Gm Paudel-दामु 🕊️ (@gm_paudel_19) 's Twitter Profile
Gm Paudel-दामु 🕊️

@gm_paudel_19

Jajarkot 🇳🇵
Runner Of :
#Melophile |#Writing📝|#Poetry|#Art|

🦋एकान्त ||:एक युद्ध अपने हि विरुद्ध : 🦅

ID: 1828037694523404288

linkhttps://www.instagram.com/gm.paudel_damu19?igsh=eXVzaHgzOXFydjVw calendar_today26-08-2024 11:52:28

32 Tweet

133 Followers

113 Following

Gm Paudel-दामु 🕊️ (@gm_paudel_19) 's Twitter Profile Photo

भोगाइ ,बुझाइ,सोचाइ,देखाइबाट उब्जिएका भाबनाहरुलाइ आकार दिने सानो प्रयास 🤗🕊️ At : Start To Tell भएका हरेक शब्दको अर्थ रहोस , तर निरर्थक शब्द नरहोस ✍️🦋 Full Video On YT : youtu.be/Vx-DotWVf3Q?si… #gmpaudel

भोगाइ ,बुझाइ,सोचाइ,देखाइबाट उब्जिएका भाबनाहरुलाइ आकार दिने सानो प्रयास 🤗🕊️ At : <a href="/Starttotell/">Start To Tell</a> 
भएका हरेक शब्दको अर्थ रहोस , तर निरर्थक शब्द नरहोस ✍️🦋 
Full Video On YT : youtu.be/Vx-DotWVf3Q?si… 
#gmpaudel
Gm Paudel-दामु 🕊️ (@gm_paudel_19) 's Twitter Profile Photo

मलाइ लोभ छैन कि कोहि मेरो आँसु पुछिदिने होस,, अक्सर म एकान्तमा रुने गर्छु, आज एक्दिन मेरो आँसु पुछेर के गर्छौ,, म त्यहा सधै रुन्छु, जहाँ म मेरो बेआवाज चीत्कार एक्लै सुन्छु मतलबिहरुको भिडमा जब एक्लै हुन्छु, पलङमा पल्टिएर सिलिङमा एकहोरो हेर्दौ म मेरो बेआवाज चीत्कार एक्लै सुन्छु।

Gm Paudel-दामु 🕊️ (@gm_paudel_19) 's Twitter Profile Photo

तिमी भन्छौ ,तिमिलाइ पाउने मान्छे कति भाग्यमानी होला तर तिमी बाहेक अरुलाइ पाउने ,म कति अभागी होला ।

Gm Paudel-दामु 🕊️ (@gm_paudel_19) 's Twitter Profile Photo

यी तस्बिर कुनै दिन याद बन्लान ... अनि यादहरु संवाद बन्लान 😍🙏💛

यी तस्बिर कुनै दिन याद बन्लान ...
अनि यादहरु संवाद बन्लान 😍🙏💛
Gm Paudel-दामु 🕊️ (@gm_paudel_19) 's Twitter Profile Photo

सधै यस्तै नहोला ,सबै ब्यस्तै नहोला, सोचौ कस्तो कस्तै ,सायद बिगत जस्तै नहोला,, यो ज्यान नहोला कुनै दिन,अनि याद पनि त्यस्तै नहोला, एकदिन नुन बार्नु जसो तसो ,त्यसपछि त गास निस्तै नहोला ।। #gmpaudel #jajarkot🇳🇵💚

सधै यस्तै नहोला ,सबै ब्यस्तै नहोला,
सोचौ कस्तो कस्तै ,सायद बिगत जस्तै नहोला,,
यो ज्यान नहोला कुनै दिन,अनि याद पनि त्यस्तै नहोला,
एकदिन नुन बार्नु जसो तसो ,त्यसपछि त गास निस्तै नहोला ।।
#gmpaudel #jajarkot🇳🇵💚
Gm Paudel-दामु 🕊️ (@gm_paudel_19) 's Twitter Profile Photo

नायकःभवितुं यःन शक्नोति,सःअन्ते क्रूरःखलनायकःजायते। If you fail to become a hero, you will turn into a ruthless villain.💥🖤

नायकःभवितुं यःन शक्नोति,सःअन्ते क्रूरःखलनायकःजायते।
If you fail to become a hero, you will turn into a ruthless villain.💥🖤
Gm Paudel-दामु 🕊️ (@gm_paudel_19) 's Twitter Profile Photo

🌻अरे भाइ जो होगा देखा जायगा और जो नहि होगा ओ खुद लेखा जाएगा..✒️😊

🌻अरे भाइ जो होगा देखा जायगा
 और जो नहि होगा ओ खुद लेखा जाएगा..✒️😊