शिव कान्त घिमिरे (@ghimshiva) 's Twitter Profile
शिव कान्त घिमिरे

@ghimshiva

Former Teacher

ID: 1060062071205912576

calendar_today07-11-2018 06:51:07

557 Tweet

1,1K Followers

4,4K Following

शिव कान्त घिमिरे (@ghimshiva) 's Twitter Profile Photo

विपद् का लागि सहयोग गर्न ब्यक्ति ब्यक्तिहरु बेग्लै बेग्लै गएर राहत सामग्री वितरण गर्न भन्दा प्रदेश सरकार लाइ एक द्वार तरिकाले गराए समानता हुन सक्छ। नत्रभने सहयोग सामाग्री उठाएर आफ्ना मानिस लाई मात्र थुपारेर छोड्छन्।,,,

शिव कान्त घिमिरे (@ghimshiva) 's Twitter Profile Photo

पहिलो पहिले लमजुङ तिरको हाम्रो गाउँ गाउँमा लैना वकेर्ना भैँसी हरु गोठमा 2/4ओटा धेरै का घरमा हुन्थे। दही मही दूध घ्यू प्रसस्त खान्थे वढी नै भएको घ्यू वटौली, ठोरी, नेपाल लगेर बेचेर लत्ताकपडा नुन तेल किन्न सक्थे। सरकार लाइ दोष देखाएर बाटामा लगेर पोखेनन्??

हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile Photo

तपाईंले आफ्नो गाँस काटेर भुकम्प पीडित लाई सहयोग गरेको रकम ले कसको महल बन्यो ? अनुमान लगाउनुहोस हावाहुरी लाई देखाएर तिनै टाठाबाठा हरु चन्दाको खेती गर्न सल्बलाई सकेका छन सहयोग त्यस्तो सस्था मार्फत गरौ जुन सहयोग सिधै पीडित को हातमा पुगोस् ।

शिव कान्त घिमिरे (@ghimshiva) 's Twitter Profile Photo

लुट्ने र लुकाउने खेल त घटाउन कोशिस गरिनु पर्दछ। भूकम्पले धक्का दिंदा चर्केको तर ,,वस्न मिल्ने घरलाई पनि रातो कार्ड पाएर पुरै 3लाख लिने संख्या ठूलै रहेछ!! विपद् पिडितलाई दिइने राहत नचाहिने ले किन मरिहत्ते गर्छन्? राज्यको दोहन गर्न पल्केका ले मिलाइ रहेछन्!

शिव कान्त घिमिरे (@ghimshiva) 's Twitter Profile Photo

हाम्रा निर्वाचित प्रतिनिधि हरु विस्वस‌नीय हुन जरुरी हुन्छ। विपद् को वेलामा कुनै टोलमा कति घर छन? कति जना छन् भने? कुन ल्याकत र हैसियत का छन्? आर्थिक अवस्था कस्को कस्तो छ? यी सवै को Data बताउन सक्ने वा उपलब्ध गराउन सक्ने, वडा वासी सँग भेट घाट, सोधपुछको जरुरि छ।

शिव कान्त घिमिरे (@ghimshiva) 's Twitter Profile Photo

नागरिकता वारे व्यानर टाँगेर विरोध जनाउंदै मा राष्ट्रवादी को दुहाइ दिएर हुन्छ?? केको फिजीकरण? अनावश्यक हल्ला तिमीहरू भन्दा राज्य सञ्चालक जिम्मेवार छन्। कस्तो नीति चाहिन्छ? सदनमा छलफल हुन्छ। विधेयक उपयोगी वन्छ। नागरिकता बन्ने ठाउँ र अधिकारीलाई पैसा खाएर बनाउन रोकौँ ।

शिव कान्त घिमिरे (@ghimshiva) 's Twitter Profile Photo

जनप्रतिनिधि ले विपद् मा नपुग्ने आश्वासन नदिएको राम्रो !!गर्नसक्ने मात्र वोल्नुहोस् विश्वास गुम्ने छ। पश्चिम तिर का वाढी पिडित आसमा रोएको कति भयो? आवास योजना मा परेकाको हाल उस्तै छ। कमलरी, वादी, द्वन्द्व पिडित यी सबै को समस्या हल समानपूर्वक हल गरेर देखाउन पर्यो नि!!

