Gopi Dahal (@gopidahal) 's Twitter Profile
Gopi Dahal

@gopidahal

ID: 848666421940822016

calendar_today02-04-2017 22:40:17

83 Tweet

24 Takipçi

48 Takip Edilen

बबिता पोखरेल😍(B.P) (@babitapokharel) 's Twitter Profile Photo

आजकल त कसैले के ल्याइदिउ तलाई भने पछि !!! एउटा पंखा ल्याइदेउ है भन्न मन लाग्छ। #गर्मी 😑😑

पुष्पाञ्जलि भारती (@bharatiambika) 's Twitter Profile Photo

यो देशाँ के हुन आट्या हो !! वाई फाई जता गए नी फ्रि रे!! तर दिसा पिसाब गर्या जहाँ नी रु. ५ र रु. १० रे 😂😂

kristina puri (@puri_kristina) 's Twitter Profile Photo

नाम - क्रिष्टीना पुरी घर - झापा ओली बाँ को छिमेकी हाल- अष्ट्रेलिया पढाई - मास्टर गर्दै छु उमेर - २३ रुची - असल नारी हुने तौल - ५२ के जी हाईट - ५'६ विवाहित - छैन सिङ्गल बिन्ती DM अव कसैले मलाई नसोध्नु होला 🙏😂😒😏

बुनु💞 (@sristi_ghimire) 's Twitter Profile Photo

नसोध फुर्सदमा के गर्छौ भनेर Follow back पाए पछी unfollow गर्नी असत्तिहरूलाई block गर्दै बस्छू 😌😌

रुपा ठकुरी (@rupathakuri2) 's Twitter Profile Photo

हृदयमा थोरै ठाउँ मागेको थिएँ उसले त उदासीको एउटा शहर नै मेरो नाम गर्दियो😒😟

सुदिप चौलागाईं (@ocean_of_tears7) 's Twitter Profile Photo

मुक्तक हरेक छ बर्ष मा श्रीमती फेर्नेलाईके भनौं ?? आफू नाङ्गिएर नाङ्गो चरीत्र हेर्नेलाई के भनौँ? अनेक नाटक रची प्रेमजाल मा फसाई छोड्ने स्वार्थ लुटेपछि प्रेमको घाँटि सेर्नेलाई के भनौँ?