इतिशा_मगर🦋🌸 (@itisha_magar) 's Twitter Profile
इतिशा_मगर🦋🌸

@itisha_magar

Life isn't about finding yourself.
Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

ID: 880065424775184384

linkhttps://twitter.com/search?q=from%3A@Itisha_magar,%20-filter%3Areplies&s=09 calendar_today28-06-2017 14:08:42

71,71K Tweet

25,25K Followers

9,9K Following

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सम्बन्ध भनेको नुन जस्तो हुनु पर्छ, भएको थाहा नभए पनि नभएको चै थाहा होस्। #शुभरात्री 😊♥️🌙

अश्विनी❣️ (@ashwinibird123) 's Twitter Profile Photo

"बलात्कार" आक्रमणमा मागिन्न यदि भने हारगुहार एकान्तमा लुकीलुकी गरिन्छ भने प्यार रसपानमा लुटपुटी मनाइन्छ भने बहार त्यस्तो सम्बन्ध मानिनु हुन्न बलात्कार। #शुभ_प्रभात 🌻💐🌻💐

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

खराब समय होइन रहेछ म रहेछु जसले असंभव आश र भरोसा गरेछु || शुभ बिहानी 🙏☕️☕️🌺☘️

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

आँसु खस्छ पीडा हुन्छ तर पनि जबर्दस्ती मुस्कुराउनु पर्छ सायद यही हो जिन्दगी || शुभ बिहानी 🙏☕️☕️🌺☘️

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

सपना नै नदेख्ने हो भने जिन्दगी सुन्दर हुन्छ। लक्ष्य नराख्ने हो भने यात्रा सहज हुन्छ । जहाँ पुगिन्छ उहि आगो फुकिन्छ भनेर हिड्यो भने जिन्दगी बितेको पत्तै हुदैन जस्तो लाग्छ। #शुभबिहानी😊☕️🙏

❣️सुकु❣️ (@luteey) 's Twitter Profile Photo

समयको यौटा पोको मात्रै खोतल्दा की पिडा निस्किन्छ की तिम्रो याद..!!

रञ्जु (@ranzu222) 's Twitter Profile Photo

महिलाले लाउने सारी र लुङ्गीमा 13% भ्याट लाउने सरकार को निर्णय ! लहै सबैले हाफ पाइन्ट , सुराल , कुर्था मात्र प्रयोग गरौ 😁😁😂

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

अमेरिकाले पाकिस्थानलाई जित्यो,भारतलाई पाकिस्थानले जित्छ फेरि नेपालले पाकिस्थानलाई जित्छ पुनःनेपाललाई अमेरिकाले जित्छ॥ #विनोदविनोदी

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 बादल लाग्छ पानी पर्छ, कहिले घाम लाग्छ कहिले न्यास्रो सुषुप्त, कहिले यो मन जाग्छ यस्तै छ संसार, कहिले सुख त कहिले दुःख एक्लो यो जीवन,अरु पर्दैन तिम्रै साथ माग्छ 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

गलत मान्छे ,गलत परिस्थिति र गलत अनुभवहरूले नै जिवनमा हामीलाई सहि बाटो सहि मार्ग र सहि संगतमा हिड्न सिकाउछ। #शुभ_समय🙏 #शुभ_शनिबार🥰

parbati dharel (@dharellama) 's Twitter Profile Photo

आमाले भन्ने गर्नुहुन्छ, ....तँ तेराे रहरकाे बाटाे हिड, सके चप्पल किनिदिउँला नसके काँडामा टेक्ने तेराे पैताला मुनि मेराे हत्केला ओछाई दिउँला ! संसारमा निस्वार्थ साँचाे माया त आमाकाे मात्र रहेछ अरु सबै स्वार्थ र भ्रम !! #शुभबिहानी 👃🌹☕️

Karun Thapa (@karun701) 's Twitter Profile Photo

आफु भित्र हेर्न हिम्मत चाहिन्छ महोदय, अरुको खराबी देखाउन हरेक मान्छे माहिर हुन्छ..।💚🌼 #शुभबिहानी 🙏☀️🕉️

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

जब कसै प्रति निस्वार्थ प्रेम बस्दछ तब त्यो भन्दा सुन्दर प्रेम अरु केही हुदैन संसारका जति पनि जीव जन्तु छन सबै प्रेम मै आश्रति छ्न त्यसैले प्रेम नै सुख सयलको अनुभुती हो …! ☕️🙏💐❣️ #शुभदिन_सम्पुर्णमा

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

आफ्नै पाराले चल्दैछ जिन्दगी ठिकै लाग्छ। गन्तव्य बिर्सने हराउँदै जान्छन ठिकै लाग्छ।। सबैको साझा बेखुशि नबनाउने दिल परेछ। आँखा खुल्दियो समयमानै झन ठिकै लाग्छ।। पर्खन जान्नुपर्दछ समयले बाटो देखाईदिन्छ। ऐन बखतको निर्णय बिबेकको ठिकै लाग्छ।। #शुभबिहानी_असल_मनहरु🌷🙏

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

भाग्य र मेहनतमा फरक छ भाग्यले त्यही दिन्छ जे लेखिएको हुन्छ तर मेहनतले त्यो पनि दिन्छ जुन भाग्यमा लेखिएको हुदैन || शुभ बिहानी 🙏☕️☕️💐☘️

अश्विनी❣️ (@ashwinibird123) 's Twitter Profile Photo

स्वार्थ र मतलबले ल्याएको माया स्वार्थ पूरा नहुन्जेलसम्म मात्रै हो😞 मन मुटुदेखि पलाएको माया त सास रहुन्जेल सम्म रहिरहन्छ साथ होस या नहोस्। #जय_श्री_राधे_कृष्ण 🌸🌻🌸🌻

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

सम्बन्ध र पैसामा सधैँ द्वन्द्व चलिरहन्छ यहाँ, माया बेचिन्छ पैसामा, साँचो सम्बन्ध कहाँ।                            #म_अनि_मेरो_भावना

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जब मानिसले आफु भन्दा बढी अरुलाई दोषी देख्न थाल्दछ , बुझ्नुहोस् उसलाई आफ्नै हेर्ने नजर सुधार्न आवश्यक छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

" म सुकेका पात जस्तै छरपष्ट थिए, कसैले प्रेमपूर्वक समेटेर आगो लगाइदियो। "🥺🍁

कलम कहानी (@kalamkahaniii) 's Twitter Profile Photo

लेख्न मन छ लेखिने भए देख्न मन छ देखिने भए समयको चीत्कार अनि जमाना को अत्याचार लेख्न मन छ आशुले भिजेका कविताहरु सुनिदिने भाव र अभावका ब्यथाहरु क्रमशः