Sudarshan Gm (@gm5sudarshan) 's Twitter Profile
Sudarshan Gm

@gm5sudarshan

Wonderful days enjoy the rest ❤️❤️🇳🇵

ID: 1594548402192515072

calendar_today21-11-2022 04:29:42

469 Tweet

28 Followers

160 Following

Sumi chhetri (@sch2etri) 's Twitter Profile Photo

धैर्य गर्नुस्😊 खराब समयको पनि खराब दिन आउनेछ❤️

तितेकरेली👁️🕊️👁️🇳🇵 (@teetekareli_) 's Twitter Profile Photo

उदास पक्कै छु तर तिमी संग रिसको छैन तिम्रो दिलमा छू तर पास छैन झुट बोलू त सबथोक छ म संग साँचो बोलु त तिमी बाहेक केही छैन म संग। #सुभबिहानी

evanzelina (@aanileznave) 's Twitter Profile Photo

चियाकाे अन्तिम चुस्कि जस्ताे तिम्राे माया, न सिध्याउन मन लाग्छ न यत्तिकै छाेड्न 😛😁 #शुभबिहानी ☕😍 #सुभदिन 🙏🏻♥️🤍

Sharvendra Kank(शर्वेन्द्र कंक) (@ks_1932) 's Twitter Profile Photo

राजासहितको Democracy पनि alternative चै हुनसक्छ है democracy मा भन्दिएको हजुर पहिला बसेको ठाउमा पनि त्यस्तै थियो नि रे । अब नेपालको कुरा गरिसक्दा उदाहरण चै आईहील्छ…. मान्छेका दुख । म सबैभन्दा धेरै बसेको देश र माया गरेको ठाउ नै नेपाल हो यस्मा पनि समस्या छ कि?

मस्तानी (@krishnaakhanal) 's Twitter Profile Photo

डाटा प्याक खेर नजाओस भनेर गरेको फोन कल ठ्याक्कै था हुनी के😂

💞जीविका शाहा💞 (@jivika_shah11) 's Twitter Profile Photo

घर कत्रो छ त्यो ठुलो कुरा हैन परिवार कति खुसी छ त्यो ठुलो कुरा हो।❤️

नीला نیلا (@neela_112) 's Twitter Profile Photo

साझ ढल्दै गए प्रतीक्षा लम्बिदै गयो यसै गरि जिन्दगीको साझ ढल्कियो तर अह माया तिम्रो प्रतीक्षाको साझ ढल्किएन ।।

❣️पुकुल्टी❣️ (@pukultee) 's Twitter Profile Photo

त्यो आधा जुनले पूरा हुन पुर्णिमा पर्खे जस्तै म पूरा हुन तिमिलाई पर्खिदै छु #माया😘

No Name (@dee_novy) 's Twitter Profile Photo

अन्त्य सबै कहाली लाग्ने हुदैनन् अन्त्य सबै अन्त्य पनि हुदैनन् मीठो भोगाई पछि भएको अन्त्य अर्को मीठो कथाको सुरुवात………❤️

arjun gyawali (@arjungyawali999) 's Twitter Profile Photo

दरबार हत्याकाण्ड२०५८जेष्ठ १९का प्रधानसेनापती प्रज्वलशमसेर राणाका धर्मपुत्र रेशम चौधरीको पार्टीलाई साक्षी राखेर प्रचण्ड,माकुने,चित्रबहादुर,उपेन्द्र,सिकेले काङ्ग्रेसलाई रास्ट्रपतिमा सघाउने निर्णय नयाँ मोडेलको माघ १९हो।रामबरण यादवको कटवाल प्रकरणबाट चेत नखाएको माओवादीको आत्महत्या।

. (@mayor_harka) 's Twitter Profile Photo

यो देशमा प्रत्यक्ष जनताले चुन्न पाउने एक जना कार्यकारी प्रमुखको चुनाव गराएर जो जित्छ उसले आफ्नो अनुकुलको जो सुकैलाई पनि चुनेर मन्त्री मण्डल गठन गरी बिना कुनै रोकतोक ५ बर्ष काम गर्न दिने प्रणाली लागु गर्नु पर्छ ! म पनि त्यो चुनावमा भाग लिन्थें उसो भए !

तितेकरेली👁️🕊️👁️🇳🇵 (@teetekareli_) 's Twitter Profile Photo

उहाँहरू ३ जनालाइ नै व्यवस्थापन गर्न नसक्दासम्म राजनीतिक तुवाँलो यस्तै रहन्छ । एक अर्कालाइ ढोक्सा थाप्ने काम गरिरहन्छन् ।

उहाँहरू ३ जनालाइ नै व्यवस्थापन गर्न नसक्दासम्म राजनीतिक तुवाँलो यस्तै रहन्छ । एक अर्कालाइ ढोक्सा थाप्ने काम गरिरहन्छन् ।
🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

उपहार दिने भन्दा अमुल्य समय दिनेलाइ माया गरौ #शुभ__प्रभात ☕️🤝🌹🤝☘️🤝🙏