हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile
हरि प्रसाद गैह्रे

@haripra60136711

समाज भित्र र समाज बाहिर रहेका खबरहरु प्रबाह गर्ने मेरो ट्विटर अभियान मा यहाँ हरुलाई हार्दिक स्वागत गर्दछु।

ID: 1105311690785284096

calendar_today12-03-2019 03:36:57

3,3K Tweet

1,1K Followers

1,1K Following

हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile Photo

श्रमजीवी जनताले कमाएर भरेको राज्यको ढुकुटी परजीवी नेताहरुले चुसेर सकेपछि जनता हरु ख्याउटे नभएर हात्ती हुन्छन त बुर्बक ।

हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile Photo

आफ्नै शहरमा राजधानी हुदैमा बसि बसि मासु र भात हसुर्न पाईन्थ्यो भने म पनि एउटा टायर बालेर सडकमा आगो ताप्थे।

हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile Photo

गन्तव्य मा पुग्नु छ यदि भने बाटो खन्नुस खेदो खन्दा गन्तव्य बिहिन हुनु पर्ला?

हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile Photo

जति सुकै ठूलो कुरा गरे पनि जब सम्म आर्थिक अबस्थाको जग मजबुत हुदैन तबसम्म यो बाहिरको फाट्टफुट्ट कमाइले जीवन धान्न मुस्किलै पर्ने रहेछ आर्थिक अबस्था कम्जोर भए पछि रौ कि हासु कस्तो बिड्म्बना

हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile Photo

जहाँ बच्चा पाएर फोहोर को थुप्रोमा फाल्छन। अधिकारको नाममा सडकमा आगो बाल्छन हो त्यही देश को कर्मठ र सच्चा नागरिक हु म थोरै मौका मिल्यो कि नेताले आगोमा घ्यु हाल्छन

हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile Photo

उनले सोधिन माया के हो मैले मुस्कुराउदै जबाफ दिए भाग्यमा नभएको शब्द।

हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile Photo

बसाई सर्हराई नभा भए किन गाउँ घर रुन्थ्यो । बैकमा मात्र हैन पैसा हाम्रो भकारी मा हुन्थ्यो खेतिपाती गर्नै छाडे भौतिक सुख सबै शहर बस्ने । बिदेशीको एक्लो कमाई कताकता खाने हो कि घस्ने ।।

हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile Photo

नारी को शरीरमा सुन रहे सम्म । सागर को पानीमा नुन रहे सम्म । अट्ल अमर गङ्गाको पानी जस्तो निस्चल अनि स्वच्छ हुनु पर्छ माया जस्ले लाए पनि आकाश मा नौ लाख तारा र एक जुन रहे सम्म

हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile Photo

दुख त्यति बेला लाग्छ यो स्वार्थी दुनियाँ सित जो आफ्नो स्वार्थ पुर्तीको लागि कसैको भावना संग खेलवाड गर्न नजिकिन्छन र आफ्नो स्वार्थ पूरा भए पछि सदाको लागि टाढिन्छन । यो त के माया भयो र मात्र नौटन्की हैन र?

हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile Photo

लाग्दैन थियो कुनै दिन मलाइ मान्छेको कोमल दिल पनि पत्थर हुन सक्छ । नदिको उर्लादो बेग लाई हेरि रमाउनेहरु एक चोटि गहिरिएर सोच्नु त छेउमा बसेको बगर पनि रोइरहेको हुन सक्छ ।

हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile Photo

बास्तबमा भन्ने हो भने कुनै मान्छे यति गरिब देखे कि तिनिहरुको साथमा पैसा बाहेक अरु केही देखिन मैले पैसा नभएर के भोर कमसेकम दयालु मन त छ जस्लाइ समाजले गरिबको संज्ञा दिन्छ ।

हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile Photo

महिला उपसभामुखले राजीनामा दिदै गर्दा सहानुभूति सम्म प्रकट नगर्ने महिलाहरु बन्नै लागेका पुरुष सभामुखलाई बधाई दिदै नमस्कार र हात मिलाएको दृश्यले फेरि एक पटक चरितार्थ प्रस्तुत गरेरै छाड्यो साच्चै महिलाका दुश्मन महिला नै रहेछन।

हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile Photo

बाउ र आमालाई सुड्डो र सुड्डी भन्न पल्केको समाजमा सबैलाई हजुर भनेर सम्बोधन गर्नुस भन्दा हनहनी ज्वरो नआउने कुरै भएन।

हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile Photo

सोह्र सत्रमा पाइला टेक्दै गरेका युवा युवती हरुले बिशेश ध्यान दिनु पर्यो क्षणिक मनोरञ्जन का लागि बनाइएका भिडियोहरु पछि गएर शिर झुकाउने कान्ड नबनुन

हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile Photo

सानो घर झगडा पर्यो कि छिमेकी गुहार्ने परिपाटीले घर झगडाको किनारा त लाग्दैन उल्टै छिमेकीले खेल्ने मौका पाउछ। सन्दर्भ रामचन्द्र पौडेल दिल्ली दौड पूरा गरि स्वदेश फिर्ता

हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile Photo

पाँच बैनी छोरिहरु त्यही घर आगनमा खेल्दै रमाउदै हुर्के अनि बिदा भएर गए हिजो आएकी एउटि बुहारी घर सानो भो भन्दै शहर तिर झरी ।

हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile Photo

सुख दुख मा हर पल साथ दिन पाईयोस । मतलब छैन यो शरिरमा मासु लागोस नलागोस । अरु चाह छैन जिन्दगीमा यहि एउटा चाहाना छ सबैको हासो मा हास्न पाईयोस कसैको आँसु नलागोस ।

हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile Photo

रुन पनि हुन्न हजुर आँखा बाट आँसु झारेर । हास्न पनि हुन्न हजुर दुख पीडा सबै मारेर । हरेस पनि खान हुन्न जिन्दगीमा आफ्नै हजुर खुसी मारेर माया गरि सके पछि छाड्नु हुन्न हजुर कसै लाई एक्लो पारेर

हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile Photo

हावा दारी कुरामा यति छिटो बिश्वास गर्नु पनि मुर्खता हो जुन मान्छे कानको काचा हुन्छन उनिहरु राम्रो र बिश्वासिलो साथीलाई गुमाउन पुग्छन कागले कान लग्यो भन्दैमा कानै नछामी कागको पछि दगुर्नु कहाँ को बुद्धिमता हो ?

हरि प्रसाद गैह्रे (@haripra60136711) 's Twitter Profile Photo

।।।हरि ॐ तस्थत बिष्णु बिष्णु नारायण नारायण ।।। पुजा गर्नु उनै भगवान को जस्ले तिम्रो पुकार सुनिदिन्छ । माया गर्नु उनै ब्यक्ति लाई जस्ले तिम्रो मन को कुरा बुझिदिन्छ। सन्ध्याकालिन नमस्कार सबैमा अब हरि प्रसाद को मुखाराबिन्द बाट अ्मृतवाढी सुन्नुहोस ।