शिव कान्त घिमिरे (@ghimshiva) 's Twitter Profile Photo

वारा पर्सा तिर गएर आँधी वाट प्रभावित क्षेत्रमा सहयोग गर्न गएकालाइ फोटो खिच्न गएका हुन, धर्म फैलाउन गएका हुन्, समाजसेवी ठहरिन गएका हुन भनी नकरात्मक तरिकाले नसोचे। सहयोग गर्ने मनलाइ हौसला दिनै पर्छ। नियत के हो त्यो उनीहरू लाइ नै थाह छ।

शिव कान्त घिमिरे (@ghimshiva) 's Twitter Profile Photo

केटा केटी खाने राक्षस लाइ जनताले पक्रेर टुडिखेल नजिकै रहेको लुमडिको थान नेर वस्ने कबुल गराइ घोडा कुदाएर लगि टा...

केटा केटी खाने राक्षस लाइ जनताले पक्रेर टुडिखेल नजिकै रहेको लुमडिको थान नेर वस्ने कबुल गराइ घोडा कुदाएर लगि टा...
शिव कान्त घिमिरे (@ghimshiva) 's Twitter Profile Photo

अहिले को सरकार का प्रधानमन्त्री उहिलेको कुरा र दुखका कुराबाट छलाङ मारेझैँ ठूला योजना मा नेपाली को संवृद्धि खोजेका छन्। रेल, पानी जहाज, अन्तरिक्ष यान,, देखाएर छोड्ने मैँ छन् नेपाली ट्याङ्कर इन्धन बोकेर पथलैया आइपुग्न 15 दिन लगाउँथे वीच तिर गएर मट्टितेल मिसाउँथे। अव पाइप बाट,,

शिव कान्त घिमिरे (@ghimshiva) 's Twitter Profile Photo

नेपाली हरुको अहिले खानपान को बानी बिग्रँदै गएको अवस्था छ। बच्चा हरुलाइ Junk food र पेय पदार्थमा Juice हरु पनि मिति नाघेका प्रयोग गराइ रहेका छन्। अाफैँले उत्पादन गरेका अन्न, तरकारी, फलफूल नै प्रयोग गर्ने बानी बसाल्न सकियो भने रकम से कम स्वस्थ पिउने पानी जरुरी छ।

शिव कान्त घिमिरे (@ghimshiva) 's Twitter Profile Photo

सरकार बिधी अनुसार चलेको हुन्छ। डाक्टर हरु नियम र विधि उलङघन गर्दै हडताल मा उत्रिनु राज्यको अपहेलना हो। हरेक तरिकाले धेरै जसो डाक्टर हरु जनतालाई दुहुन पल्केका बानीले समायोजन अनुसार जान नचाहेका हुन्। हडताल तुरुन्तै फिर्ता लिएर सरकार ले खटाएको ठाउँमा जाउन्।!!

शिव कान्त घिमिरे (@ghimshiva) 's Twitter Profile Photo

नेपाल मा बन्द, हडताल, आन्दोलन को धम्की गर्ने हरुले माग तेर्स्याउँदै भाषण ठोक्न सुन्ने र पछि लाग्ने र सरकार को विरोध गर्न रमाउने सँग पुनर्उत्थानवादी तथा प्रतिकृयावादी हरुले तालि बजाइ रमाइलो मान्दै आएका छन् उनी हरुले यही सरकार लाइ गरेन भनेको कुरा गर्थे होलान् त??

शिव कान्त घिमिरे (@ghimshiva) 's Twitter Profile Photo

सातै प्रदेशका मुख्य मन्त्री सँगै सम्माननीय प्रधानमन्त्री प्रादेशिक बिकास वारे जानकारी को अवसरमा 🍿🍿

सातै प्रदेशका मुख्य मन्त्री सँगै  सम्माननीय प्रधानमन्त्री  प्रादेशिक  बिकास वारे जानकारी को अवसरमा 🍿🍿