The Rohit Ghimire (@ghimirerohit) 's Twitter Profile
The Rohit Ghimire

@ghimirerohit

असम्भव भए पनि सम्भव भए पनि हुने नहुने जे भए पनि सास हुन्जेल आश हुन्छ भन्छन् त्यसैले कोसिस जारी... संघर्ष गर्दैछु... @Ghimirerohit1

ID: 924742699

linkhttp://www.rohitghimire.com calendar_today04-11-2012 05:47:35

27,27K Tweet

9,9K Followers

4,4K Following

The Rohit Ghimire (@ghimirerohit) 's Twitter Profile Photo

जुन फुल प्यारो छ त्यो फुल मा काडा छ जुन साथी प्यारो छ त्यो साथी टाडा छ्

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

आत्मदाहको निर्णय हिजो देखिको निराशा र  पिडाको परिणाम हो।दुख त यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा आशा जगाउन सकेन,आत्मदाहको निर्णय फेर्न सकेन।यसमा हामी दोषी छौं,म दोषी छु।प्रेम आचार्य जी,नयाँ दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं,हामीलाई  माफ गर्नु होला।

The Rohit Ghimire (@ghimirerohit) 's Twitter Profile Photo

The Power of Compounding: Unlocking Wealth with Systematic Investing Plan (SIP) and Warren Buffett's Success rohitghimire.com/2023/07/the-po…

The Rohit Ghimire (@ghimirerohit) 's Twitter Profile Photo

तिम्रो त्यो आँखामा के छ तेस्तो जहिले हेरिरहु लाग्ने ।।। मुहार तेति राम्रो छ कहिले आँखा नहट्ने ।।। तिमिलाइ कल नगरेको रात खोइ के हुन्छ यो मनलाई खाली के बिर्सेको के बिर्सेको जस्तो निद्रा नलाग्ने!!

The Rohit Ghimire (@ghimirerohit) 's Twitter Profile Photo

हामी लडदा उठन सिकाउने बुवा आँसु पियर हासोदिने बुवा आफू हारेर हामिलाइ जिताउने बुवा सत्कर्म को बाटो हिंड्न् सिकाउने बुवा आपनो सपना मारेर हाम्रो सपना लाई जिबित पार्ने बुवा हजुरहरुको सु स्वास्थ्य दिर्घायु को कामना सहित बुवा कुशे औंसिको शुभकामना ❤️

The Rohit Ghimire (@ghimirerohit) 's Twitter Profile Photo

मन्दिर जान्छु भन्छे बैनी, पठाउ म कसरी ? शिक्षकबाटै बलात्कार हुन्छे, पढाउ म कसरी ? भरोसा छैन अब आफ्नै बुबा र दाजुभाइको पापिहरुको नजरबाट बैनी बचाउ म कसरी ? #justiceforsalinpokharel