Khagaraj Adhikari (@khagarajadhika7) 's Twitter Profile
Khagaraj Adhikari

@khagarajadhika7

Former Chief Minister, Gandaki Province | Former Parliament Member of Nepal | Standing Committee member CPN UML | Former Home & Health and population Minister|

ID: 1248972971235872768

calendar_today11-04-2020 13:56:27

217 Tweet

2,2K Followers

124 Following

Khagaraj Adhikari (@khagarajadhika7) 's Twitter Profile Photo

शिवरात्री पर्व र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज एकै दिन पर्न गएको छ । महिला दिवस क्लारा जेट्किन , जेनी मार्क्स र योगमायाको गौरव गाथाको अनुकरण गर्ने र अधिकार प्राप्तिका लागी निरन्तर अघि वढ्न अठोट गर्ने दिन पनि हो । सवै सवैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।

Khagaraj Adhikari (@khagarajadhika7) 's Twitter Profile Photo

इलामेली जनताको अपार माया सहित बिजय हाँसिल गर्नुभएकोमा कमरेड सुहाङ्ग नेम्वाङलाई हार्दिक बधाई ।

जन्म दिने आमा र मातृभूमी प्रति हार्दिक सम्मान र नमन।

Khagaraj Adhikari (@khagarajadhika7) 's Twitter Profile Photo

पोखरा ३० ढुङ्गेपाटन खुदीमा १०० बेड क्षमताको पोखरा विश्वविद्यालय शिक्षण अस्पताल सञ्चालनमा आएको छ । अस्पतालले दुई वर्षमा बेड क्षमता ३०० पुर्‍याएर एमविविएसको अध्यापन गर्ने लक्ष्य पूरा गर्न सकोस् शुभकामना ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषदको निर्णयअनुसार स्वीकृत दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र पत्रकार सम्मेलन मार्फत आज सार्वजनिक गरियो । "समृद्ध प्रदेश: सुखी प्रदेशवासी"लाई मूल उद्घोष मान्दै दोस्रो पञ्चवर्षीय योजनाको सोच तय गरिएको छ ।

सहिद कृष्ण बहादुर भुजेलको २७ औ‌ँ स्मृति दिवसको दिनमा उहाँप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दछु । हामी सहिदहरूलाई सम्मान गर्दै उहाँहरुका सपना पुरा गर्ने अभियानमा निरन्तर लाग्नेछौँ ।

वन निर्देशनालय गण्डकीको आयोजनामा भएको प्रगति समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा सहभागी हुने अवसर मिल्यो । मलाई विश्वास छ अबका दिनमा सबैको मिहेनतबाट महसुस हुने गरि यो क्षेत्रको कार्यप्रगति बढ्नेछ । दुई दिने छलफल कार्यक्रम फलदायी बनोस् शुभकामना ।

पुम्दीकोट कोट विकास समितिको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनमा सहभागी बन्ने अवसर पाए । समितिको सक्रियतामा निर्माण गरिएका पर्यटकीय संरचना र गतिविधिले आन्तरिक तथा बाह्र पर्यटकको मन जित्न पुम्दीकोट सफल बनेको रहेछ, खुशी लाग्यो।

एसिसी एसिया कपमा नेपाली चेलीहरुले उत्कृष्ट नतिजा निकाल्नु हुनेछ भन्ने अपेक्षा सहित हार्दिक शुभकामना ।

गुरूपूर्णिमामा गुरूहरूलाई सम्मान गर्ने हाम्रो पूर्वीय संस्कारको महानताको सम्मान गर्दै सवै गुरूहरुमा नमन गर्दछु |

Khagaraj Adhikari (@khagarajadhika7) 's Twitter Profile Photo

दुःखद् खबर! पोखरा-२१ एकहाते रामदीमा एल.पी. देवकोटा मेमोरियल विद्यालयको स्कुल बस विद्यार्थी सहित दुर्घटना भएको खबरले दु:खित भएको छु। सबै विद्यार्थीहरुको उद्धार भइ हस्पिटल पुर्याई सकिएको जानकारी प्राप्त भएको छ। विद्यार्थी भाइ बहिनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

दुःखद् खबर! 

पोखरा-२१ एकहाते रामदीमा एल.पी. देवकोटा मेमोरियल विद्यालयको स्कुल बस विद्यार्थी सहित दुर्घटना भएको खबरले दु:खित भएको छु। सबै विद्यार्थीहरुको उद्धार भइ हस्पिटल पुर्याई सकिएको जानकारी प्राप्त भएको छ।

विद्यार्थी भाइ बहिनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
Khagaraj Adhikari (@khagarajadhika7) 's Twitter Profile Photo

साहित्य ,कला र संगितको उत्थानमा क्रियाशिल पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा समता साङ्गीतिक कार्यक्रमको शतक श्रङ्खलामा शुक्रबारको साँझ ।

Khagaraj Adhikari (@khagarajadhika7) 's Twitter Profile Photo

पाँच दशकदेखि साहित्य, कला, र सङ्गीतको उत्थानमा क्रियाशील रहेको पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित समता साङ्गीतिकको १०० औं श्रृङ्खला । तस्बिर : परिचय डटकम

पाँच दशकदेखि साहित्य, कला, र सङ्गीतको उत्थानमा क्रियाशील रहेको पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित समता साङ्गीतिकको १०० औं श्रृङ्खला । 

तस्बिर : परिचय डटकम
Khagaraj Adhikari (@khagarajadhika7) 's Twitter Profile Photo

नेपालीहरुको महान चाड दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०८१ को सुखद अवसरमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र समृद्बीको लागि तपाईँ लगायत समस्त परिवारमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

गण्डकी प्रदेश सभाका माननीय सदस्य स्वर्गीय विमला गौचन प्रति भावपुर्ण श्रद्धाञ्‍जली व्यक्त गर्दछु।

अन्तर व्यवस्थापिका दशौं सम्मेलन पोखरामा भव्यताका साथ संचालन भैरहेको छ। संघीयता कार्यान्वयन गर्न बनाउने कानूनका सम्वन्धमा सवैको ध्यान केन्द्रित भएको छ । सवै पाहुना र सहभागीहरुमा हार्दिक स्वागतम्।