गोविन्दकुमार थापा(ॐ) (@gthapa25) 's Twitter Profile
गोविन्दकुमार थापा(ॐ)

@gthapa25

Birth date:SEP.30

ID: 1099698633006608385

calendar_today24-02-2019 15:52:40

98,98K Tweet

17,17K Followers

12,12K Following

गोविन्दकुमार थापा(ॐ) (@gthapa25) 's Twitter Profile Photo

दुर्गा प्रसाईलाई पक्राउ पूर्जी जारी भएछ;वाक स्वतन्त्रता भनेको आफूलाई लागेको कुरा बोल्नकै लागि हो र तमाम भ्रष्टाचार,बेथिती-विसंगति,अन्यायका विरुध्द आमरुपमा आवाज निकाल्नै पर्छ तर जिब्रो फड्कार्दा शब्दहरु तौलनु पर्छ,आचारसंहितालाई ध्यान दिनु पर्छ शिष्ट पाच्य शब्द प्रयोग गर्नु पर्छ|