गृष्नव पुन मगर (@grishnavmagar) 's Twitter Profile
गृष्नव पुन मगर

@grishnavmagar

ID: 893100183587704832

calendar_today03-08-2017 13:24:11

370 Tweet

665 Followers

672 Following

तारा✨गौतम (@3sssgautam) 's Twitter Profile Photo

कालापानीको सिमामा रहेको पुलिस चौकिलाइ किन मावोबादिले आक्रमण गरेको रहेछ थाहा भयो होला नि मित्रहरू लाई।

टुईटर मन्त्री™ (@rocks_suman1) 's Twitter Profile Photo

बाबुराम को समाजवादि पार्टी मा ३ जना अध्यक्ष रे ! एकजना थप्या भए ludo खेल्न मिल्थ्यो नि ! 😃

गृष्नव पुन मगर (@grishnavmagar) 's Twitter Profile Photo

Seems like Bidhya Devi Bhandari is a die hard fan of Manoj Gajurel. जे कुरामा पनि, "करोड करोड" 😂😂

વુડારે ગકે (@lxgocool) 's Twitter Profile Photo

करको सहि सदुपयोग भएको महसुस गराउन सकेको भए सरकार जनता रिण खोजेर पनि कर तिर्थे ।

गृष्नव पुन मगर (@grishnavmagar) 's Twitter Profile Photo

विगत धेरै ठिक थियो🙋‍♂️🙋‍♀️ साथीभाई थिए, 😃😃 होहल्ला थियोे 😲😲 केही थिएन तर पनि सबथोक थियो!! #ती_दिन😖😖

गृष्नव पुन मगर (@grishnavmagar) 's Twitter Profile Photo

कोसैले लिपुलेख हाम्रो होइन भन्यो भन्दैमा गाली गर्नु हुन्न नि!🙊🙊 मानिस भएर एक अर्काको बोलिलाई कदर गर्नु पर्छ बुझेउ!!😁😁 तर कसम यार यो सरिता गिरि को दिमागमा चै पुरै भुस मात्रै भरेको छ कि क्या हो??😐️😐️ यलाई एक चोटि भन्दा हुदैन, कति बढि चुमुक चुमुक के!!😡😡 😂😂

गृष्नव पुन मगर (@grishnavmagar) 's Twitter Profile Photo

तराई महिनौँ डुब्छन् ,, उपत्यका एकदिन डुब्दा आँखा रसाउँछन्। 💔💔 😶😶 #Monsoon2020

गृष्नव पुन मगर (@grishnavmagar) 's Twitter Profile Photo

पानी परिसकेपछी साथिहरुलाई रुख मुनि लिएर; रुख जोडले हल्लाएर आफू भाग्नुको मज्जा!! 😅😅 वर्षातले दिएको एक मीठो सम्झना!! 😃😃 #विगत

गृष्नव पुन मगर (@grishnavmagar) 's Twitter Profile Photo

अहिलेको अवस्था : म त भोकले मरे हजुर; 😇😇 सिंहदरबार चाँहि बाँचिराखोस् !! 😐️😐️

Dr. Edsel Salvana (@edselsalvana) 's Twitter Profile Photo

Dexamethasone can DECREASE DEATHS in patients w/ SEVERE #COVID19. It DIDN'T HELP those with MILD symptoms. There is NO EVIDENCE it prevents COVID19. Steroids can INCREASE YOUR RISK OF INFECTION, so DON'T TAKE #dexamethasone without talking to your doctor. m.facebook.com/story.php?stor…

Dr.Ajay Mohan (@ajaymohanaiims) 's Twitter Profile Photo

Don’t buy #dexamethasone and try it without any medical indication You may or may not escape death from #Covid_19 but you will surely die from other infections! #dexamethasone is steroid which decreases inflammation & ability to weaken our immunity against other infections

गृष्नव पुन मगर (@grishnavmagar) 's Twitter Profile Photo

The whole world is crying and praying for corona affected. *Meanwhile in Nepal : ढुंगे बगर निर ढुंगे बगर सुरुङ्ग खन्दैछु हल्ला नगर!! 😂😂 #हरी_बहादुर_rocks_😂😂

गृष्नव पुन मगर (@grishnavmagar) 's Twitter Profile Photo

I am so bored, I went outside to knock on my own door then come back in and said "Who is it?". Went outside again and said "It's me; Grishnav". And came back in, opened door and said "Oh Grishnav! it's you? Come in" And went inside with myself!! 😐️😐️😶😶

गृष्नव पुन मगर (@grishnavmagar) 's Twitter Profile Photo

अब त पढ्छु भनेर मोबाईल Switch off हानेर दराज भित्र राखे र दराजको चाँबी पनि लुकाए! अनि Bag खोले ! अरे, Bag मा त laptop पो रैछ!! Damn this was a perfect example of "ढुङ्गा खोज्दा देउता भेटियो" ever in my entire life! अनि त के हुनु नि अरु फेरि?? लागियो पहिले कै नित्यकर्ममा!!😂😂

गृष्नव पुन मगर (@grishnavmagar) 's Twitter Profile Photo

तर एकदिन एक्कासि Mom को फोन आयो! आमा एकदमै सोझी हुनुहुन्छ😃।धेरै पढ्या पढ्यै गर्छस् होला आफ्नो ख्याल पनि राख्नु!राम्रो संग पढेर जागीर खानुपर्छ है! म केही बोल्न सकिन, भनु पनि त के भनु? भ्रममा रहेछु!सब भ्रममै छौ! तर याद राख्नु केही छिनको रमाइलोले जिन्दगी उजाड बनाउने पो हो कि कतै?

गृष्नव पुन मगर (@grishnavmagar) 's Twitter Profile Photo

School पछाडीको नदीमा Teacher डुबेको देखेर Student कराउदै भाग्यो...🥴🥴 भोलि छुट्टि!! भोलि छुट्टि!!😂😂 Oh... My Lord कति हाँस्नु भन्या!! 😂😂

Buddhisagar (@buddhisagar) 's Twitter Profile Photo

पिताहरू धेरै चिज दिन्छन्, हामी बुझ्दैनौं । जब बुझ्छौं, पिता हुँदैनन् ।