पुष्पाञ्जलि भारती (@bharatiambika) 's Twitter Profile
पुष्पाञ्जलि भारती

@bharatiambika

ID: 986493839111270400

linkhttp://www.no calendar_today18-04-2018 06:37:14

12,12K Tweet

8,8K Takipçi

9,9K Takip Edilen

kristina puri (@puri_kristina) 's Twitter Profile Photo

ललिता निवासको सरकारी जग्गा व्यक्तिको कायम गर्न भूमिका खेलेका पूर्व सचिव, पूर्व न्यायाधीश, पूर्व प्रधानमन्त्रीहरूलाई संगठित अपराधमा कारवाही चलाउन खुट्टा नकमाओस् दिल्ली धाएर बनेको सरकारले।

kristina puri (@puri_kristina) 's Twitter Profile Photo

जनयुद्ध लड्दा भारतको विहार र युपीबाट चोरीका मोटरसाइकल र गाडी तस्करी गरेर पेट पाल्ने कमरेडहरू अहिले चीनबाट सुन तस्करी गर्ने भइसकेछन् । आर्थिक क्रान्ति र समृद्धिको छलाङ भन्या यही त होला नि। तस्करीको करियरमा यसलाई ठूलै सफलता मानिन्छ। हार्दिक बधाई छ कमरेडहरूलाई। केही वर्षमा

kristina puri (@puri_kristina) 's Twitter Profile Photo

सत्य, , , चौरासी लाख जन्ममा भटकेर पनि मानिस योनिको खोजीमा भौतारिन्छ।

kristina puri (@puri_kristina) 's Twitter Profile Photo

जीवनमा सुरक्षा आवश्यक छ भनेर सहमत भए, तर त्यति धेरै होइन।😜

जीवनमा सुरक्षा आवश्यक छ भनेर सहमत भए, तर त्यति धेरै होइन।😜
kristina puri (@puri_kristina) 's Twitter Profile Photo

हण ति नक्कली डाक्टरको लागि संसद अबरुद्ध गरिदिने कोही भएन बरा !😜😝

kristina puri (@puri_kristina) 's Twitter Profile Photo

मेयर बालेन साप !! शनिबार सरकारी गाडीमा सवार श्रीमतीलाई कर्तब्य पालना गरिरहेका ट्राफिकले सोधपुछ गर्दा तपाईं सिंहदरबार जलाउन तयार हुनुभयो । 😡😡

kristina puri (@puri_kristina) 's Twitter Profile Photo

बाउ त handsome रैछन त ,छोरो चाहिँ किन यस्तो पोल्दा पोल्दै उछिट्टीएको खै के ...जाती जस्तो 😂😂😂 हैन को तिर गएछ घोप्टे😂😂😂

kristina puri (@puri_kristina) 's Twitter Profile Photo

साइकल किन्ने हैसियत नभएको मान्छे पजेरो चढ्छ, गिठा भ्याकुर खाने हैसियतको मान्छे सोल्टी होटलमा डिनर खान्छ, बसभाडा तिर्न नसकेर दिनभर हिड्ने मान्छे अहिले अमेरिका घुम्छ, काठमाडौंमा करोडौंको घर किनेर कौसी खेती गर्छ, अनि देश गरीव भएकोमा सबैभन्दा बढि उहि चिन्ता गर्दै अरुलाई सराप्छ ।

kristina puri (@puri_kristina) 's Twitter Profile Photo

राष्ट्रपतिले आममाफी दिएको हत्याराले फेरि मान्छे मारेछ,यो ज्यानमाराको मतियार राष्ट्रपति जेल जाने कि नजाने ??👹👹👹

kristina puri (@puri_kristina) 's Twitter Profile Photo

खासमा कैद मिनाहा बदर हुँदा मिनाहा गर्नेलाई त्यो बाँकी कैद भुक्तान गराउने नियम भए बल्ल न्यायपूर्ण हुने रहेछ।

kristina puri (@puri_kristina) 's Twitter Profile Photo

"निषेध नै आमन्त्रण हो"-ओशो। ap1 ले निषेध गरेकै कारण आज संजालमा जतासुकै दूर्गा प्रसाईं छाएको देखिन्छ ।

kristina puri (@puri_kristina) 's Twitter Profile Photo

प्रचण्ड र ओलीले सिधै राजा आऊ देश बचाऊ भन्न नसकेर दुर्गा प्रसाईँलाई अगाडि सारेको देखिन्छ। राजाको फोटो टाँसेर दोकान खोलेका लिङ्देन एन्ड कम्पनी लगायतका अरू अभियान र रवि लामिछानेको दोकान समेतको व्यापार यो नयाँले स्टलले सोहोरिरहेको देखिन्छ। सेल राम्रै लागेको छ दुर्गाको स्टलमा।

kristina puri (@puri_kristina) 's Twitter Profile Photo

सिके राउतलाई राज्य विरूद्ध कसूरमा मुद्दा चलाई नेता बनाएको यो व्यवस्थाका मठाधीशहरू दुर्गा प्रसाईँलाई नजरबन्द गरेर नेता बनाउन लागिपरेछन्। यिनका बुद्धिमा धमिरा लागेको यही हो।😜

kristina puri (@puri_kristina) 's Twitter Profile Photo

प्रचण्ड, देउवा, ओलीको विकल्प खोज्नुपर्छ जनताले गणतन्त्रको होईन ! 🙏

kristina puri (@puri_kristina) 's Twitter Profile Photo

कस्तो आपत्त आईलागो दैव हाफ पाइन्ट र मिनी स्कर्ट लगाउनेलाई सरकारी कार्यालयमा छिर्न नदिने, दौरा सुरुवाल र सारी चोलो लगाउनेलाई बाटो बाटोमै पक्रिने! जनताले बोरा ओढेर हिँड्नू कि स्विमसुट लगाएर? के लगाइदिए गणतन्त्र बलियो हुने रहेछ?😜

kristina puri (@puri_kristina) 's Twitter Profile Photo

दुर्गा पर्साईले फर्काउन भनेको राजा यिनै त होइनन ?😝😜

दुर्गा पर्साईले फर्काउन भनेको राजा यिनै त होइनन ?😝😜
kristina puri (@puri_kristina) 's Twitter Profile Photo

बयासी बर्षका धनाढ्य पशुपति शमसेर राणालाई पार्टी किन चाहिन्छ, खरबपति विनोद चौधरीलाई पार्टी किन चाहिन्छ र प्रचण्डकी छोरीलाई पार्टी किन चाहिन्छ? 'जिरो आईक्यू'का हामी देशबासीहरुलाई यिनै प्रश्नको उत्तर घोकाउने 'पाठ्यक्रम' चाहिएको छ।

kristina puri (@puri_kristina) 's Twitter Profile Photo

जब बलात्कारीहरू पक्राउ पर्छन् उनीहरूलाई महान् तपस्वी, बाबा, महान् कलाकार, खेलाडी, राष्ट्रका गहनाको पगरी गुथाएर महिमा मण्डन सुरु गर्नेहरूबाट सचेत रहनुहोला। ती सम्भावित अर्को बलात्कारी हुन सक्छन्।

kristina puri (@puri_kristina) 's Twitter Profile Photo

गर्मी भो भन्छौ नर्कमा तातो तेलमा फ्राइ हुँदा के गर्छौ पापी हो ?😁😜