गुरु बिश्वकर्मा (@gbisswokarma) 's Twitter Profile
गुरु बिश्वकर्मा

@gbisswokarma

Learner

ID: 1282560905851490305

calendar_today13-07-2020 06:22:21

670 Tweet

947 Followers

1,1K Following

गुरु बिश्वकर्मा (@gbisswokarma) 's Twitter Profile Photo

कोइरीको अवस्था के छ के मित्रहरु नया काण्ड आयो भन्दैमा पुरानो भुल्दिहाल्ने?

गुरु बिश्वकर्मा (@gbisswokarma) 's Twitter Profile Photo

अनि भारत बाट भैसिमात्र लियर हुन्छ? गोठालो लिनु पर्दैन? रिखी धमलाले पक्कै नभ्याउलान समस्या बो हुने भयो तो😀

गुरु बिश्वकर्मा (@gbisswokarma) 's Twitter Profile Photo

कसैले ग्रेटर नेपालको नक्सा झुन्डाउदैमा उक्त भुभाग नेपालको भैहाल्ने अनि यो देशका नेताहरु सुध्रिने र देशबिकासको मुल फुट्ने हैन बेकारको रोइलो।

गुरु बिश्वकर्मा (@gbisswokarma) 's Twitter Profile Photo

जित्नेहरु कुनै फरक काम गर्दैनन उनिहरु हरेक काम फरक तरिकाले गर्ने गर्दछन।

शोक,संबेदनसिलता र संस्कार भन्ने कुरा एकपटक फतौरे-फतौरेनिहरुले यताबाट पनि सिकुन!

आजभन्दा 5 बर्षपहिलेसम्म धान उत्पादन हुँदै आयको खेतहरु अहिले बाझिएको छ सहरीकरणको नाममा मान्छेहरु कामगर्न बिल्कुलै छोडे,भारतले चामल निर्यातमा रोक लगायछ, कृषिप्रधान देशमा चामलाको हाहाकार हुदा यो भन्दा मजाक अरु के होला बरै।

गुरु बिश्वकर्मा (@gbisswokarma) 's Twitter Profile Photo

एकजना पुर्बमान्य ज्यु एउटा कमेन्ट पचाउन नसकी प्रसनल मेसेज छोडेर ब्लक हान्नु भयछ, सायद उहाले सांसदपदमा रहदा यत्तिको मेहन गरेको भय आज कमेन्ट डिलिट गर्ने अबस्था आउने थियन होला,चेतना भया😀😀

गुरु बिश्वकर्मा (@gbisswokarma) 's Twitter Profile Photo

गाई काटेर मासु खान त के चोट पु-याउन समेत कानुनले बर्जित गरेको छ। जानकारी नहुनेहरू सबैको जानकारिका लागि अवगत होस्। कानुन उल्लङ्घन गरेको कसुरमा जोकसैमाथि दण्ड सजाय हुनुपर्छ!

गुरु बिश्वकर्मा (@gbisswokarma) 's Twitter Profile Photo

के छ त गाई-गोरु खानेहरुको खबर,पक्राउ परिसकिउ कि अझैसम्म लुक्यालुकै छौ?

गुरु बिश्वकर्मा (@gbisswokarma) 's Twitter Profile Photo

संघीयताको मुलमर्मनै यहि हो बरु सकिन्छभने यिनै भबनलाइ सातैप्रदेशका राजधानी भनेर घोषणा गरौ टन्टै साफ!

बर्ष३६५ दिनको खानाको हरेक छाकमा २ चौटा मासु बिना खानानिल्न नसक्ने हुतिहाराहरुले बलि प्रथाको बिरोध गर्न लाज लाग्दैन चुतियाहरु?

गुरु बिश्वकर्मा (@gbisswokarma) 's Twitter Profile Photo

धन्यवाद नेपाल सरकार भुकम्पपिडितको राहतकालागी युद्धस्तरमा अभिभावकिय जिम्मेवारी निर्बाह गरेकोमा।

गुरु बिश्वकर्मा (@gbisswokarma) 's Twitter Profile Photo

राजतन्त्र ल्याउछु भन्दै उफ्रने दुर्केले केइ लोक्ताउन्न ढुक्कभयहुन्छ।

गुरु बिश्वकर्मा (@gbisswokarma) 's Twitter Profile Photo

सन्दीप लामिछानेले बलात्कार गरेको चै केलाइ रहेछ कुनै जनावर होकि मान्छेलाइ हो???

गुरु बिश्वकर्मा (@gbisswokarma) 's Twitter Profile Photo

एउटा मतिभ्रस्ट केटिलाइ बचाउनको निमित्त समग्र गौसाला बासिले बदनाम खेपिदिनुपर्ने कस्तो बिडम्बना,तिमरु गौसाला बासी पनि मरेसरह रैछौ।

गुरु बिश्वकर्मा (@gbisswokarma) 's Twitter Profile Photo

यस्ता स्वाठहरु भयकोठाउमा कस्तो बिकास भकोहोला आफै अनुमान गरम!

गुरु बिश्वकर्मा (@gbisswokarma) 's Twitter Profile Photo

दु:खद 😥:दुर्गा प्रसाईलाई बाग्लुङमा एमालेले रामधुलाई गरेको छ!

गुरु बिश्वकर्मा (@gbisswokarma) 's Twitter Profile Photo

पहिले फलो गर्ने अनि फलोब्याक दियपछी अनफलो गर्ने गद्दारहरुलाई के गर्नु पर्यो जानकारी पाम है?

गुरु बिश्वकर्मा (@gbisswokarma) 's Twitter Profile Photo

रास्ट्रीय सभालाइ वृद्धहरुको डम्पिङ साइड सम्झिने माननीय ग्यानेन्द्र साहिले पशुपतिशमशेर जबरा कति बर्षको हुनुन्छ? किन देख्दैनन राप्रपालेपनि पार्टिलाइ बृद्धआश्रम बनायको??