વુડારે ગકે (@lxgocool) 's Twitter Profile
વુડારે ગકે

@lxgocool

#photography #travelling #messi
#you😊
घमण्ड बिनाका मान्छेहरु धेरै सुन्दर हुन्छ्न। 😊
टुइटहरु @gocool_lx

-LBC

ID: 773763969496612864

linkhttp://www.facebook.com calendar_today08-09-2016 06:04:41

33,33K Tweet

5,5K Followers

2,2K Following

વુડારે ગકે (@lxgocool) 's Twitter Profile Photo

तिमि मेरो हुनु पर्छ यसमा दुइमत छैन म तिम्रो हुँ यसमा बरु सहमत छ कि छैन

વુડારે ગકે (@lxgocool) 's Twitter Profile Photo

अहिले भएको भन्दा राम्रो नभेटिन सम्म हो अहिलेको पृय लाग्ने तर त्यो छुट्टै कुरा हुन्छ , आफु सँग भएको भएको भन्दा दोस्रो चाहानै नहोस

વુડારે ગકે (@lxgocool) 's Twitter Profile Photo

फोहोरो मा मन्किने माखा ले भमरालाइ त सुकेको फुल मा बसिस भन्न सुहाउँदो हुदैन

વુડારે ગકે (@lxgocool) 's Twitter Profile Photo

आफुले चाहे जस्तो किन कोहि भेटाइन कि आफुले सोचे जस्तो मै आफै छैन ।

વુડારે ગકે (@lxgocool) 's Twitter Profile Photo

बिनोद चौधरि , कान्तिपुर को मालिक जस्ता नेपाल मा पनि धेरै पुस्पा छ्न फिल्म मा हेर्न मजा आएपनि पुस्पा हानिकारक हुन्छ ।

વુડારે ગકે (@lxgocool) 's Twitter Profile Photo

तिमिलाइ लागेको सहि र सहि बिच कहिले काँहि तुलना गर्नु पर्छ आफुले सोच्ने सबै राम्रो कुरा राम्रो नहुन पनि सक्छ

વુડારે ગકે (@lxgocool) 's Twitter Profile Photo

बुझ्न सक्दैनौ भने मलाइ तिम्रो सोचाइ अनुसार को चरित्र को मान्छे नबनाइदेउ ।

વુડારે ગકે (@lxgocool) 's Twitter Profile Photo

स्वतन्त्र छाड्दिदा पनि आफु सँगै हुन्छ भने त्यो साच्चिकै आफ्नो हो बाधेर राखेको कुराहरु एक दिन छुटि जान्छ्न , जान्छ्न

વુડારે ગકે (@lxgocool) 's Twitter Profile Photo

जे छुटेर गयो त्यो आफ्नो थिएन आफ्नो कहिले छुट्दैन 2024 ले दिएका खुसि सम्हालेर राख्नुहोस दुख नसम्झनुहोस खुसिको अल्पकालिन स्रोत अरु होलान दिर्घकालिन स्रोत आफु हो आफु लाइ खुसि आफुले मात्र बनाउन सकिन्छ 2025 ले हामि सबैलाइ अझै धेरै खुसि लिएर आओस सुभकामना

વુડારે ગકે (@lxgocool) 's Twitter Profile Photo

म एक्लै घुम्नु भनेको तिमी म सँग घुम्ने ठाउँ घट्नु हो ढिलो गर्दै छौ कि ?😀

વુડારે ગકે (@lxgocool) 's Twitter Profile Photo

अब तिमि सँगै नभै तिम्रो हुनु मन छ तिम्रो नभै तिमि सँगै हुनु मन छ ...🌹

વુડારે ગકે (@lxgocool) 's Twitter Profile Photo

जब म मात्र भए पुग्छ जस्तो लाग्छ तेति बेला म तिम्रो बनुला , लगेन भनि अर्को जन्म छ नि अहिले लाइ तिमिलाइ जो जो चाहिएको हो उहि सँग हुनु

વુડારે ગકે (@lxgocool) 's Twitter Profile Photo

जिवन जिउने तरिका राजाको जस्तो हुनु पर्यो बस्नलाइ दरबार नभए पनि हुन्छ

વુડારે ગકે (@lxgocool) 's Twitter Profile Photo

अडाएर राखेको कुरा न सधै तिमि अडाएर राख्न सक्छौ न त्यो अडिरहन स्वतन्त्र छाड्देउ फेरि पनि कहि जादैन भने त्यो सधै सँगै हुन्छ

વુડારે ગકે (@lxgocool) 's Twitter Profile Photo

कुरुप मन सिङ्गार ले सिङारिएका छ्न उनै मैले खुबै गए भनेर बटारिएका छ्न माथि पुगे भन्दै मा भुइ छाड्ने हरु खुट्टा छोड्न नपाउदै पछारिएका छ्न

વુડારે ગકે (@lxgocool) 's Twitter Profile Photo

सबैको लोभ गर्ने कहाँ रमाउन सक्छ भुइको टिप्दा हातको गुमाउन सक्छ जसलाइ देखेर मलाइ छाडेको हो नि उस्लाइ छाड्ने दिन पनि आउन सक्छ

વુડારે ગકે (@lxgocool) 's Twitter Profile Photo

कति रमाइलो हुन्थ्यो होला त्यो जिवन, जब मैले तिमिलाइ चाहे जस्तै तिमि पनि मलाइ चाहाको होस 🌹

अविच्छेद -Indivisibility (@aviccheda) 's Twitter Profile Photo

केपि ओलिको रेल बिभाग को कर्मचारि हरु यसरि दिन भरि रेल कुदाएर तलब खान्छन👇😡👇