्तोचाहिँ नहोस् । असल, ठूलो मान्छे होस् ।” nagariknews.nagariknetwork.com/social-affairs…
अतीतको आदर्श वर्तमानको विमर्श - जननेता #बिपी कोइरालाले आफैं रकम दिएर पत्रकार #मदनमणि दीक्षितलाई आफूहरूको आलोचना गर्न आग्रह गरेको प्रसङ्गलाई कांग्रेसीजनहरू अझैं पनि गौरवपूर्वक प्रस्तुत गर्छन्। तर, अब त्यो गौरव पनि इतिहास भइसकेको छ। #byroad #nagarikarticle nagariknews.nagariknetwork.com/opinion/148174…
सञ्जालसँग सम्यक सम्बन्ध - विद्युतीय उपकरणको अधिक उपभोगले बाल मस्तिष्कमा पर्ने प्रभावबारे धेरै मुलुकले बुझिसकेका छन्। हाम्रै उत्तरको छिमेकी चीनले उमेरका आधारमा इन्टरनेटको उपभोग गर्ने समय सीमा तोकिदिएको छ। #NagarikEditorial #information #technology #AI nagariknews.nagariknetwork.com/editorial/sub-…